Friday,February 23, 2018
  • :
  • :

समाचार - व्यापार

« 1 2 3 4 5 6 7 ... »
  • उखु खेतीबाट कृषक विस्थापित हुँदै

    उखु खेतीबाट कृषक विस्थापित हुँदै

    मोरङको कदमाहाका गणेश रायको परिचय फेरिएको एक वर्ष भयो । कदमाहाकै अभय ऋषिदेवको पनि दैनिकि बदलिएको एक वर्ष पुग्यो । अहिले ऋषिदेव र रायको दैनिकी बदलिनुका साथै पेसा पनि बदलिएको छ । उहाहरू एक वर्षअघि सम्म आफ्नो परिचय कृषक भनेर दिनुहुन्थ्यो भने

  • विकासका लागि साझा दृष्टिकोण आवश्यक

    राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय दृष्टिकोणभन्दा माथि उठेर विकास निर्माण कार्यमा सबै दललाई अगाडि बढ्न सुझाव दिनुभएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठानद्वारा शनिबार इटहरा–८ मा इटहराको विकास र समृद्धिका लागि ‘मदन ग्राम प्रवद्र्धन’

  • नेपाल क्रेडिट र बुम रेमिट्यान्स बीच सम्झौता

    नेपाल क्रेडिट र बुम रेमिट्यान्स बीच सम्झौता

    नेपाल क्रेडिट एण्ड कर्मस बंैक लि. NCC Bank Ltd र बुम रेमिट्यान्स बिच मंगलबार सम्झौता गरेको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम नेपाल क्रेडिट एण्ड कमर्स बैंकका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिट

  • जलेश्वरमा मेला सञ्चालन गरिने

    जलेश्वर उद्योग वाणिज्य सङ्घ महोत्तरीको प्रतिनिधिमण्डलले शुक्रबार पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरामा सञ्चालित व्यापार मेलाको अवलोकन गरेको छ । जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साह नेतृत्वको प्रतिनिधिमण्डलले पोखरा उद्योग

  • ‘टिम्स कार्ड’ छल्ने छल्ने प्रवृतिमा बृद्धि

    अन्नपूर्ण पदयात्रा मार्गमा काउन्टर व्यवस्थित हुन नसक्दा टिम्स (पदयात्री सूचना व्यवस्थापन प्रणाली)कार्ड छल्ने क्रम नियन्त्रण हुनसकेको छैन । नेपालमा पर्यटन व्यवसायको महत्वपूर्ण हिस्सा ओगटेको पदयात्रा पर्यटनलाई व्यवस्थापन गर्नका लागि ६ वर्ष

  • सार्वजनिक यातायातबाट थुक्नेलाई ५०० जरिवाना हुने

    सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा पुस १ गतेदेखि फोहर प्mयँक्न निषेध गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्टिूय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर प्याक्न निषेध गर्ने

  • गौरमा नवनिर्मित बस पार्क सञ्चालन

    गौरमा नवनिर्मित बस पार्क सञ्चालन

    रौतहट जिल्लाको सदरमुकाम गौरमा निर्माण भएको आधुनिक सेवा सुविधायुक्त बस पार्क मंगलवार देखि विधिवत रुपमा संचालनमा भएको छ । गौर चन्द्रनिगाहपुर सडक खण्डको गौर नगरपालिका वार्ड नंबर ७ गढवामा ४ करोड ७८ लाखको लागतमा निर्माण भएको बस पार्क गौर नगरपालि

  • पानीमा जनताको लगानी

    र्जामन्त्री जनार्दन शर्माले विद्युत् उत्पादनको बढोत्तरीका लागि ठूला जलाशययुक्त आयोजनाको निर्माणकार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । मोरङ व्यापार सङ्घ र मोरङ उद्योग सङ्गठनद्वारा मंगलबार विराटनगरमा आयोजित अन्तक्र्रिया कार्य

  • जनक शिक्षालाई मुख्य मुद्रण कम्पनी बनाउने योजना

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सरकारको मुख्य मुद्रणालय बनाउने व्यावसायिक योजना तयार भएको छ । केन्द्रको सञ्चालक समितिले जिम्मा दिएअनुसार सञ्चालक सदस्य स्नेह सायमीले तयार गरेको सो योजनामा आधुनिक उपकरण र प्रतिस्पर्धी जनशक्तिसहित मुख्य स

  • कोदो बाली उत्पादन प्रविधि

    कोदो घासे परिवार Opaceae, Family) अन्तरगत क्लोरीडोइडेएइ (Chloridoideae,Sub family) उपपरिवारमा पर्दछ ।यस वर्ग अन्तर्ग सात वंशहरु मध्ये कोदो कोराकाना वंश मा पर्नै एक बर्षिया विरुवा हो । यसको डा“ठधान, गहु“को तुलनामा केही दरो, चेप्टो र होंचो

  • औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा

    सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा परेको छ । असुरक्षा, औद्योगिक वातारण तथा लगानी पुँजीको अभाव देखाउँदै लामो समयदेखि बन्द भएका उद्योग पुनः सञ्चालनमा आउने वा नआउने अन्योलताका कारण नयँ उद्योग भित्रिन नसक्दा

  • उपराष्ट्रपति पुनद्वारा उद्योगी–व्यवसायीसग छलफल

    उपराष्टूपति नन्दबहादुर पुनले नवलपरासीका उद्योगी–व्यवसायीसग बुधबार छलफल गर्नुभएको छ । उपराष्टूपति पुनले बुधबार बेलुुका जिल्लाको सुनवलस्थित लोटस रिसोर्टमा जिल्लाका उद्योगी–व्यवसायीसग छलफल गर्नुभएको हो । सो क्रममा उपराष्टूपति पुनले नवलपरासी

  • सुनजस्तो पहेलो धातु सुन छैनः खानी तथा भूगर्भ विभाग

    मेलम्ची खानपानीको मुहानस्थित हेलम्बु–७ मा भेटिएको सुनजस्तो पहँेलो धातु सुन नभएको खानी तथा भूगर्भ विभागले जनाएको छ । उपत्यकामा पानी ल्याउनका लागि इन्टेक निर्माण गर्ने क्रममा गत शुक्रबार पाच मिटर लम्बाइ र चार मिटर चौडाइको ढुङ्गामा सुनजस्तो

  • उद्योगमा आगलागी हुँदा बीस करोड बराबरको नोक्सानी

    सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका–४ स्थित कालोडल्लप उत्पादन उद्योगमा मंगलबार सँझ आगलागी हुदा रु बीस करोड बराबरको धनमाल नोक्सान भएको उद्योग सञ्चालक मनिष अग्रवालले बताउनुभएको छ । खाना पकाउने एलपी ग्यास

  • दश रुपैयामा सर्ट बेचेर दैनिक पन्ध्रसय आम्दानी

    तपाइँलाई सुन्दा अचम्म लाग्ला, रु १० मा सर्ट बेचेर दैनिक रु एक हजार ५०० आम्दानी हुन्छ भन्दा । तर काठमाडौको सामाखुशीमा रहेको सुखावती स्टोरले रु १० को सर्ट बेचेर दैनिक एक हजार ५०० आम्दानी गर्ने गरेको छ । जागिरको मोहले हङकङ हुदै कोरिया छिरेका