Friday,February 23, 2018
  • :
  • :

समाचार - मनोरञ्जन

« ... 16 17 18 19 20 21
  • कामसुत्रको पोष्टरमा टपलेस शर्लिन

    कामसुत्रको पोष्टरमा टपलेस शर्लिन

    कान फिल्म महोत्सवमा प्रदर्शन गर्न लागिएको रुपेश पाँलको चलचित्र ‘कामसूत्र थ्रीडी’ को पोष्टर लन्च गरिएको छ । यो पोष्टरमा चलचित्रकी नायिका शर्लिन चोपडालाई टपलेस देखाइएको छ । चलचित्रमा नायिका शर्लिन चोपडा ८ जना पुरुषको अगाडी नागिंएको बताइएको छ

  • सलमान मुम्बईमा नया“ प्रेमिकाको साथमा

    सलमान मुम्बईमा नया“ प्रेमिकाको साथमा

    बलिउड सुन्दरी केटिना कैफसूगको ब्रेकअपपछि दबङस्टार सलमान खान मुम्बईमा नयाू प्रेमिकाको साथमादेखिएका छन् । उनले त्यहास्थित एक होटलमा आप्mनो नयाू प्रेमिकाको साथमा केही दिन बिताएको समेत खबर बाहिर आएको छ । केटिूनाले एक अन्तरवार्तामा सलमानसूग गहि

  • १०० वटा ब्लू फिल्म खेलेकी प्रिया बलिउडमा भित्रिदै

    १०० वटा ब्लू फिल्म खेलेकी प्रिया बलिउडमा भित्रिदै

    बलिउडमा पोर्न स्टारहरुको आगमन हुने क्रम रोकिएको छैन । सन्नी लियोनीले आफ्नो स्थान सुरक्षित गर्न अझै पनि संघर्ष गरिरहेकी छिन् । अब सन्नीलाई चुनौती दिदै अर्की एक पोर्न स्टार बलिउडमा आउँदैछिन् । प्रिया अंजली राय नाम गरेकी यि पोर्न स्टार भारतिय

  • ब्राजिलियन मिस बम्पको साथमा रोनाल्डो

    ब्राजिलियन मिस बम्पको साथमा रोनाल्डो

    चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो युवतीको मामालामा पनि निक्कै अगाडी छन् । हालै मात्र उनको नाम एक ब्राजिलियन मोडलसँग जोडिएको छ । एन्ड्रेसिया नामक यि युवती र रोनाल्डोको सम्बन्धका बारेमा बजारमा हल्ला पनि चलेका छन् । रोनाल्डोसँग होटलमा

  • नेपाली सिनेमाको नाम ‘मेन्टल’, हिरोइन पुजा भट्ट

    नेपाली सिनेमाको नाम ‘मेन्टल’, हिरोइन पुजा भट्ट

    बलिउडका चचिर्त नायक सलमान खान यतिबेला नया“ चलचित्र ‘मेन्टल’को छायांकनमा व्यस्त छन् । सलमान खानले अभिनय गरेकै कारण्ँ यो चलचित्रको चर्चा अहिले विश्वभर चुलिएको छ । तर अब यही नाम राखेर नेपालमा पनि सिनेमाको निर्माण्ँ हुने भएको छ । सरोज पौडेलको

  • विश्वकै सेक्सी महिला बन्न मिचेलले के गरिन् ?

    विश्वकै सेक्सी महिला बन्न मिचेलले के गरिन् ?

    गतबर्ष विश्वकै सेक्सी महिलाको सुचिको २६ औ स्थानमा परेपछि मोडल मिचेल केगन निक्कै दुखीत थिइन् । यसैले पनि यो उपाधी जित्नका लागि यो बर्ष धेरै कोशिश गरिरहेकी छिन् ।हालै मात्र उनले एक म्यागेजिनका लागि गरेको फोटोसुटले पनि उनलाई यो सुचिमा अगाडी ल्

  • आफ्नो पोर्न फिल्मले बलात्कार नबढाएको सन्नीको भनाई

    आफ्नो पोर्न फिल्मले बलात्कार नबढाएको सन्नीको भनाई

    दिल्लीमा ५ बषिर्या बालिका बलात्कार भएपछि यसको व्यापक विरोध भइरहेको छ । कैयौ संघसंस्थारुले पोर्न फिल्मका कारण यस्तो घटना घटेको बताउँदै यस्ता खालका वेबसाइटलाई प्रतिवन्ध गर्नुपर्ने माग गर्दै आएका छन् । भारतमा पोर्न स्टार सन्नी लियोनलाई जेल हाल

  • आलिया पनि नग्न तस्विर खिचाउदै

    आलिया पनि नग्न तस्विर खिचाउदै

    करण् जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउड नगरि पसेकि आलिया भट्ट पनि चर्चामा आउन न्युड फोटोसुट गरेकी छिन् । उनले हालै मात्र न्युड फोटोसुट गरेर सबैको ध्यान केन्द्रित गरेकि छिन् । भारतका सेलिव्रेटी तथा फोटोग्रँफर डब्बु रतानीसूग उनले न्

  • अक्षयलाई हटाउँदै जोनले लिए १५ करोड

    अक्षयलाई हटाउँदै जोनले लिए १५ करोड

    देसी ब्वाइज अक्षय कुमार र जोन अब्राहिम अहिले बलिउडमा चर्चामा छन् । यि दुइले अभिनय गरेको ‘हाउसफुल २’ र ‘देसी ब्वाइज’ ले राम्रो व्यापार पनि गरेको थियो । तर अहिले नायक जोन अब्राहिमले अक्षय कुमारलाई एक सिनेमाबाट प्रतिस्थापन गरेका छन् ।अक्षयले अ

  • मिथुन र उनका छोरा मिमोह एउटै पर्दामा

    मिथुन र उनका छोरा मिमोह एउटै पर्दामा

    बलिउडमा एक समय तहल्का मच्चाएका चचिर्त स्टार मिथुन चक्रवर्ती आप्mनो छोरा मिमोहको साथ पहिलो पटक ठूलो पर्दामा देखिने भएका छन् । मिमोह पिताको साथ फिल्म ”रक्की”मा देखिने भएका हुन् । आप्mनो पिता जस्तो महान् डान्सरसूग कदमताल मिलाउन सजिलो नभएको मि

  • बलिउडको हिस्सा बनेकीले खुशी छु : सनी

    बलिउडको हिस्सा बनेकीले खुशी छु : सनी

    पोर्न फिल्मदेखि नाम कमाउने सनी लियोन बलिउडको पनि एक हिस्सा बनेकी छिन् । जसका कारण्ँ उनी निकै खुशी भएकी छिन् । रियालिटि शो बिग बोस मार्फत भारतमा रमेकी सनीले पूजा भट्टको फिल्म ”जिस्म २” बाट बलिउडमा इन्टूी मारेकी हुन् । अब सनीले एकता कपूरको ह

  • कपडा खोलेर बीनाले गरिन् फिल्मको प्रमोसन

    कपडा खोलेर बीनाले गरिन् फिल्मको प्रमोसन

    पाकिस्तानी अभिनेत्री बीना मलिकको नया चलचित्र ”द सिटी नेभर स्लिप्स” चाडै प्रदर्शन हुदैछ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उत्तेजक तस्बिर सार्वजनिक गरेर चचिर्त बन्ने बीनाको यो चलचित्रको प्रमोसन अलि अनौठो किसिमबाट गरिएको छ । यो चलचित्रका लागि

  • आत्मसर्मपणका लागि सञ्जयलाई ४ हप्ताको समय

    आत्मसर्मपणका लागि सञ्जयलाई ४ हप्ताको समय

    केही सिनेमाको छायांकन बाँकी रहेकाले नायक संजय दत्तले सर्वोच्च अदालतमा आत्मसर्मपणका लागि समय थपको आग्रहसँगै दिएको निवेदनमा सुनुवाई भएको छ । संजयले आफुलाई आत्सर्मपण गर्नका लागि ६ महिनको समय दिन आग्रह गरेका थिए । तर सर्वोच्चले वुधबार संजयलाई ४

  • सन्नीले दिइन् प्रियंकालाई चुनौती

    सन्नीले दिइन् प्रियंकालाई चुनौती

    पोर्नस्टार सन्नी लियोनीको चर्चा बलिउड बजारमा आकाशिएको छ । ‘सुट आउट एट वाडला’ नामक सिनेमाको एक आइटम गीतमा नृत्य गरेपछि सन्नीको चर्चा चुलिएको हो । उनले आइटम नृत्य गरेको ‘लैला’ बोलको गीतका कारण नायिका प्रियंका चोपडा छायाँमा परेकी छिन् ।प्रियंक

  • शाहरुख खानको आखा परिण्ति चोपडामाथी

    शाहरुख खानको आखा परिण्ति चोपडामाथी

    किङ खान शाहरुख खान अब आप्mनो हिरोइन फेर्ने तरखरमा लागेका छन् । यसै क्रममा उनको नजर नायिका परिण्ँति चोपडामाथी परेको छ । प्रत्येक फिल्ममा प्रियंका चोपडा, कैटिन कैफ तथा दिपिकाका साथमा मात्रै काम नगर्ने भन्दै उनले अब आप्mनो भन्दा आधा उमेरले का