Friday,February 23, 2018
  • :
  • :

समाचार - व्यापार

« 1 2 3 4 5 6 7 8 9 10 ... »
  • नगरपालिका भवन निर्माणको लागि जग्गादान

    गोलबजार नगरपालिका कार्यालय भवन निर्माणका लागि स्थानीयवासीहरुले करोडौंको जग्गा दान गरेका छन् । गोलबजार नगरपालिका कर्यालय भवन निर्माण गर्नका लागि गोलबजार ६ मा स्थानिय धर्म सिंह तामांगले ६ कठ्ठा, पदम लाल लामाले ३ कठ्ठा र मदन कुमार लामाले ३

  • औषधि ५१ जिल्लामा खरिद

    बिहीबारसम्म देशका ५१ जिल्ला जनस्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षका लागि औषधि खरिद गरिसकेका छन् । ‘अघिल्ला वर्षको तुलनामा यसवर्ष निकै चँडो औषधि खरिद भएको छ, सम्भवतः मन्त्रालयले पहिलोपटक यति छिटो औषधि खरिद प्रक्रिया अगाडि बढाएको छ,–

  • भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको तयारी अन्तिम चरणमा

    भारतीय राष्टूपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । राष्टूपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ । अगामी कात्तिक १९

  • ‘सप्तरीको विकासमा सबै एकजुट हुनुपर्छ’

    सप्तरीको विकासमा यहँ बसोबास गर्ने सबै वर्ग एवम् समुदाय एकजुट हुनुपर्नेमा वक्ताले जोड दिएका छन् । राजविराज–५ स्थित राधाकृष्ण मन्दिरमा सोमबार आयोजित यादव सेवा समितिको २१ अँै सधारणसभा तथा ८ औ महाधिवेसनका अवसरमा उहाहरूले भन्नुभयो– जिल्लाको समग्

  • राजस्व सङ्कलन उत्साहजनक

    आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा ४९ प्रतिशतले बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवको तीन महिनाका लागि रु तीन अर्ब १३ करोड ८४ लाख राजस्व असुली गर्ने लक्ष्य लिएको

  • नेप्सेमा २३ अङ्कले घट्यो

    गत साता ९ अङ्कले घटेको नेप्से यस साताको अन्तिम दिन २३ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२ दशमलव ६८ अङकले घटेर अन्तिम दिन एक हजार ७५९ दशमलव ७१ अङ्कमा पुगेको छ ।

  • विदेशमा भन्दा स्वदेशमै कमाइ बढी

    कतार र मलेसियामा भन्दा स्वदेशमै राम्रो कमाइ हुने भएपछि नगरकोट नगरपालिका ताथली–२ बाला टोलका जयराम बालाले गाउँमै फर्किएर फूलखेती गर्न थालेका छन् । नजिकिँदै गरेको तिहारका लागि आवश्यक पर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त बालाको

  • सीजीको नया“ स्मार्टफोन बजारमा

    सीजी मोबाइल कम्पनीले नेपाली बजारमा दुइ वटा नया“ स्मार्टफोन एकैसाथ सार्वजनिक गरेको छ । कम्पनीले इओन ब्लेज सिरिज अन्तर्गतका इओन ब्लेजसिक्स र इओन ब्लेज प्रोगरी दुई मोडल नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले बजारमा ल्याएको इओन ब्लेजमा ६ इन्चक

  • नौ सयले पुर्ननिर्माण आवास अनुदान रकम पाएनन

    काभ्रेपलाञ्चोकका नौ सय भूकम्प पिडीतले अझै पुर्ननिर्माण आवास अनुदान रकम पाउन सकेको छैन । जग्गाधनी प्रमाणपूर्जा नभएको, गुठी जग्गामा बसेको, सुकुम्वासी र जग्गा दर्ता छुट भएका भूकम्प पिडीतले आवास अनुदान रकम पाउन नसकेको जिल्ला विकास समिति,

  • छिन्नमस्ता मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा गर्न माग

    राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा लगायत १३ माग गरिएको छ । सप्तरी जिल्लावासीका तर्फबाट छिन्नमस्ता गाविसका निर्वतमान अध्यक्ष सत्यनारायण यादवले मन्दिर परिसरमा आयोजित विशेष

  • त्यौहारमा अत्यधिक कालोबजारी

    सुनसरी सदरमुकाम इनरुवा लगायत ग्रमिण क्षेत्रका बजारहरुमा प्रभावकारी अुगमन नभएपछि कालो बजारी कायमै रहेको छ । बजार अनुगमन गर्ने निकायहरुले इनरुवा, बविया, भुटाहा, घुस्की, हरीनगरा, देवानगंज, भोक्राहा, लौकही, हरीपुर, दुहवी, प्रकाशपुर लगायतका बजार

  • व्यावसायिक मत्स्यपालनः सघन प्रविधि

    व्यावसायिक मत्स्यपालनः सघन प्रविधि

    आयआर्जनको प्रमुख ध्येय सहित गरिएको माछा उत्पादनको कार्यलाई व्यावसायिक मत्स्यपालन भनिन्छ । कुनै पनि व्यवसायको प्रमुख लक्ष्य लगानीको अधिकतम प्रतिफल प्रँप्त गर्नु हुन्छ । अधिकतम प्रतिफल प्राप्त गर्नको लागि त्यस व्यवसायस“ग सम्बद्ध सबै पक्ष्ँको

  • पाँच लाखको तयारी पोसाक बरामद

    भन्सार छलेर नेपाल भित्र्याइदै गरेको ठूलो परिमाणको तयारी पोसाक प्रहरीले मंगलबार शनिअर्जुन नगरपालिका–९ स्थित गिरिबन्धु ‘टि स्टेट’ नजिकबाट बरामद गरेको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाको

  • बंगलादेशका कलेजमा ठगिन थाले नेपाली विद्यार्थी

    शिक्षा मन्त्रालयले अवैध र गुणस्तरमा कमजोर मानिएका बंलादेशका चिकित्सा शिक्षाका आठ संस्थामा नेपाली विद्यार्थी पठाउन रोक लगाएको छ । दक्षिण एसियाली मुलुकमा मेडिकल शिक्षामा राम्रो मानिएको सो मुलुकका केही शैक्षिक संस्थाले गैरकानुनी काम गरी

  • हरियो जुनार बजारमा

    पाक्नु अगावै हरियो जुनार बजारमा आउन थालेको छ । सामान्यतया पुस माघमा जुनार बजारमा आउछ । तर चाडपर्व मान्न खर्च अभाव हुदा किसानले धमाधम हरियोे जुनार बिक्री गर्न थालेका छन् । “जुनार बेच्यो भने चाडपर्वका लागि खर्च जुट्छ, नभए ऋण गर्नुपर्छ,” जलकन