Saturday,April 21, 2018
  • :
  • :

समाचार - अन्तरवार्ता

« 1 2 3 4 5 6 »
  • मेरो हाँसीहाँसी बोल्ने स्वभावलाई कमजोरी नठानियोस्

    मेरो हाँसीहाँसी बोल्ने स्वभावलाई कमजोरी नठानियोस्

    संविधानसभाले सबैकाम सकेरपनि संविधान जारी गर्न नसक्ने, असफल हुने अनि म मात्र कसरी सफल हुन सक्छु, मैले आफूलाई सफल भन्न मिल्दैन । तर यो पटक म अहिले देखिनै भन्न चाहन्छु, त्यो के हो भन्दा सहमतिका लागि हामी कुन बिन्दुसम्म पर्खन्छौ त्यो स्पष्ट हुन

  • ‘प्रधानमन्त्री कोइरालामा चमत्कारीक नेतृत्व क्षमता छैन’

    ‘प्रधानमन्त्री कोइरालामा चमत्कारीक नेतृत्व क्षमता छैन’

    काग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएसूगै उनलाई चुनौतीले पछयाउन सुरु गरिसकेको छ । पहिलो प्mड्काका रुपमा समर्थन गर्ने दल एमालेले सरकारमा सहभागी नहुने निणर्य गरेको छ । त्यसबाहेक पार्टी भित्र पनि सन्तुलन कायम गर्नुपर्ने

  • एल्वम मनको राजा छिट्टै प्रस्तुत गर्देछु , गायक रुद्र सेन विश्वकर्मा

    एल्वम मनको राजा छिट्टै प्रस्तुत गर्देछु , गायक रुद्र सेन विश्वकर्मा

    रुद्र सेन गायक,संगीतकार अनि मोडल हुन । धनुषा लालगढका स्थायी वासिन्दा सेन यतिवेला राजधानीमा यी तीनै विधा गायन, संगीत र मोडलिङमा साधना गरिरहेका छन । उनी दोस्रो एल्वम मनको राजा सूर्य क्रियशन प्राली मार्फत एक महिनाभित्रै वजारमा ल्याउन लागेका छ

  • चियर्सको तस्वीर षड्यन्त्र खुलासाको सुरुवात

    चियर्सको तस्वीर षड्यन्त्र खुलासाको सुरुवात

    भएको चार सुत्रीय सहमतिको ड्रफ्ट पनि मैले गरेको हु । सायद, त्यो राजनीतिक निणर््ँयमा मैले निर्वाह गरेको भूमिकाकै कारण्ँबाट मलाई राजनीतिको मूलधारबाट पर सार्नको लागि षड्यन्त्रको तानाबाना बुनियो । सर्वोच्च अदालतलाई माध्यम बनाएर मलाई सिध्याउने ख

  • अनसन बस्दैमा निर्णय उल्टिँदैन : उपकुलपति महर्जन

    अनसन बस्दैमा निर्णय उल्टिँदैन : उपकुलपति महर्जन

    त्रिभूवन विश्वविद्यालय शिक्षणशास्त्र अध्ययन संस्थानमा डा. शशी शर्मालाई डिन नियुक्ति गरिएको विषयलाई लिएर डा. गोविन्द केसी निर्णय फिर्ताको माग गर्दै अनसन बसेपछि केही दिनयता मुलुकभरका अस्पतालमा सेवा प्रभावित छ । सरकारले पनि डिन नियुक्तिको निर्

  • प्रचण्डले नै रुपान्तरण र शुद्धिकरण थाले कार्यकर्तालाई प्रेशर पर्छ

    प्रचण्डले नै रुपान्तरण र शुद्धिकरण थाले कार्यकर्तालाई प्रेशर पर्छ

    जनयुद्ध कालमा चुनवाङमा उहाले आप्mनो टाउकोमा आफै आगो लगाउने भन्नु भएको थियो । जसले गर्दा सबैजना माथिल्लो कमिटीबाट तल झर्न तयार भएका थिए, जे पनि काम गर्न तयार भएका थिए र त्यसले ६ महिनासम्म सब सन्तुष्ट भएर काममा लागेका थिए । अहिले पनि त्यस्तै

  • ‘सहमतिको लागि बढी कुर्नुहुदैन्’

    ‘सहमतिको लागि बढी कुर्नुहुदैन्’

    संविधानको बैठक बस्नको लागि सचिवालयले तयारी गरेको छ । तर दलहरुले भने समानुपातिक तर्फका सभासद्को सूचीसम्म पनि बुझाएका छैनन् । संविधानका एजेण्डाका बारेमा छलफल सुरु गर्नुको सट्टा नेताहरु सरकार निर्माण्ँमा रुमल्यिका छन् । यस्तो अवस्थामा प्रतिबद्

  • इमान्दारिता, लगनशीलता र सृजनशीलताले एसियन म्युजिक प्रालि अहिलेसम्म सर्वोत्कृष्ट: ईश्वर गुरुङ

    इमान्दारिता, लगनशीलता र सृजनशीलताले एसियन म्युजिक प्रालि अहिलेसम्म सर्वोत्कृष्ट: ईश्वर गुरुङ

    नेपाली गीत-संगीतलाई नेपाली बजार अनि दर्शक श्रोतामाझ सजिलै पुर्‍याउन अहिलेको समयमा चुनौती बन्दै गएको। नेपाली संगीत बजारमा हरेक प्रकारका गीतसंगीतलाई एकै पटकमा लिएर जानु अनि श्रोता पठकको मन मुटु जितेर चर्चामा रहेको म्युजिक कम्पनी निकै थोरै नै

  • अव नयाँ शिराबाट अघि बढ्छौ

    अव नयाँ शिराबाट अघि बढ्छौ

    संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा उठाएर चौथो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आप्mनो एजेन्डामा केही लचकदार बन्ने संकेत दिएको छ । जातीय आधारको संघीयता नमान्ने तर भौगोलिक र आथिर्क आधारको संघीयता स्वीकार्न सकिने राप्र

  • 'प्रधानमन्त्री बन्न माधवजीसँग द्वन्द्व छैन'

    'प्रधानमन्त्री बन्न माधवजीसँग द्वन्द्व छैन'

    हामी एकआपसमा हार्दिकतापूर्वक अगाडि बढ्ने छौँ । मेरो अनुपस्थितिमा उहाँले गरेको भेटघाटलाई मैले अन्यथा लिएको छैन । माधवकुमार र झलनाथको बिचमा कसैले समस्या खोजे त्यो अन्यथा मात्र हुन्छ । पार्टीको निर्णयअनुसार चल्ने भएकोले हामी मध्ये जसले सरकारको

  • शान्तिपूर्ण विरोध हु“दा मतदान गर्न अवरोध होला र ?

    शान्तिपूर्ण विरोध हु“दा मतदान गर्न अवरोध होला र ?

    नेपाली कांग्रेसका सभापति सुशील कोइराला बाँके क्षेत्र नं ३ सँगै चितवन क्षेत्र नं ४ बाट समेत अर्काे संविधानसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुनुहुन्छ । चुनावी प्रचारका क्रममा उहा अहिले चितवनमा व्यस्त हुनुहुन्छ । आसन्ननिर्वाचन, कँग्रेसको अव

  • चुनाव निस्पक्ष भए जीत निश्चित : उम्मेदवार महासेठ

    दोस्रो संविधानसभाको चुनाव नजिकिए संगै उम्मेदवारहरु घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन । उम्मेदवारहरु घरदैलो अन्तर्गत जनतासंग प्रत्यक्ष भेटघाट, छलफल लगायतका कार्यक्रम गर्ने गरेका छन । यसै क्रममा निर्वतमान सभासदत तथा नेकपा एमाले धनुषा निर

  • चुनाव निस्पक्ष भए जीत निश्चित : उम्मेदवार महासेठ

    दोस्रो संविधानसभाको चुनाव नजिकिए संगै उम्मेदवारहरु घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन । उम्मेदवारहरु घरदैलो अन्तर्गत जनतासंग प्रत्यक्ष भेटघाट, छलफल लगायतका कार्यक्रम गर्ने गरेका छन । यसै क्रममा निर्वतमान सभासदत तथा नेकपा एमाले धनुषा निर

  • नेपाली काँग्रेस र एमाले संघियता विरोधि : उम्मेदवार लाल

    नेपाली काँग्रेस र एमाले संघियता विरोधि : उम्मेदवार लाल

    आसन्न संविधानसभाको निर्वाचनमा तमलोपा,धनुषा निर्वाचन क्षेत्र नम्वर ४ वाट उम्मेदवारी दिएका पार्टीका केन्द्रिय उपाध्यक्ष समेत रहेका बृषेश चन्द्र लालले मधेशका जनताको भावना वितपरित नजाने बताउ“छन् । उनले मधेशी जनता सदियौ देखि उपेक्षित तथा तिरस्

  • पहिचान सहितको संविधानका लागि एमाओवादीलाई मत देउः उम्मेदवार मण्डल

    पहिचान सहितको संविधानका लागि एमाओवादीलाई मत देउः उम्मेदवार मण्डल

    चुनावी प्रचार प्रसारका क्रममा एकीकृत नेकपा माओवादी धुनषाका इन्चार्ज तथा निर्वाचन क्षेत्र नं. २, धनुषाका उम्मेदवार रामचन्द्र मण्डल(मास्टर साहेब) संग गरिएको कुराकानी धनुषा क्षेत्र नं. २ मा चुनावको माहौल कस्तो छ ? चुनावको माहौल राम्रो देखिएको