Tuesday,December 12, 2017
  • :
  • :

समाचार - विचार

1 2 3 4 5 6 ... »
  • राजनीतिक चिन्तन र चिन्ता

    राजनीति शास्त्रीय रुपमा राजनीतिक चिन्तक र दार्शनिकहरुको चिन्तनको उपज हो, व्यवहारत यो जनताको कल्याणको विषय हो । पछिल्लो समय यो कल्याणभन्दा पनि जनताको हक, हित र अधिकारसँग जोडिएको छ । समयक्रममा राजनीतिक शैलीहरु परिवर्तन भए पनि सुरुदेखि अहिले

  • बढ्दै वायु प्रदूषणको जोखीम

    बढ्दै वायु प्रदूषणको जोखीम

    वायु प्रदूषणका कारण लाग्ने विभिन्न रोगबाट विश्वमा बर्सेनी ३५ देखि ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भइरहँदा त्यसबाट बच्नको लागि अहिले नै कुनै ठोस प्रयास सुरु नभएकाले सन् २०६० सम्ममा यो संख्या ६० देखि ९० लाखसम्म

  • सत्तापक्षको विश्लेषणः एमाले फस्यो, अझै फस्दैछ ’,प्रतिपक्षको दाबी– सत्तापक्ष नांगिदैछ, एमाले जाग्दैछ

    एमालेसहितका विपक्षी दलको मंगलबार बसेको बैठकले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेका छन् । तर, विपक्षीहरुको यस्तो निर्णयले सत्तपक्षका नेताहरु भित्रभित्रै खुशी देखिएका छन् । सत्तापक्षको विश्लेषण यो छ कि

  • स्वास्थ्यमा बिलाएको चेतना र अबको बाटो

    स्वास्थ्यमा बिलाएको चेतना र अबको बाटो

    हरेक पेशाको बराबर महत्व हुन्छ । तर पारिश्रमिक भनेको कामको प्रकृती हेरेर नै हुने गर्छ। एउटै खेलमा पनि कुनै खेलाडीलाई अरुभन्दा कैयौ गुणा धेरै पारिश्रमिक मिल्छ किनकि उसले त्यहि समयमा अरुले गर्न नसक्ने काम गरेर देखाउछ । अब आउनुस एउटा चिकित्सकक

  • दुःख दिने दुई ‘अ’

    म र मेरा मित्र कसैले पनि पाइला टेक्नु नपरोस् भन्ने गरिएका दुई ‘अ’ बाट सुरु हुने ठाउँमा जागिर गर्दछौं । म अस्पताल र उनी अदालतमा । बेलाबखतमा हामी मित्रताका कुरा सँगसँगै देश विदेश र आ–आप्mना कार्यक्षेत्रका घटनाक्रमलाई लिएर बादविवाद गर्दछौं ।

  • चौकी हान्न जा“दा जब साथी शहीद भए‘

    चौकी हान्न जा“दा जब साथी शहीद भए‘

    कुनै पनि संगठनमा सबै काम सुझबुझ अनुसार हुँदैन । झन् सशस्त्र क्रान्तिको समयमा त कतिपय कुराको तारतम्य मिल्दैन । नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गर्दा पनि केही यस्ता घटना भए । राम्रो योजना र सूचना बेगर भएको आक्रमणले पार्टीलाई धेरै नोक्सान

  • आज “डिसेम्बर–१” मा एड्स दिवसः जानुस र बच्नुस

    आज “डिसेम्बर–१” मा एड्स दिवसः जानुस र बच्नुस

    संयुक्त राष्ट्रसंघले सन् १९८८ मा गरेको घोषणा अनुसार प्रत्येक बर्ष डिसेम्बर १ मा एड्स दिवस मनाईन्छ । विश्वमा सबैभन्दा धेरै एड्स भएका मानिसहरू अफ्रिकामा बसोबास गर्छन र एड्सबाट मृत्यु हुने बालबालिकाहरु धेरै जसो अफ्रिकामा बस्छन् ।धेरै यस्ता

  • औचित्य छैन परीक्षाको

    निर्माणात्मक परीक्षाहरु सिद्धान्तत अनौपचारिक हुन्छन् । यस्ता परीक्षा शिक्षकले आवश्यकता अनुसार जुनसुकै समयमा पनि लिन सक्छ । त्यसैले विद्यार्थीको सिकाइलाई सहयोग गर्न, उनीहरुका समस्या पत्ता लगाउन, व्यक्तिगत रुपमा समस्या समाधानका लागि सहयोग

  • जनकपुरधाम कि लामखुट्टे धाम ?

    जनकपुरधाम कि लामखुट्टे धाम ?

    जगत जननी माता जानकीको जन्म थलो मा दिन प्रतिदिन लामखुट्टे बढ्दै गइरहे को छ । हामी आफनो घर, वरिपरिको सडक, नाला सफाई स्वयंले र घरको फोहरको व्यवस्थापन पनि स्वयंले नै गर्नुपर्छ । नगरवासी स्वयंले कम्तिमा आ–आफना घर र वरिपरिको सडक नाला सफा नगरे

  • मौसम परिवर्तनसँगै जनकपुरधाम मा पनि निमोनिया को रोग बाल बालिका

    मौसम परिवर्तनसँगै जनकपुरधाम मा पनि निमोनिया को रोग बाल बालिका

    विश्वभर वर्षेनी ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ । नेपालमा ५ वर्ष मुनिका ३५ लाख वच्चाहरु मध्ये ५६ सय जनाको मृत्यु हुन्छ। मृत्यु हुनेहरु मध्ये ९८% बालबालिकाहरु नेपाल जस्तो कम विकासोन्मुख देशका पर्दछन्। आँखाले

  • बालबालिकाको लागि उचित निकाय चाहियो

    बालबालिकाको लागि उचित निकाय चाहियो

    सर्वप्रथम त बाल भन्नाले निकै सानो उमेरका केटाकेटी र अधिकार भन्नाले कानुनी,परम्परागत वा नैतिक रूपमा प्राप्त न्यायोचित दावी वा हक हो । शिक्षा, स्वास्थ्य, पौष्टिक आहार अनुकुल वातावरण आदि उसका नैसर्गिक अधिकार हुन् । हाम्रो वाल्य अवस्थामै बाबु

  • थाइल्याण्डको नया अनिश्चितता

    थाइल्याण्डका वृद्ध नरेश भूमिबल अदुल्यादेजको ढिलो वा चाँडो निधन हुन्छ नै भन्ने अड्कल वर्षौं अघिदेखि गरिएको थियो । तर उहाँको, एक प्रकारले भनौ, असामयिक निधनले उत्पन्न गरेको पीडाले थाइल्याण्डलाई सोचे भन्दा बढी नै शोकमग्न तुल्याएको छ । करिब

  • नेपाल भारत सम्बन्ध र प्रधानमन्त्री दाहालको भारत भ्रमण

    नेपालको तीन तिर सीमा जोडिएको र खुल्ला सीमा रहेको सबै भन्दा नजिकको छिमेकी देश भारत संगको नेपाल सम्बन्ध सधैं चर्चामा रहुन्छ । नेपाल र नेपालीका लागि देशभक्ति समेत मापन गर्ने यो सम्बन्ध बिगत १ बर्ष अघि देखि तनावका बिच गुज्रदै गएको समयमा नेपालका

  • एमाले देशका लागि क्यान्सर

    एमाले देशका लागि क्यान्सर

    एमाले ले अरुण तेश्रो रद्द नगराएको भए नेपाल आज झिलीमिली हुने थियो , नेपाली जनता ले लोडसेडिङ झेल्नु पर्ने थिएँन , बिधुतिय अभावका कारण थुप्रो उघोगहरु बन्द हुने थिएनन , थुप्रै नयाँ उघोगहरु खुल्ने थिए , हजारौ ले रोजगार पाउने थिए तर बिडम्बना

  • राजनिती ब्यापार कि सेवा ?

    राजनिती ब्यापार कि सेवा ?

    राजनिती भनेको बिचार हो , आमाको पेटबाट निस्कदै कोही पनि कुनै पार्टीको कार्यकर्ता भएर निस्कदैन ! पार्टीले बोकेको निती , सिद्धान्त र योजना हेरेर , बुझेर नै कुनै पार्टीको पछी लागिन्छ! आमाले हिडन र बोल्न सिकाईन बाबुले संघर्ष गर्न सिकाए बिदेशी