Tuesday,January 23, 2018
  • :
  • :

समाचार - खेलकुद

« 1 2 3 4 5 6 7 8 9 10 ... »
  • गोजुकाई सेमिनार सम्पन्न

    जेकेएफ गोजुकाई÷ताकुजी केन्बुकान कराते डो नेपालको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय गोजुकाई कराते तालिम सोमबार सम्पन्न भएको छ । दुईदिने सेमिनारमा १ सय २५ खेलाडीको सहभागिता रहेको आयोजक संघकी महासचिव एवं प्रमुख प्रशिक्षक यामकुमारी गुरुङ (अस्मिता

  • राई अवार्डको लागि मनोनयनमा परिन

    नेपाली अल्ट्रा धाविका मिरा राई टेलीभिजन च्यानल नेसनल ज्योग्राफिकले दिने ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) अवार्डको मनोयनमा परेकी छन् । नेसनल ज्योग्राफिकले आज सार्वजनिक गरेको वर्षकै साहसिक व्यक्तिहरूको १० जनाको सूचीमा धाविका राई

  • भारतीय टेष्ट टोलीको घोषणा

    आउदो कात्तिक २४ गते बुधबारदेखि सुरु हुन लागेको भारत र इंग्लैण्ड बीचको टेष्ट श्रृंखलाको लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय चयन समितिको बुधबार बसेको बैठकले विराट कोहलीको नेतृत्वमा १३ सदस्यीय टोली घोषणा गरिएको हो । अलराउण्डर हार्दिक

  • लेसु खोलालाई भुजी लिग उपाधि

    रामेछाप भुजीको लेसु खोला लघु जलविद्युत् आयोजनाले जिल्लाकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता भुजी लिग रनिङ सिल्डको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा काठमाडौंको बेथलेहेम युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै लेसु खोलाले उपाधि

  • क्योकुसिनकाइ कराते डोको उद्घाटन

    सुनाकोठी इन्टरनेसनल क्योकुसिनकाइ कराते डोको शनिबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले कराते डोको एक कार्यक्रम बीच विधिवत् उद्घाटन गरे । पाचौं डान महेन्द्र महर्जन

  • सेपाकताक्रोमा नेपाललाई दुई कांस्य

    थाइल्यान्डको बैंककमा भएको ३१ औं किङ्स कप विश्व च्याम्पियनसिपमा नेपाली सेपाकताक्रो टोलीले दुई पदक जितेको छ । नेपाल सेपाकताक्रो संघले आफनो विभिन्न कार्यक्रम सार्वजनिक गर्ने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नेत्रप्रसाद लिम्बूल

  • डब्लुटीए अध्यक्ष चो सम्मानित

    तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का अध्यक्ष डा. चोङवन चो मंगलबार सम्मानित भएका छन् । पाचदिने नेपाल भ्रमणमा रहेका चोलाई तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै नेपाल तेक्वान्दो संघले चोला

  • भ्यालि पब्लिक बास्केटबल कात्तिक २५ देखि

    १ औं भ्याली पब्लिक कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता २५ कात्तिकदेखि मंसिर ४ गतेसम्म आयोजना हुने भएको छ । गल्फुटारस्थित आयोजक भ्याली पब्लिक स्कुलको कोर्टमा सञ्चालनमा हुने पूतियोगितामा सिनियर छात्रतर्फ २४ र सिनियर छात्रातर्फ १६ विद्यालय

  • बतासे ट्रेल रन हुने

    फ्रेन्ड्स अफ हिमालय चिल्ड्रेन र अल्ट्रा ट्रेल नेपालको संयुक्त आयोजनामा दोश्रो बतासे ट्रेल रन जनवरी १३ तारिखमा हुने भएको छ । ट्रेल रनको मुख्य आकर्षण ६५ किलोमिटरको अल्ट्रा दौड हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक हिमालय चिल्ड्रेनका

  • भारत र न्युजिलैण्ड बीचको तेश्रो वनडे आज

    भारत र न्युजिलैण्ड बीच तेश्रो वनडे आइतबार मोहालीमा हुने भएको छ । पांच म्याचको श्रृंखला १–१ को बराबरीमा छ । बिहीबार राति भएको रोमाञ्चक खेलमा भारत ६ रनले पराजित भएपछि श्रृंखला बराबरीमा पुगेको छ । पहिलो म्याचमा भारतले ६ विकेटको जित निकालेपनि

  • रेडबुल राष्ट्रिय फुटसल लिग

    रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा ढुकु फुटसल हव र हरिसिद्धि फुटसलले जित हासिल गरेका छन् । रजनी फुटसलको होम ग्राउन्ड भैसेपाटीमा भएको खेलमा अवे टिम ढुकु फुटसल हवले रजनीलाई ८–२ गोल अन्तरले पराजित गरेको छ । एकपक्षीय खेलमा

  • गणपति र राईडर्स बिजयी

    एमपिएल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको शुक्रवार सम्पन्न खेलहरुमा झापा ११ लाई ९ बिकेटले पराजित गर्दे गणपति तथा रंजितपुर राईडर्सले ५० रनलेसुनसरीलाई पराजित गरेको छ । सम्पन्न पहिलो खेलमा टस जितेर पहिले व्याटि· गर्दै झापा ११ ले २० ओभरमा सबै

  • कपिलेश्वरले जिते लगातार दोश्रो प्रतियोगिता

    वडादशैंको उपलक्ष्यमा धनुषाको सबैलामा आयोजित जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधी कपिलेश्वर क्रिकेट टोलीले जितेको छ । आदर्श क्रिकेट टीम सबैलाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा कपिलेश्वर टोलीले सिमराढीलाई चार विकेटले पराजित गर्दै

  • टी–२० प्रतियोगिता कपिलेश्वरले जिते

    धनुषाको सबैलामा भएको टी–२० क्रिकेट प्रतियोगिता कपिलेश्वर टोलीले जितेको छ । आइतबार भएको फाइनल खेलमा कपिलेश्वरले सिरहाको टोलीलाई १८ रनले पराजित गर्दै प्रतियोगिता जितेको हो । विजेता टोली कपिलेश्वरलाई सांसद मुक्ता यादवले नगद ११ हजारसहित ट्रफी

  • भारत र न्युजिलैण्ड बीच पहिलो वनडे आज

    भारत र न्युजिलैण्ड बीच पहिलो वनडे आज

    भारत र न्युजिलैण्ड बीच वनडे श्रृंखला आइतबारदेखि सुरु हु“दै छ । धर्मशाला क्रिकेट मैदानमा भारत र न्युजिलैण्ड बीच श्रृंखलाको पहिलो म्याच खेलिने भएको छ । पांच म्याचको श्रृंखलामा दुवै टोली बराबरीको देखिएको छ । धोनीको नेतृत्वमा भारतीय टोलीले