Tuesday,January 23, 2018
  • :
  • :

समाचार - खेलकुद

« 1 2 3 4 5 6 7 8 9 ... »
  • बानेश्वर र ताहाचलाई सफलता

    राजधानीमा जारी रेडबुल फुटसल लिग अन्तर्गत बिहीबार भएका खेलमा बानेश्वर फुटसल रिक्रियसन सेन्टर र ताहाचल फुटसलले सफलता पाएका छन् । बानेश्वरको होम ग्राउन्डमा भएको समूह एको खेलमा अवे टिम किकअफ फुटसललाई ५–३ को गोल अन्तरले पराजित गर्दै किकअफसँगको अ

  • मार्सल आर्टका अन्तर्राष्ट्रिय अध्यक्षले प्रधानमन्त्रीलाई भेटे

    मार्सल आर्टका अन्तर्राष्ट्रिय अध्यक्षले प्रधानमन्त्रीलाई भेटे

    अन्तर्राष्टिूय मार्सल आर्टका अध्यक्ष लिइडाइ ह्युनसहितको मार्सल आर्टका कोरियाली टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसग भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालप्रति टोलीले देखाएको सद्भावका

  • मनमोहन दुहवी गोल्डकप ११ गतेदेखि

    सुनसरीको दुहवीभलुवा नगरपालिकाको रङ्गशालामा यही मङ्सिर ११ देखि १८ गतेसम्म मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न हुने भएको छ । खेलको अन्तिम तयारी समेत पूरा भएको बुधबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्लबले आफ्न

  • यु–१९ एसिया कप क्रिकेटका लागि खेलाडी छनोट

    श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न छ जिल्लाबाट गरेको ट्यालेन्ट हन्ट कार्यक्रमबाट ५२ जनालाई प्रारम्भिक चरण

  • भारतले इंग्लैण्डलाई हराए

    भारतले इंग्लैण्डलाई हराए

    इंग्लैण्डलाई २४६ रनको फराकिलो अन्तरले पराजित गर्दै पांच म्याचको टेष्ट श्रृंखलामा भारतले १–० को अग्रता कायम गरेको छ । दोश्रो टेष्टको पांचौ तथा अन्तिम दिन भारतीय बलरहरुले उत्कृष्ट खेलको प्रदर्शन गरेपछि इंग्लैण्ड हार व्यहोर्न बाध्य भयो ।

  • इनोभेटिभ प्रिक्वाटरफाइनलमा

    इनोभेटिभ प्रिक्वाटरफाइनलमा

    इनोभेटिभ इङलिस स्कुल नवौं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सोमबार प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ । इनोभेटिभसंगै माउन्ट ग्लोरी पनि प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो । इनोभेटिभले नोब्सलाई

  • दशरथ रंगशाला छिट्टै पुनःनिर्माण हुने

    प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट क्षतिग्रस्त दशरथ रंगशाला पुनःनिर्माणको काम अघि बढिसकेको र छिट्टै सम्पन्न गरिने बताउनुभएको छ । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेर फर्किएको नेपाली टोलीलाई बिहीबार

  • राष्ट्रिय जुनियर बेसबल सुरु

    राष्ट्रिय जुनियर बेसबल सुरु

    नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा राष्ट्रिय जुनियर (यु–१५) बेसबल प्रतियोगिता बिहिबार दशरथ रंगशालामा सुरु भएको छ । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा भएको प्रतियोगितामा गोर्खाक्य्रु, मल्पी, भक्तपुर राईजिङ र बुढानिलकण्ठ छात्र तर्फ

  • भारत र इंग्लैण्ड बीच दोश्रो टेष्ट आजदेखि

    हारको संघारमा पुगेर म्याच बराबरीमा सम्पन्न गर्न भारतले बिहीबारदेखि दोश्रो टेष्ट म्याचमा इंग्लैण्डको सामना गर्दै छ । पांच टेष्ट म्याचको श्रृंखलाको दोश्रो टेष्ट भारतको विखाशापट्टनममा शुरु हुन लागेको हो । दुवै टोलीले दोश्रो टेष्टको तयारी पुरा

  • उल्टो हिंडेर हिमाल आरोहण गर्नेलाई एक लाख ५० हजार सहित सम्मान

    अफ्रिकाको सर्वोच्च शिखर किलिमाञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको नेपाली दौरा सुरुवाल ढाका टोपी लगाई आरोहण अवधीभर उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही तथा धावक संजय पण्डितलाई सोमबार द रिभर अफ कम्पनिद्धारा रु. एक लाख

  • इंग्लैण्ड भारत बीचको म्याच ड्रा

    इंग्लैण्ड भारत बीचको म्याच ड्रा

    भारत र इंग्लैण्ड बीचको पहिलो टेष्ट ड्रा मा समाप्त भएको छ । खेलको पांचौ तथा अन्तिम दिन भारतले ६ विकेटको क्षतिमा १ सय ७२ रनमा हु“दा दुवै टोलीले म्याच अनिर्णित समाप्त गर्न सहमत भए । एक समय ७२ जोडदा महत्वपूर्ण चार विकेट गुमाएको भारतलाई कप्तान

  • “टाइब्रेकर” मा लाओसलाई हराउंदै नेपाल फाइनलमा

    “टाइब्रेकर” मा लाओसलाई हराउंदै नेपाल फाइनलमा

    गोलकिपर किरण चेम्जोङको नायकत्व प्रदर्शनका कारण टाइब्रेकरमा लाओसलाई ३–० ले पराजित गर्दै नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको कोचिङमा शनिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा निर्धा्रित ९० मिनेट र थप गरिएको अतिरिक्त ३०

  • भारत र इंग्लैण्ड बीच टेष्ट आजदेखि

    भारत र इंग्लैण्ड बीच पांच टेष्ट म्याचको श्रृखला बुधबारदेखि सुरु हु“दैछ । भारतको राजकोट क्रिकेट मैदानमा श्रृंखलाको उद्घाटन हुने भएको छ । हालै सम्पन्न न्युजिलैण्ड विरुद्धको टेष्ट र वनडे श्रृंखला भारतले जितेको थियो भने बांग्लादेश विरुद्धको

  • उल्टो पैदल दौडेर काठमाडौदेखि दोलालघाट पुग्ने

    लामो दुरीका धावक एवं विश्व पर्वतारोही संजय पण्डितले काठमाडौ देखि दोलालघाटसम्म उल्टो पैदल दौड गर्ने भएका छन् । अस्ट्रेलिया महादेशको सर्वाधिक ठुलो पर्वत कोजिय्सको हिमाल उल्टो हिडेर आरोहण गरेको २ वर्ष पुगेको अवसरमा उनले २२ नोभेम्बरमा दशरथ र

  • दक्षिण अफ्रिका विजयी

    अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका १ सय ७७ रनले विजयी भएको छ । पथमा भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले दिएको ५ सय ३९ रनको विशाल लक्ष्य पच्छाएको अष्ट्रेलिया ३ सय ६१ रनमा समेटिएपछि दक्षिण अफ्रिकाले ३ म्याचको