Friday,October 20, 2017
  • :
  • :

समाचार - व्यापार

1 2 3 4 5 6 ... »
  • धान उत्पादन हालसम्मकै अधिक

    खेतीयोग्य जमिन क्रमशः बाझो हुदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएका छन् । गत वर्ष ४२ लाख ९९ हजार मेटिूक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेटिूक टन उत्पादन भएको छ ।

  • शिवको मूर्ति बनाउनका धातु सङ्कलन

    चितवनको धार्मिक पर्यटकीयस्थल देवघाटधाममा धातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउनका लागि रत्ननगरमा भएको महायज्ञमा १३ क्वीन्टल भन्दा बढी विभिन्न प्रकारका धातु सङ्कलन भएको छ । यही पुसको दोस्रो साता रत्ननगरमा भएको धातु सङ्कलन महायज्ञमा १३ क्वीन

  • सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्

    दशै तिहार र छठको अवसरमा सिटी एक्सप्रेसले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता घोषणा गरेको छ । सोही योजना अन्तर्गत १२ जना साप्ताहिक बिजे

  • होटल बाराही अन्तराष्ट्रिय सूचीमा

    चितवन राष्ट्रिय निकुञ्जभित्रका सात होटल बन्द भएपछि उच्चस्तरका पर्यटक नभित्रिने हुन् कि भन्ने चिन्ता भइरहेका बेला यहाँको एक होटल जिम्मेवार पर्यटन व्यवसाय गर्न सफल भएकामा अन्तर्रा्ष्ट्रिय सूचीकरणमा परेको छ । अमेरिकी न्युज पोर्टल ‘सिएनएन’ले भू

  • सिरहा नगरपालिकाको बजेट २५ करोड

    सिरहा नगरपालिकाले १८ औ नगर परिषद्बाट आर्थिक वर्ष २०७४÷०७५ का लागि २५ करोड भन्दा बढीको अनुमानित आय–व्यय प्रस्ताव गरेका छन् । नगरपरिषद्मा नीति, कार्यक्रम बजेट तथा योजना सार्वजनिकीकरण कार्यक्रम मार्फत आर्थिक वर्ष २०७४÷०७५ को लागि २५ करोड ५०

  • राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने

    राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने

    नया राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आप्mनै मोबाइल फोनबाट भर्न सकिने भएको छ । चौ“थो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता

  • मिलोमतोमा कौडीको मोलमा लिलाम, २ लाख बाँडियो

    मिलोमतोमा कौडीको मोलमा लिलाम, २ लाख बाँडियो

    जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख डाक्टर नवल किशोर झाले लाखौ मूल्य पर्ने जिन्सी समानहरु कम मूल्यमा विक्री गरेका छन । कार्यालयमा रहेका फ्रिज ,टेवल ,कुर्सी , पंखा , फर्नीचर , उपचार गर्ने औजार लगायत का सामग्रीहरु प्रमुख झाले आफनो गफमेल

  • सबै वन समुदायलाई दिने तयारी

    यो चालु आर्थिक वर्षभित्र झापाका सबै वन समुदायलाई हस्तान्तरण गरिने भएको छ । सरकारी नीतिअनुरूप प्रक्रिया पुगेका वन क्रमशः समुदायलाई जिम्मा लगाउन थालिएको हो । समुदायबाट मात्र वन संरक्षण तथा प्रवद्र्धन सम्भव हुने देखेपछि सरकारले उपभोक्ता समूह

  • चौथो पुस्ताको मोबाइल सेवा ‘फोरजी’ सञ्चालनमा

    नेपाल टेलिकमले आइतबारदेखि चौथो पुस्ताको मोबाइल सेवा फोरजी सञ्चालनमा ल्याएको छ । विगत १८ वर्षदेखि जिएसएम सेवा उपलब्ध गराउँदै आएको टेलिकमले जिएसएम प्रविधिमा भएको नवीनतम् उपलब्धिलाई अवलम्बन गर्दै ‘लङ टर्म इभोलुसन’ (एलटिई) सेवाका रूपमा फोरजी

  • यातायात व्यवस्था कार्यालय ठूलो भयाङमा

    यातायात व्यवस्था कार्यालय ठूलो भयाङमा

    स्वयम्भूको ठूलो भयाङबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु भएको छ । यातायात व्यवस्था विभागले आइतबारदेखि ठूलो भ¥याङमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र वाग्मतीको सेवा विस्तार गरेको हो । कार्यालयको उद्घाटन गर्दै भौतिक

  • रहर खेती प्रविधि

    रहर खेती प्रविधि

    रहर एक महत्वपूर्ण तथा बहुउपयोगी दालबाली हो । भानडर माईसन् सन् १९८० का अनुसार रहरको उत्पत्ति भारतमा भएको विश्वास छ । पाखोबारीमा एक्लै वा कमैसिट मिश्रित बालीको रुपमा यसको खेती गरिन्छ । मध्य तथा पूर्वी तराईमा धान खेतको आलीमा रहर लगाइने गरिन्छ

  • उखु क्रसिङ सुरु

    बारा जिल्ला मनहर्वा–५ स्थित रिलायन्स सुगर एन्ड केमिकल उद्योगले उखु क्रसिङ गर्ने कार्य बुधबारदेखि सुरु गरेको छ । उद्योगका प्रबन्धक राजेश पाण्डेका अनुसार बारा, पर्सा जिल्लाका कृषकले करिब चार हजार २५६ बिगाहा जमिनमा उत्पादित उखु खरिद गरी कर

  • यातायात कार्यालयमा सेवाग्राहीको भीड कम

    यातायात कार्यालयमा सेवाग्राहीको भीड कम

    एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र शाखामा सेवाग्राहीको भीड कम भएको छ । आइतबारदेखि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अनलाइनबाट सवारी चालक अनुमतिपत्रको फाराम सङ्कलन गर्न थालेपछि सेवाग्राहीको भीड

  • पशुमा कृत्रिम गर्भाधानको सेवा सहज बन्दै

    निजी क्षेत्रका प्राविधिकले समेत गाईलगायतका अन्य पशु चौपायामा कृत्रिम गर्भाधानको सेवा दिन थालेपछि कैलाली जिल्लाका पशुपालक किसानलाई सेवा लिन सहज भएको छ । गर्भाधानको सेवा आप्mनै गाउ ठाउमा पाउदा पहिलेको भन्दा सेवा पाउन सहज भएको स्थानीय कृषक

  • ‘श्रमिकविरोधी’ दफा खारेज हुनुपर्ने

    नेपाल कारखाना श्रमिक सङ्घले औद्योगिक व्यवसायसम्बन्धी ऐनमा भएको ‘श्रमिक विरोधी’ दफा खारेजीको माग गरेको छ । आइतबार सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा गत असोजमा संसद्बाट पारित औद्योगिक व्यवसायसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक