Friday,October 20, 2017
  • :
  • :

समाचार - खेलकुद

1 2 3 4 5 6 ... »
  • भारतीय टोलीमा युवराज फर्के

    भारतीय टोलीमा युवराज फर्के

    आउदो १५ जनवरी देखि सुरु हुन लागेको इंग्लैण्ड विरुद्धको वनडे र टी २० श्रृंखलाको लागि भारतीय टोलीको घोषणा गरिएको छ । शुक्रबार मुम्बईमा बसेको चयन समितिको बैठकले भारतको वनडे र टी २० को नियमित कप्तानको रुपमा विराट कोहलीलाई चयन गरेको छ । कोहलीको

  • पाकिस्तान सामु ४ सय ६५ रनको लक्ष्य

    अन्तिम टेष्टमा अष्टे«लियाले पाकिस्तानसामु ४ सय ६५ रनको लक्ष्य पेश गरको छ । पहिलो पारीमा ५ सय ३८ रन बनाएको अष्टे«लियाले दोस्रो पारी २ सय ४१ रन बनाएपछि पारी समाप्तीको घोषणा गरेको हो । शुक्रबार चौथो दिनको खेल सकिदा ४ सय ६५ रनको लक्ष्य पाएको

  • धनगढी प्रिमियर लीग खेल्ने टोलीको घोषणा

    सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिगको चौथो संस्करणमा सहभागी हुने ६ टिम र कप्तान घोषणा गरिएको छ । प्रतियोगितामा सहभागिता जनाउने ६ टिमको नाम देशभरिका विभिन्न शहरको नामबाट राखिएको छ । राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काले टिम

  • भेट्रान फुटबल भोलीदेखि

    मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नक आउट फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुदैछ । एकेडेमीको आठौं स्थापना दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा मोफसलका ३ सहित ८ टिमले प्रतिस्पर्धा गर्ने

  • अष्ट्रेलियाको उत्कृष्ट प्रदर्शन

    अष्ट्रेलियाको उत्कृष्ट प्रदर्शन

    पाकिस्तान विरुद्धको तेस्रो टेष्टको पहिलो दिन अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गरेको छ । सिड्नीमा भएको खेलमा घरेलु टिम अष्ट्रेलियाले मंगलबारको दिनको खेलको समाप्तीमा ३ विकेटको क्षतीमा ३ सय ६५ रन बनाएको छ । अष्ट्रेलियाका लागि म्याट रेन्सोले १

  • भारोत्तोलन एकेडेमी निर्माण दु्रतगतिमा

    सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा अन्तर्राष्टिूयस्तरको ‘वेटलिप्mटिङ फिटनेस एकेडेमी सेन्टर’ को निर्माण कार्य दु्रतगतिमा भइरहेको छ । एकेडेमी निर्माणपछि विशेषतः मध्य तथा सुदूरपश्

  • साफ च्याम्पियनसिपमा नेपाल भारतसग पराजित

    साफ च्याम्पियनसिपमा नेपाल भारतसग पराजित

    चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । भारतको सिलगुढीस्थित कञ्चनजंघा रंगशालामा सोमबार भएको सेमिफाइनल खेलमा नेपालले भारतसग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो । जितसँगै भारत फाइनलमा प्रवेश

  • आठौें राष्ट्रिय खेलकुद मध्यपश्चिमाञ्चलमा

    एक साता अघि सुरु भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको छ । शनिबार उपराष्ट्रपति ननदबहादुर पुनले प्रतियोगिताको समापन गर्नुभएको हो । पूर्वाञ्चलमा सम्पन्न सातौ राष्ट्रिय खेलकुदमा १ सय १२ स्वर्ण, ६० रजत र ४७ काश्य जित्दै नेपाल आर्मी

  • कुस्तीमा मध्यमाञ्चललाई छ स्वर्ण

    सातौ राष्टिूय खेलकुद प्रतियोगिताअन्तर्गत सिरहामा सञ्चालित १२ औ कुस्ती राष्टिूय प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात पारेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय नजिकैको मैदानमा सम्पन्न प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात

  • टेभेज सबैभन्दा बढी तलब पाउने खेलाडी

    टेभेज सबैभन्दा बढी तलब पाउने खेलाडी

    कार्लोस टेभेज चिनियँ क्लब सांघाई शेन्हुआमा अनुवन्धित भएका छन् र लिओनल मेस्सी रोनाल्डोलाई धेरै पछि पार्दै विश्वकै सबैभन्दा धेरै तलब पाउने फुटबलर बनेका छन् । समाचारहरुमा जनाइए अनुसार उनले साताको ६ लाख १५ हजार पाउण्ड तलब पाउने अनुमान गरिएको छ

  • सातौ राष्ट्रिय खेलकुद सकिदै

    पुर्वाञ्चलमा भइरहेको सातौ राष्ट्रिय खेलकुद शुक्रबार समापन हु“दै छ । गएको पुस ८ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागियसहित ८ टोलीले सहभागी जनाएका थिए । विभागीय टोलीतर्पm नेपाली सेनाले सर्वाधिक पदक जितेर शिर्ष स्थान हासिल गरेका छन । यस्

  • आफै प्रशिक्षक आफै खेलाडी

    आफै प्रशिक्षक आफै खेलाडी

    सुनिता बोहराको एउटै धेय छ, ज्यानले साथ दिँदासम्म जुडो खेल्ने । त्यसमा घरपरिवारको साथ र सहयोग आवश्यक छ । म्याचमा उत्रेपछि उहँको लक्ष्य स्वर्ण पदक चुम्ने मात्र हुन्छ । अहिलेसम्म खेलपिच्छे प्राय स्वर्ण पदकमा कब्जा पनि जमाउनुभएकै छ । पाचौ

  • कबडीमा मध्यमाञ्चल फाइनलमा

    कबडीमा मध्यमाञ्चल फाइनलमा

    सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डीमा मध्यमाञ्चलको पुरुष टोली फाइनलमा प्रवेश गरेको छ । मंगलबार दिउ“सो भएको सेमिफाइनलमा पश्चिमाञ्चललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा मध्यमाञ्चलका खेलाडीहरुले पश्चिमाञ्चललाई २

  • इन्टर कलेज टि–२० को उपाधी राजर्षीलाई

    जनकपुरमा सम्पन्न इन्टर कलेज टि–२० क्रिकेटको उपाधी जनकपुरको राजर्षी जनक क्याम्पसले हात पारेको छ । मंगलबार टुर्नामेन्ट अन्तर्गत राराब क्याम्पस र राजर्षी जनक क्याम्पस बीच भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङग गर्दै राजर्षीले राराबलाई ५ रनले

  • जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

    सातौ राष्टिूय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ ।