Friday,November 24, 2017
  • :
  • :

समाचार - विचार

« 1 2 3 4 5 6 7 8 9 10 ... »
  • “मेरो घर नेपाल भत्कियो” भन्दै कन्सुलर बेल्बिस रोएपछि…

    हजारौले ज्यान गुमाए,लाखौ सडकमा छन्, कति घरभित्रै पिल्सिएका छन्, अझ नेपालका बिकट जिल्लाहरुमा त भूकम्पले यति बिचल्ली बनाईदियो कि मसँग बोल्ने कुनै शब्द छैन, बार्सिलोनास्थित नेपाली कन्सुलर लुईस बेल्बिसले स्पेनिसहरुलाई नेपालकोबारे जानकारी दिदै

  • गरिबी निवारण कोषका ‘किर्ना’ र ‘पीडा’का असली गरिबहरु

    गरिबी निवारण कोषका ‘किर्ना’ र ‘पीडा’का असली गरिबहरु

    मंगलबारका प्रायजसो अखबार धादिङको पीडा गाविसमा सोमबार विहान भएको एउटा दुःखदायी घटनाको समाचारले भरिएका छन् । गरिबीका कारण्ँ बीउ राखेको गहु“को रोटी खा“दा ६ जनाको मृत्यु भएको घटना यतिबेला सामाजिक सञ्जालमा बहसको ‘

  • स्वयम्भित्रको असीम सम्भावनालाई प्रकट गरेरै मानव महा–मानव बन्न सक्षम हुन्छ

    स्वयम्भित्रको असीम सम्भावनालाई प्रकट गरेरै मानव महा–मानव बन्न सक्षम हुन्छ

    भगवानको असीम कृपाद्धारा मानिसलाई मानव शरीर मिल्दछ , जुन शरीर देवताहरुलाई पनि पाउन मुश्किल छ । विभिन्न ग्रन्थहरुमा भनाई पनि छ ,“सुर दुर्लभ सब ग्रन्थन्हि गावा” अर्थात देवताहरुले पनि हामीलाई मनुष्य शरीर मिलोस भनेर भगवानलाई प्रार्थना गर्दछन्

  • हुलाकी सडकः दशा, दिशा र दुर्दशा

    हुलाकी सडकः दशा, दिशा र दुर्दशा

    रामरिझन यादव मधेश तराईको मुटु कहलाउने हुलाकी सडक विगत कयौं दशकदेखि सरकारी उपेक्षा र भेदभावको शिकार बन्दै आएको छ । मुलुककै सबैभन्दा पुरानो र ठूलो सडक हुलाकी राजमार्ग ( Postal Highway ) प्रतिको सरकारी दृष्टिकोण सकारात्मक छैन । त्यसैले तराई

  • पहिचान गुमाउँदै जनकपुर

    पहिचान गुमाउँदै जनकपुर

    वीरेन्द्र कर्ण फोहर फाल्ने उचित ठाउँको अभाव, नगर क्षेत्रभित्रै जताततै फोहरको थुप्रो, खुला नाला, हिलाम्य बाटो, छाडा गाईवस्तु तथा लामखुट्टे आतङ्कले आजभोलि ऐतिहासिक सहर जनकपुर पहिचान र प्रतिष्ठा गुम्दै गइरहेको छ । उपमहानगरपालिका घोषणा भएको

  • जनतालाई के उत्तर दिने ?

    दलहरुले ‘एक वर्Èभित्र संविधान जारी गर्छौ’ भनेर संविधानसभा निर्वाचनमा जनतासमक्ष बाचा गरेका थिए । तर, दलहरुले संविधान जारी गर्न तोकिएको अन्तिम मिति ८ मा संविधान ल्याउन सकेनन् । अब सभासदहरुले आप्mना मतदातालाई के उत्तर देलान् ? कास्की क्षेत्र

  • मलेसियामा अलपत्र ६ जना युवा....!!!

    मलेसियामा अलपत्र ६ जना युवा....!!!

    मलेसियामा ठगिएका ६ जना नेपालीले सकुशल घर फर्काइदिन आग्रह गरेका छन् । ९ महिनाअघि रोजगारीका लागि आएका उनीहरु निट्रोन इन्डस्ट्रिजमा आइपुगेका उनीहरु ठगिएपछि अलपत्र परेका छन् सझौतापत्रमा उल्लेख कम्पनी बन्द भइसकेकाले कम्पनीले घर समेत नपठाइदिँदा

  • कमजोर बनाईदैछ जनकपुरधामलाई

    कमजोर बनाईदैछ जनकपुरधामलाई

    किशोर गुरु............. विश्वका हिन्दुहरुको आस्थाको केन्द्रविन्दु जनकपुरधामलाई बारम्बार विवादमा तानिदैछ । नेपाली शासकहरुले जनकपुरधामलाई कमजोर बनाएकै हो अब खसवादी पार्टीका पिछलगु मधेशवादी पार्टीले पनि जनकपुरधामलाई कमजोर बनाउने षड्यन्त्रमा

  • पार्टी छैन, प्रतिनिधि छ

    जिल्ला विकास समिति धनुषाको कार्यालयमा पछिल्लो समयमा धेरै परिवर्तन आएको कर्मचारीले प्रशंसा गरे नै । अन्य सरोकारबाला निकायले पनि मंच पाउ“दा प्रशंसा गर्न पछि परेन । तर, जिल्ला विकास समिति कार्यालय भित्रको कामकाज भने कतिको दुरुस्त रहेको छ,

  • शासकीय स्वरूप र भ्रष्टाचार

    शासकीय स्वरूप र भ्रष्टाचार

    अहिले संविधानसभामा विवादित विषयमध्ये अगाडि आइरहेको विषयका रूपमा शासकीय स्वरूप रहेको छ। एमाओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय स्वरूपका पक्षमा वकालत गर्दैछ भने नेकपा एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसद्बाट निर्वाचित आलंकारिक

  • ‘अहिले म पटक पटक बलात्कृत भएको महसुस गर्छु’

    ‘अहिले म पटक पटक बलात्कृत भएको महसुस गर्छु’

    धादिङकी एक बालिका हजुरबुबाबाट बलात्कृत भइन् । उनलाई आमाले रेखदेखका लागि मामाको घरमा राखेकी थिइन् । उनलाई ३÷४ वर्Èदेखि हजुरबाबुले बलात्कार गर्दै आएका रहेछन् । तर, उनले केही भनिनन् । घरमा आउ“दा म मामाघर जान्न मात्र भन्थिन् । तर, आमाले फकाउ

  • 'जनविद्रोह'का नाममा दंग्याउँदै दाहाल

    'जनविद्रोह'का नाममा दंग्याउँदै दाहाल

    व्यवस्थापिका संसद् बहिष्कारको नेतृत्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेपछि संविधानसभाका काममा समेत व्यवधान उत्पन्‍न भएको छ। राजनीतिक समिति गठनका नाममा दाहालले भूमिका खोज्दा भएको संसद् बहिष्कारले समयमै संविधान निर्माण हुनेमा आंशका बढेको

  • ज्ञानेन्द्र हत्यारा भए पृथ्वीनारायण्ँ साह महाहत्यारा

    ज्ञानेन्द्र हत्यारा भए पृथ्वीनारायण्ँ साह महाहत्यारा

    जसको शक्ति उसको भक्ति भनिन्छ अर्थात्, पावरमा रहेकाहरुले कानुनदेखि लिएर इतिहाससम्म आफुलाई नै फाईदा हुने र आफु नै सर्बश्रेष्ठ हुने गरि लेखेने गर्दछन । हामीले त्यहि कानुन र इतिहासको पोथो पढेर बिगतको बारेमा थाहा पाउछौ र त्यसैमा विश्वास गर्छौ ।

  • अनिकालको भय

    अनिकालको भय

    पहिरो र डुबानको भयबाट सिन्धुपाल्चोकका केही क्षेत्र आतंकित छन्। आधिकारिक रूपमा १६० जनाको मृत्यु पुष्‍टि भइसकेको छ। तर यता आएका घटना विवरणले त्यहाँ जीवितहरूको जीवनमा संकट थपिएको पुष्‍टि भएको छ। पहिरोबाट प्रभावित मांखा र जुरे क्षेत्रका झन्डै १

  • एमालेको संघर्ष समिति परिमार्जन

    एमालेको संघर्ष समिति परिमार्जन

    टुडे समाचारदाता जनकपुरधाम, २३ साउन । नेकपा एमाले धनुषाले एडीबी परियोजनासंग सम्बन्धित पहिला गठित संघर्ष समितिलाई परिमार्जन गरेको छ । नेकपा एमाले धनुषा क्षेत्र नम्वर ४ का संयोजक राजकिशोर चौधरीको अध्यक्षतामा विहिवार बसेको बैठकले जिल्ला कमिटी