Saturday,April 21, 2018
  • :
  • :

समाचार - खेलकुद

« 1 2 3 4 5 6 7 ... »
  • १५ सय मिटर दौडमा आर्मीलाई स्वर्ण

    पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १५ सय मिटर दौडमा आर्मीका हरिकुमार रिमाल र सरस्वती भट्टराईले स्वर्ण जित्नुभएको छ । सुनसरीको इटहरीस्थित इटहरी रंगशालामा भएको पुरुषतर्फको १५ सय मिटरमा आर्मीका हरिकुमार रिमालले

  • राष्ट्रिय खेलकुदमा धनुषाका खेलाडीहरुको शानदार प्रदर्शन

    राष्ट्रिय खेलकुदमा धनुषाका खेलाडीहरुको शानदार प्रदर्शन

    पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलको प्रतिनिधित्व गर्दै धनुषाका खेलाडीहरुले शानदार सुरुवात गरेका छन । धनुषाका खेलाडीहरु सम्मिलित कबडी, खोखा र फुुटबलमा मध्यमाञ्चलले उत्कृष्ट सुरुवात गरेको छ । प्रतियोगिताको दोश्रो दिन मध्यम

  • भारत ४–० ले श्रृंखला जिते

    भारत ४–० ले श्रृंखला जिते

    पाँचौ तथा अन्तिम टेष्टमा इंग्लैण्डलाई पाली र ७५ रनले पराजित गर्दै भारतले ४–० ले श्रृंखलामाथि कब्जा गरेको छ । खेलको अन्तिम दिन अन्तिम सत्रमा भारतीय बलरहरुले इंग्लैण्डका ६ विकेट मात्र १६ रनमा झारे । भारतका बलरहरुमा रविन्द्र जडेजाले महत्वपूर्ण

  • रेडबुल फुटसल लिगमा सामाखुसी र शंखमूललाई सफलता

    राजधानीमा सञ्चालन भइरहेको रेडबुल फुटसल लिगको अन्तिम चारको पहिलो खेलमा सामाखुसी र शंखमूल फुटसलले सफलता हासिल गरेको छ । सेमिफाइनल अन्तर्गत पहिलो लेगको खेलमा सामाखुसीले किकअफ र शंखमूलले ताहाचललाई पाखा लगायो । नेपाली फुटसल इतिहासमै सर्वाधिक

  • चेन्नई टेष्टमा भारतको जवाफी ब्याटिङ

    चेन्नई टेष्टमा भारतको जवाफी ब्याटिङ

    मोइन अलीको शतकीय पालीको सहयोगमा भारत विरुद्धको पा“चौ टेष्टमा इंग्लैण्डले ४ सय ७७ रनको स्कोर खडा गरेको छ । मोइन अलीले १ सय ४६ रनको पाली खेलेर उमेश यादवको बलमा आउट भएका थिए । ३ सय २२ रनमा इंग्लैण्डले सात विकेट गुमाएर एक पटक फेरी दबाबमा आएको

  • प्रशिक्षक राई सम्मानित

    नमुना युथ एक्टिभ ग्रुपले न्युडायमण्ड एकेडेमिका प्रशिक्षक कुमार राईलाई सम्मान गरेको छ । ग्रुप र जिल्ला खेलकुद विकास समिती सिन्धपाल्चोकको संयुक्त आयोजनामा भएको राष्ट्रिय पुरुष खुल्ला भलिबल प्रतियोगितामा न्यु डायमण्ड एकेडेमिका प्रिन्सिपल समेत

  • एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासग पराजित

    श्रीलंकामा बिहीबारदेखि सुरु भएको १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग झिनो रनले पराजित भएको छ । कोलम्बोमा भएको खेलमा श्रीलंङ्काले नेपाललाई एक रनले पराजित गरेको हो । श्रीलंकाले दिएको २२८ रनको लक्ष्य पछ्याएको

  • भारत र इंग्लैण्ड बीच पाचौ तथा अन्तिम टेष्ट आजदेखि

    भारत र इंग्लैण्ड बीचको पांचौ तथा अन्तिम टेष्ट म्याच शुक्रबारदेखि सुरु हुने भएको छ । पांच म्याचको श्रृंखलामा भारतले ३–० को अग्रता कायम गरेको छ । पांचौ टेष्टमा पनि जित निकालेर भारतले वर्षको समापन गर्ने दाउमा छ । यता, श्रृंखला गुमाइसकेको

  • विजेश्वरी टिम च्याम्पियन

    विजेश्वरी टिम च्याम्पियन

    विजेश्वरीले दोश्रो आरुणी कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेको छ । विजेश्वरीले ५० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । आयोजक आरुणी ४५ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको कान्तिपुर इङलिस एकेडेमीले १४

  • स्क्वास खेलाडी छनोट

    सातौं राष्ट्रिय खेलकुदका लागि पश्चिमाञ्चलबाट ४ पुरुष खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा हीराकाजी श्रेष्ठ, प्रवीणकुमार चालिसे, प्रकाश केसी र विकास शाक्य रहेका छन् । चारै खेलाडी कास्कीका हुन् । यसैगरि सातौंका लागि जारी मध्यमा

  • नेपाललाई कबडी खेलको रुपमा विकास गरौ

    नेपाललाई कबडी खेलको रुपमा विकास गरौ

    नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेले नेपाललाई कबडी खेलको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरको क्षीरेश्वर जनता उच्च माविमा विहिवार मध्यमाञ्चल क्षेत्रीय स्तरिय महिला

  • कबड्डीमा धनुषा महिला टोलीको शानदार जित

    कबड्डीमा धनुषा महिला टोलीको शानदार जित

    धनुषाको महेन्द्रनगरमा बिहीबारदेखि मध्यामाञ्चल क्षेत्रीय स्तरीय कबड्डी प्रतियोगिता सुरु भएको छ । महेन्द्रनगरको क्षीरेश्वरनाथ मावि प्राङगनमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र लाखेले उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको हो । उद्घाटन

  • क्षेत्रीय स्तरिय कबडी प्रतियोगिता सुरु हुंदै

    क्षेत्रीय स्तरिय कबडी प्रतियोगिता सुरु हुंदै

    धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरको क्षीरेश्वर जनता उच्च मावि परिसरमा विहिवारबाट मध्यमाञ्चल क्षेत्रीय स्तरिय महिला तथा पुरुष कबडी प्रतियोगिता हुने भएको छ । धनुषा जिल्ला खेलकुद विकास समितिको आयोजनामा २६ गतेसम्म चल्ने

  • धनुषाका खेलाडीहरु काठमाण्डौतर्फ

    धनुषाका खेलाडीहरु काठमाण्डौतर्फ

    मध्यमाञ्चल क्षेत्रीय स्तरीय फुल कन्टेस्ट करा“ते प्रतियोगितामा सहभागी हुन धनुषाका खेलाडीहरु काठमाण्डौतर्पm लागेका छन । मंसिर २२ गते बुधबारदेखि सुरु हुने प्रतियोगितामा भाग लिनको लागि जिल्ला खेलकुद विकास समिति धनुषाले प्रशिक्षक वैजनाथ यादवको

  • महेन्द्रनगरमा भोलीदेखि कबडी प्रतियोगिता

    धनुषामा मध्यमाञ्चल क्षेत्रीय महिला तथा पुरुष कबडी प्रतियोगीता हुने भएको छ । पुर्वाञ्चलमा पुष ८ गते देखि १५ गतेसम्म हुनलागेका सातौ राष्ट्रिय खेलकुट प्रतियोगिताको छनौट निमित्त खेलको आयोजना गरिएको जिल्ला खेलकुल समिति धनुषाका अध्यक्ष कमल किशोर