Friday,February 23, 2018
  • :
  • :

समाचार - व्यापार

« ... 66 67 68 69 70 71
  • निकासी करको नाममा मनोमानी

    टुडे समाचारदाता जनकपुरधाम, ३० वैशाख । भारतको सिलिगुडीबाट तरबुजा ल्याउदा जिल्ला विकास समिति र प्रहरीले मनोमानी ढङ्गबाट रकम असुल्ने गरेको व्यापारीहरू बताउछन् । सिलिगुडीबाट भारतीय नम्बर प्लेटको गाडीमा तरबुजा ल्याउदा खासगरी जिल्ला विकास समिति स

  • ऋण प्रलोभन दिई सर्वसाधारण ठग्दै

    शुभ नारायण यादब सप्तरी, २९ बैशाख । युवा स्वरोजगार कोषको रकम लगानी गर्ने आश्वासन दिदै सप्तरीका एक सहकारी संस्थाले ग्रामिण क्षेत्रमा सदस्यता वितरणसगै ऋणको नाममा अवैध असुली समेत गरी रहेको पाइएको छ । सप्तरीको पूर्वी क्षेत्रमा कृष्णा बहुउद्देश्य

  • नौ महिनामा १२ हजार युवाले राहदानी लिए

    नौ महिनामा १२ हजार युवाले राहदानी लिए

    शुभ नारायण यादब सप्तरी, २८ बैशाख । बढदो बेराजगारी तथा खडेरीका कारण सप्तरीबाट युवा विदेश पलायन हुने क्रम दिन प्रतिदिन बढदै गएको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सप्तरीका ११ हजार १ सय ५० जनाले जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाएका

  • भारतीय कुखुरा भित्रिएपछि स्थानीय कृषक मारमा

    भारतीय कुखुरा भित्रिएपछि स्थानीय कृषक मारमा

    टुडे समाचारदाता जनकपुरधाम, २६ वैशाख । धनुषासहित छिमेकी जिल्ला महोत्तरीमा भारतीय कुखुरा र चल्लाको खरिदविक्रि बढेपछि स्थानीय कृषक मारमा परेका छन् । भारतीय बजारबाट हुने कुखुराको अवैध पैठारीले धनुषा र महोत्तरी जिल्लाका कुखुरा व्यवसाय सङ्कटमा पर

  • प्याज उत्पादक किसान मर्कामा

    प्याज उत्पादक किसान मर्कामा

    रासस कलैया, २६ वैशाख । बारा जिल्लामा यस वर्ष उत्पादित प्याजको सुरक्षित भण्डारण व्यवस्था नभएकोले कृषकले खेतमै सस्तो भाउमा व्यापारीलाई प्याज बिक्री गर्ने गरेको कृषि विकास कार्यालयबाट थाहा भएको छ । यस वर्ष कृषकले ‘मिसन प्याज कार्यक्रम’ सहित कु

  • मलेखुका होटलमा गुणस्तर चिन्ह

    मलेखुका होटलमा गुणस्तर चिन्ह

    रासस गजुरी (धादिङ), २५ वैशाख । होटल व्यवसायको गुणस्तर सुधार गर्न मलेखुका होटलहरूमा मंगलबार गुणस्तरअनुसारको चिह्न (स्टिकर) टासिएको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले मलेखु र यस आसपासको होटेलको स्तरीकरण गरी होटलको स्तरअनुसार हरियो, प

  • चिनिमिलमा बाँदरका कारण समस्या

    चिनिमिलमा बाँदरका कारण समस्या

    सीआइएन महोत्तरी, २३ बैशाख । महोत्तरीको रामनगरमा रहेको एभरेष्ट सुगर मिलमा हजारौको संख्यामा रहेका बांदरका कारण समस्या भएको छ । वर्षभरी नै बस्ने बँदरका कारण चिनिमिल र स्थानियबासिन्दालाई समस्या भएको हो । विस २०५० सालमा स्थापना भएको रामनगर चि

  • असारदेखि ग्या“सको दुई थरि सिलिण्डर लागू हुने

    असारदेखि ग्या“सको दुई थरि सिलिण्डर लागू हुने

    एनवीएन काठमाण्डौ, २१ बैशाख । सरकारले आउँदो असार १ गतेदेखि खाना पकाउने ग्याँसको दुई थरि सिलिण्डर लागू गर्ने भएको छ । असार १ गतेदेखी घरायसी प्रयोजनका लागि रातो र व्यवसायिक प्रयोजनका लागि नीलो रंगका सिलिण्डर प्रयोगमा ल्याइने भएको हो । नेपाल आ

  • सिजिको नयँ“ डबल डोर फ्रिज

    सिजिको नयँ“ डबल डोर फ्रिज

    टुडे समाचारदाता जनकपुरधाम, २० वैशाख । नेपालको सर्वाधिक ठूलो इलेक्टूनिक ब्रान्ड सिजिले – डबल डोर भएको नया मोडेलको फ्रिज प्रस्तुत गरेको छ । Inspiring Life भन्ने नाराका साथ सिजि ब्रान्डले सफलताका साथ विभिन्न प्रकारका उपभोग्य वस्तु घरायसी म

  • आँप महगो हुने

    आँप महगो हुने

    टुडे समाचारदाता महोत्तरी, १९ वैशाख । यसपाली आँपको उत्पादनमा आएको कमीले गर्दा मुल्य बढ्ने भएको छ । मांग अनुसारको उत्पादन हुन नसकेका कारण यसपाली गत वर्षको तुलनामा बढी महगो हुने अनुमान गरिएको छ । महोत्तरी जिल्लामा गतसाल एकहजार ७८३ मेटिकटन उत

  • मेगा बैंक धनुषाधाममा

    मेगा बैंक धनुषाधाममा

    जीतेन्द्रप्रसाद सिंह जनकपुरधाम,१७ वैशाख । मेगा बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ स्थित शाखा रहित बैकिङग सेवाको स्थापना गरेको छ । मेगा बैंक जनकपुर शाखाका प्रबन्धक ग्लेक कुमार यादवको अध्यक्षता तथा स्

  • चीन सरकारले सिन्धुपाल्चोकलाई ४२ लाखको जस्तापाता अनुदान दियो

    चीन सरकारले सिन्धुपाल्चोकलाई ४२ लाखको जस्तापाता अनुदान दियो

    टुडे समाचारदाता जनकपुरधाम,१६ बैशाख प्रकाश सुन्दास,रेडियो नमोबुद्ध,काभ्रेपलाञ्चोक चीनसँग सिमा जोडिएका जिल्लाहरुलाई खाद्य अनुदान सहयोग गर्दै आएको चीन सरकारले यो वर्ष सिन्धुपाल्चोक जिल्लालाई भने जस्तापाता दिएको छ । चीनीयाँ पक्षले मैदा, चामल

  • ‘अर्थतन्त्रका समष्टिगत परिसूचकहरु मिश्रित रहे पनि चुनौती कायमै’

    रासस काठमाडौ, १५ वैशाख । नेपाल राष्टू बैंकका गभर्नर डा युवराज खतिवडाले चालु आर्थिक वर्षको अवधिमा अर्थतन्त्रका समष्टिगत परिसूचकहरु मिश्रित रहे तापनि चुनौतीहरु कायमै रहेको बताउनुभएको छ । नेपाल राष्टू बैंकको ५८ औ वर्षिकोत्सवका अवसरमा शनिबार आ

  • सफल व्यवसायी बन्दै युवाहरु

    सफल व्यवसायी बन्दै युवाहरु

    शुभ नारायण यादब सप्तरी, १४ बैशाख । “मेहनतको फल मिठो हुन्छ” भन्ने उखानलाई पुष्टि गर्न सफल भएका छन्–सप्तरीको विषहरिया गाविस–१ दमाबती टोलका युवाहरु । बढ्दो बेरोजगारी समस्याका कारण यहँका युवाहरु विदेश पलायन हुने गरेका छन् तर आफ्नै देशमा मेहनत