Friday,February 23, 2018
  • :
  • :

समाचार - व्यापार

« 1 2 3 4 5 6 7 8 ... »
  • सुधारिएको ईटा भट्टातर्फ आकर्षण बढ्दो

    भूकम्पपछि पुनःनिर्माण गरिएका इन्जिनियरिङ डिजाइनमा आधारित फिक्स्ड चिम्नी प्रविधिबाट एक वर्षमै राम्रो प्रतिफल प्राप्त भएपछि यहाका इटा उद्योगीहरू उत्साहित भएका छन् । सुधारिएको इटा भट्टामा कम कोइला खपत भई गुणस्तरीय इँटा उत्पादन हुने भएकाले उनीह

  • भ्यागुते रोगले बस्तुभाउ मरेपछि किसान चिन्तित

    महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा भ्यागुते रोगले बस्तुभाउ मर्न थालेपछि पशुपालक किसान चिन्तित भएका छन् । पछिल्लो एक सातामा एकपछि अर्को गरेर बर्दिवास–३ मा १२ वटा भैसी मरेपछि उनीहरूमा चिन्ता बढेको हो । पहिलोपटक बर्दिवास–३ को बारनचौ

  • सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला स्थापना गरिने

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला तथा अनुसन्धान केन्द्रको स्थापना गरिने बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को ३४औ वार्षिकोत्सव तथा पुरस्कार

  • दुई खर्ब बढी व्यापार घाटा

    दुई खर्ब बढी व्यापार घाटा

    नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपालको व्यापार घाटा २०१ अर्ब रहेको बताए । नेपाल आर्थिक पत्रकार समाजको १९ औँ स्थापना दिवसको अवसरमा गर्भनर नेपालले सो कुरा बताएका हुन् । व्यापार घाटा २ खर्ब १ अर्ब रहेको बताउदै उनले देशको

  • माझठानामा मरिचखेती

    माझठाना गाविस–६ स्याङ्खुदीका सूर्यमोहन बास्तोलाले व्यावसायिक रुपमा मरिचखेती सुरु गर्नुभएको छ । घर छेउमै लगाइएका एक सय बिरुवामध्ये ५० वटाले फल दिन सुरु गरेका छन् । उहँले यस बर्ष ६० किलो मरिच बिक्री गरेर रु ६० हजार आम्दानी गर्नुभएको छ ।

  • व्यापार तथा लगानीबारे पाकिस्तानमा अन्तक्र्रिया

    पाकिस्तानस्थित नेपाली दूतावासले सोमबार पाकिस्तानको रावलपिण्डीमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना ग¥यो । रावलपिण्डी उद्योग वाणिज्य सङ्घको भवनमा भएको उक्त कार्यक्रम सङ्घको सहयोगमा नेपालको व्यापार, पर्यटन तथा लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा

  • पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त

    गहुँखेतीका लागि पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त मौज्दात रहेको छ । यस क्षेत्रका विभिन्न गोदाममा १३ हजार मेटिूक टन युरिया, तीन हजार ५६५ मेटिूक टन डिएपी र एक हजार १६५ मेटिूक टन पोटास मौज्दात छ । गत आवमा पूर्वाञ्चलको एक लाख १०१ हेक्टर

  • ढल्केबर सवस्टेसनको काम सम्पन्न हुदै, थप ८० मेगावाट विद्युत् आउदै

    ढल्केबर सवस्टेसनको काम सम्पन्न हुदै, थप ८० मेगावाट विद्युत् आउदै

    बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । ढल्केबर–मुजप्फरपुर अन्तरद

  • लैंगिक हिंसा न्युनिकरणको बजेट उपलब्ध गराउन माग

    लैगिक हिंसा न्युनिकरण कार्यक्रमका लागि सौर्य पुरुष समुह गढवाले वस्तिस्तरीय योजना छनौट समिति समक्ष आ.व.७४÷७५ का लागि बजेट माग गरिएको सौर्य पुरुष समूह गढवाका संयोजक पटवारी यादवले बताउनु भयो । स्थानीय शासन एवं

  • ‘पेसा–व्यवसाय जातले भन्दा सीप र क्षमता भएकाले गर्नुपर्छ’

    सीप भए न जात न धर्म । स्वदेशमा गर्न सकिन्छ पेसा कर्म । पैसा कमाउन विदेशै जानुपर्छ भन्ने सोचलाई गलत सावित गर्दै उर्लाबारी–४ का हेमन सिंह (लिम्बू) २२ वर्षयता सिलाइ कटाइमा रमाइरहनुभएको छ । उहँका धेरै समकालीन सङ्गी

  • स्टकले लगायो सर्किट ब्रेक, ५६ अङ्कले घट्यो बजार

    धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रूपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पँच सय ३४ बाट ५६ अङ्कले घटेर एक हजार चार सय ७८ बिन्दुमा कायम रहेको छ । साताको

  • १३ औं सधारण सभा सम्पन्न

    सहयोगी विकास बैंकको १३ औं वार्षिक सधारण सभा शनिबार जनकपुरमा सम्पन्न भएकोछ । बैंकका अध्यक्ष उदय कान्त झा “जीवन”को अध्यक्षतामा १३ औं बार्षिक साधारण सभा केन्द्रिय कार्यालय जनकपुरधाममा सम्पन्न भयो । उक्त साधारण सभामा अध्यक्ष झाद्वारा

  • मासुको व्यवस्थित बजार स्थापना हुने

    यसैवर्ष काठमाडौं सहित विभिन्न शहरी क्षेत्रमा २० वटा ‘मिट मार्ट’ अर्थात मासुका व्यवस्थित बजार स्थापना हुने भएका छन् । सरकारले नेपालमै पहिलोपटक खुल्ने व्यवस्थित मिट मार्ट स्थापना गर्नेलाई ७० प्रतिशत अनुदान दिन लागेको छ । पशुपंछी विकास

  • किसानले भैँसी सुत्केरी भत्ता पाएनन्

    किसानले भैँसी सुत्केरी भत्ता पाएनन्

    नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् । सरकारले बैतडीसहित २० जिल्लामा किसानलाई

  • सघन मत्स्यपालनमा वायु प्रवाहयन्त्र (एरेएटर) प्रविधि

    सघन मत्स्यपालनमा वायु प्रवाहयन्त्र (एरेएटर) प्रविधि

    सघन मत्स्यपालनमा पोखरीको उत्पादकत्वमा अभिवृद्धि गर्न पोखरीको व्यवस्थापन स्तरमा सुढृढीकरण, उच्च माछा स्टकिङ दर तथा दाना र मलको प्रयोग गरी प्रति ईकाइ क्षेत्रफलबाट बढी भन्दा बढी उत्पादन लिन सकिन्छ । यस किसिमको प्रविधिमा भुरा छोडनु अघि पोखरी