Friday,February 23, 2018
  • :
  • :

समाचार - व्यापार

« 1 2 3 4 5 6 7 8 9 10 11 ... »
  • एक खर्ब ३४ अर्बको खाद्यन्न आयात

    सरकारले खाद्यवस्तु उत्पादनमा जोड दिँदै आएपनि यसको आयात भने बढ्दो छ । यसवर्ष मात्र सबै प्रकारका गरी कूल रु एक खर्ब ३४ अर्बको खाद्य वस्तु आयात भएको छ । खाद्यन्नमा गहुँ र कुखुराको मासुबाहेक नेपालीलाई आफ्नो उत्पादनले धान्दैन । खानेबानीमा

  • राजघाटमा अजिंगर

    सर्लाहीको राजघाटमा अजिंगर फेला परेको छ । राजघाट गाविस वडा नम्वर–५ स्थित लालबहादुर टोलको धानखेतमा करिव ९ फिट लामो अजिंगरको बच्चा फेला परेको हो । स्थानीयवासीले शनिबार दिउसो अजिंगरको बच्चा देखेपछि वन कार्यालय र प्रहरी चौकीमा खबर गरेका थिए ।

  • कृषि क्याम्पस स्थापना हुन्छः मन्त्री चौधरी

    कृषिमन्त्री गौरीशंकर चौधरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–१२ स्थित आइबीआरडीमा प्रस्ताव गरिएको कृषि क्याम्पस स्थापनाको काम आप्mनै कार्यकालमा सुरु हुने बताउनुभएको छ । आइबीआरडी कृषि क्याम्पस स्थापना गर्न गठन गरिएको संघर्ष समितिसग बिहीबार छलफल

  • श्रीमान विदेश जाँदा पनि पीडा, नजाँदा पनि पीडा

    श्रीमान विदेश जाँदा पनि पीडा, नजाँदा पनि पीडा

    धन कमाएर सुखको जीवनशैली बसाउने आश्वासन दिएर कतार उडेका श्रीमान विदा गर्न त्रिभुवन विमानास्थल बाहिर कुरिरहेकी थिइन, सीता तामाङ । मनभरी विछोडका पीडा सहेर तामाङले श्रीमानलाई विदाई गर्दा जति पीडा छ थोरै पैसा जम्मा गरेर भविष्यका धेरै सपना

  • नेपाल प्रहरीको निःशुल्क बससेवा

    दशैंका बेला यात्रुहरूको सुविधालाई ध्यानमा राखी दशैं अवधिभर बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्मका लागि तीन रुटमा नेपाल प्रहरीले निःशुल्क बससेवा आजदेखि सञ्चालन गरेको छ । उक्त सेवाअन्तर्गत पहिलो रुटको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर,

  • आफै किसान, आफै श्रमिक र आफैं साहु

    आफनै खेतमा आफैले उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् । प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उहाको दैनिकी हो । आफै किसान

  • प्रभुको ‘एटीएम’ पुनः सुरु

    प्रभु बैंक लि. जनकपुर शाखाको ‘एटीएम’ सेवा बिहीबारदेखि पुनः सुरु भएको छ । प्रभु बैंक लि. जनकपुर शाखाका मैनेजर अजय कुमार साहले हिन्दु धार्मिक परम्परा अनुसार पुजा गरेर ‘एटीएम’ सुरु गरेका छन । प्रभु बैंक लि. को गएको एक वर्षदेखि

  • साझाको सेवा वीरगन्जमा पनि

    साझाको सेवा वीरगन्जमा पनि

    लामो समयपछि साझा यातायातले बुधबारदेखि वीरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ । गत असोज १६ गतेदेखि गोरखा र बाग्लुङमा आफ्नो सेवा विस्तार गरेको साझा यातायातले दसैमा काठमाडौ उपत्यकाबाहिर जाने यात्रुको चापलाई मध्यनजर गर्दै बुधबारदेखि वीरगन्जमा

  • नया“ नोट लिन भीड

    नेपाल राष्टू बैंक पोखरा कार्यालयमा दसैंका लागि नया नोट साट्न आउने सर्वसाधारणको अत्याधिक भीड लागेको छ । नया नोट साट्न असोज ९ गतेदेखि पोखराको राष्टू बैंक चोकस्थित कार्यालय परिसरबाट दुईवटा काउन्टरसहित सेवा सुरु गरिएको थियो । नेपाल राष्टू बैंक

  • पुष्पखेतीबाट वार्षिक डेढ करोड

    पुष्पखेतीबाट वार्षिक डेढ करोड

    धनुषामा पुष्पखेतीबाट वार्षिक करिब डेढ करोडको आम्दानी भइरहेको एक तथ्यांकले देखाएको छ । केन्द्रिय तथ्यांक विभागले मंगलबार जनकपुरमा व्यवसायिक पुष्पखेती सर्वेक्षण २०७२ को नतिजा सार्वजनिकीकरण गर्दै धनुषामा वार्षिक एक करोड ४२ लाख ५१ हजार रुपैया

  • कालोबजारी बढ्यो

    दसैँ नजिकिँदै गर्दा जिल्लाको ग्रामीण भेगमा स्थानीय व्यापारीले उपभोक्ता ठग्न थालेका छन् । घुर्मी, बेतिनी, साउने, खाँबु, रौता सल्ले, फोक्सिङ्टार र मुर्कुर्ची क्षेत्रमा व्यापारीको कालोबजारी गरेका स्थानीयले गुनासो गरेका छन् । व्यापारीले म्याद

  • म्याजिक फुटवेयरको २४ औ शोरुम भैरहवामा

    जयश्री ग्रुप अन्तर्गतको म्याजिक फुटवेयरले पश्चिमाञ्चलको भैरहवा स्थित शुभलक्ष्मी टूेड ईन्टरनेश्नलमा आप्mनो २४ औं फ्रेंचाइजी शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुम रुपन्देहीका प्रमुख जिल्ला

  • बढी भाडा लिने सवारीलाई कारबाही हुने

    चाडबाडको मौका छोपेर उपत्यकामै यातायात मजदुरले यात्रुमाथि ठगी सुरु गरेको गुनासो बढ्न थालेको छ । दसै लाग्यो भन्दै यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने, विद्यार्थीलाई राज्यले दिएको सहुलियत नदिने, तोकिएको रुटमा सवारी नचलाउनेजस्ता

  • क्यासिनो सञ्चालनसम्बन्धी विधेयक ल्याउन समितिको निर्देशन

    सामाजिक न्याय तथा मानवअधिकार समितिले राजस्व नतिर्ने तथा कर्मचारीलाई तलब भत्ता नदिने नेपाल रिक्रिएसन सेन्टरका तात्कालीन सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले सेन्टरका तात्कालीन

  • रिक्सा मजदुर पलायन

    एक समय सहर बजारमा रिक्साको बाहुल्य थियो । रिक्साको ओहोरदोहोरले नगरमा शोभा बढाएको थियो । तर अहिले रिक्सा एकाएक नगर तथा सहरबाट हराएका छन् । बिहानदेखि रातिसम्म घामपानीको पर्वाह नगरी रिक्सा चलाउने अहिले के गर्दै होलान ? सदरमुकाम गौर तथा चन्द्रप