Friday,November 24, 2017
  • :
  • :

समाचार - विचार

« 1 2 3 4 5 6 7 8 9 10 11 »
  • बेथितिको मारमा वृद्धवृद्धा

    राजनीतिक दलमा सपना बाँड्ने प्रवृतिकै कारण माओवादी जन्‍मिएको हो। माओवादी पनि त्‍यही सपनाको सिकार बन्‍दैछ। हाम्रो मुलुकको स्वतन्त्र इतिहास धेरै लामो भए पनि आधुनिक नेपालको इतिहासका निर्माता पृथ्वीनारायण शाह हुन्। १९८७ भन्दा पहिल्यै पनि

  • ६०१ सभास्द लाई दिइने ५ करोड बराबर ३००,५०० जनता पाउँछ रोजगार

    ६०१ सभास्द लाई दिइने ५ करोड बराबर ३००,५०० जनता पाउँछ रोजगार

    किशोर गरु अहिले यिनीहरू लाई श्री ५ बनाउने को हुन् ? भ्रष्टाचारी र अवसरबादी यि कामनलागने नेताहरू लाई सत्तामा पुर्याउने को हुन् ? कसको गल्ती ले गर्दा यिनीहरू ले देशलाई ८ बर्ष सम्म सम्बिधान दिन सकेन ? अबको बजेट मा एउटा सभास्द बराबर ५ करोड दिन

  • एमआरपीमा मधेशका जनकपुर र लुम्बिनी किन अटेन ?

    एमआरपीमा मधेशका जनकपुर र लुम्बिनी किन अटेन ?

    नेपाली ले शिर उचालेर यो संसार लाई गौरव साथ भन्न सक्ने देशका चिनारी संसार कै हिन्दू ले पुज्ने मता सिता र शान्तिका अग्रदुत गौतम बुद्ध । विश्व मानचित्रमा नेपाल भन्ने साथ धेरै ले हामीलाई मता सिता र गौतम बुद्ध जन्मेको देश भनेर चिन्छन् । तर

  • मैथिली भाषाको स्थान

    नेपाल मुलुक संघीय स्वरूपमा गएपछि मैथिलीले राज्य भाषाको स्थान ग्रहण गर्नेछ। नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। नेपालभित्र सयभन्दा बढी भाषाभाषिका बोलिन्छ। कति समुदायको आफ्नै मातृभाषा भए पनि लिखित साहित्य छैन। कुनै पनि भाषाको समृद

  • एमालेमा को सल्लो को डल्लो ?

    एमालेमा को सल्लो को डल्लो ?

    डा. टीकाराम पोखरेल नेकपा एमालेको नवौ महाधिवेशन नजिकिँदै जाँदा पदका आकांक्षी प्रतिस्पर्धीहरु बिचको आरोपप्रत्यारोपले चरम रुप लिदै छ । एकले अर्को पक्षलाई लिलिपुटका मान्छे देख्ने र न्वारानदेखिको बल निकालेर आफनो प्रतिस्पर्धीको हुर्मत लिने ढंगका

  • विवाहित छोरीले पनि अंश पाउने विधेयककोले बढाउन सक्छ महिला प्रति को दमन

    विवाहित छोरीले पनि अंश पाउने विधेयककोले बढाउन सक्छ महिला प्रति को दमन

    बाबुआमाले छोरीलाई छोरा सरह स्वभाविक हिसावले अंशवण्डा गरि दिनु पर्छ भन्ने कुरा धेरै पहिलादेखि विभिन्न संघ संस्थाहरुले उठाउदैं आइरहेका छन्। समय समयमा नेपाल सरकारले पनि महिला अधिकार सम्बन्धि कानुनमा आवश्यक संसोधन गर्दै आईरहेका छन्। २०२० साल

  • राजनीतिमा सारथी सिद्धान्त

    राजनीतिमा सारथी सिद्धान्त

    नेताको कुनै सिद्धान्त हुदैन । जुन सिद्धान्तको कुरा गर्दा आफूलाई फाइदा हुन्छ उनीहरु त्यही सिद्धान्तका कुरा गर्छन् । राजनीतिप्रति अनुदार धारणा राख्नेहरुबाट आउने गरेका यस्ता अभिव्यक्तिहरु सिद्धान्ततः अराजनीतिक लागे पनि राजनीतिको व्यवहारिक

  • बिरामीलाई सत्ता जिम्मा लगाउदा विश्वमा के–के भयो ?

    बिरामीलाई सत्ता जिम्मा लगाउदा विश्वमा के–के भयो ?

    लर्ड डेविड ओवेन तेलका बादशाहको पहिचान बनाएका इरानका साह १९७७ देखि रक्त क्यान्सरबाट पीडित थिए । उनको विमारी सार्वजनिक गरिएन, रोग बढ्दै गयो, कार्यशिथिल हुन थाल्यो र परिण्मत राज्य विद्रोह भयो । विद्रोहले अतिवादीलाई प्रबलीकृत ग¥यो । फलत तिनी

  • ८० प्रतिशत सवारीले त विष नै फाल्छन्

    ८० प्रतिशत सवारीले त विष नै फाल्छन्

    प्रमोद आचार्य काठमाडौंको प्रदूÈण्ँले जनस्वास्थ्यमा पारिरहेको असरबारे सर्वत्र चिन्ता छ । तर चिन्तन भने थोरैले मात्र गरेका छन् । सरकार त यस विÈयमा कानमा तेल हालेर बसेको प्रस्टै छ । आम जनतालाई धुलोधुवा“बाट बच्नुपर्छ भन्ने थाहा हु“दाहु“दै पनि

  • नयाँ नेपाल, नयाँ शक्ति र नयाँ नेतृत्व

    नयाँ नेपाल, नयाँ शक्ति र नयाँ नेतृत्व

    डा. टीकाराम पोखरेल नया“ नेपालको बहस अझै सकिएको छैन, बरु अलि मत्थर भएको छ । जनआन्दोलन २०६२÷६३ बाट देखिएको नया“ नेपालको सपना विपनामा परिणत हुन नसकेपछि विगत केही वर्षदेखि नया“ शक्तिको बहस चल्न थालेको छ । विद्यमान शक्तिबाट नया“ नेपाल नबन्ने

  • भारतका मोदी : शैली र तत्वमै परिवर्तन

    भारतका मोदी : शैली र तत्वमै परिवर्तन

    एएफपी नयँ दिल्ली, १२ जेठ । भारतीय प्रधानमन्त्री पदमा निर्वाचित व्यक्तित्व नरेन्द्र मोदी बोराबाट सम्पन्नतामा परिणत भएको सफलताको कथा हो र यसले लामोसमयसम्म प्रभावशाली बनेको नयाँ दिल्लीको शक्तिवृत्तको अङ्ग्रेजी बोल्ने सम्भ्रान्त बर्गको शैलीमा

  • ‘लाल बाबु राष्ट्रियता’को कसमिा फेल हुनेहरु

    ‘लाल बाबु राष्ट्रियता’को कसमिा फेल हुनेहरु

    हेम राज शर्मा बागलुरुमा दिनहुू दुई घण्टा पैदल हिूडेर स्कुल जाने विगतका दिनहरुमा बेलायत आउने कल्पना समेत थिएन । विश्व मानचित्रमा बेलायत कहा छ, अमेरिका कहाू छ अत्तोपत्तो थिएन । लाहुरे दाईहरुले विदेशको कुरा गर्दा घरबाट देखिने अन्नपूण

  • मृत्युको अर्थबोधमा मनमोहन अधिकारी

    मृत्युको अर्थबोधमा मनमोहन अधिकारी

    राममण्ँ पोखरेल स्वाभाविक रुपमा प्रत्येक मानिस जन्मेर उमेरको एकहद पुगेपछि, मृत्युवरण्ँ गर्छ । यो प्रकृतिले दिएको शाश्वत नियम नै हो । कतिपय मृत्यु यस्ता हुन्छन्, जसले आप्mनो परिवारलाई शोकाकुल पार्छ । तर, केही मानिसका मृत्युले सिंगो राष्ट्र

  • हेडक्वार्टर

    हेडक्वार्टर

    हिरामण्ँ दुःखी ‘कमरेड’ आप्mनो अंगरक्षक प्रह्लादलाई बोलायो उसले र भन्यो ‘आज मेसको हालचाल के छ बुभ्mनुस् त’ । यसरी सोध्नुको अर्थ हुन्थ्यो विशेष परिकारको अर्डर । नत्र मेस विभागले बनाएको रुटिन अनुसार नै चल्थ्यो खानाको नियमित प्रकृया । दाल, भात

  • धर्म निरपेक्षताले मात्र सहिष्णुता हुँदैन

    धर्म निरपेक्षताले मात्र सहिष्णुता हुँदैन

    प्रा.डा.प्रदीपकुमार खड्का नेपाल प्राकृतिक दृष्टिकोण्ँले एक भूपरिवेष्ठित पहाडी मुलुक हो । यहा संसारको सबै भन्दा अग्लो चुचुरो सगरमाथा विश्व प्रसिद्ध छ । ऐतिहासिक दृष्टिकोण्ँले नेपालमा ज्यादै प्राचीनकालदेखि मानिसको बसोबास भई आएको पाईन्छ । त्यस