Friday,February 23, 2018
  • :
  • :

समाचार - समाज/गाउँघर

« 1 2 3 4 5 6 7 8 9 10 11 ... »
  • पीडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन प्रहरीलाई निर्देशन

    प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका हुन । जिल्ला प्रहरी कार्यालय सिरहाको भवनको शिल्यान्यास गर्दै प्रहरी महानिरीक्षक अर्यालले प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय

  • महोतरीमा झाडापखालाबाट एकको मृत्यु

    महोतरीको जलेश्वर नगरपालिका १३ धवौली स्थित दलित बस्तीमा घरैपिच्छे बिरामी पर्नेको संख्या बढदै गएको छ । विगत पाच दिन देखि सो बस्तीमा फैलिएको झाडापखाला रोग नियन्त्रणमा स्वास्थ्यकर्मी नआउँदा स्थानीयवासी समस्यामा छन । यसैक्रममा झाडापखालाबाट

  • कुकुर तिहार मनाइयो

    तिहारको दोस्रो दिन शनिबार घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले

  • विद्युत् चुहावट गर्ने २१ जना थुनामा

    हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई विद्युत् प्राधिकरण कार्यालय लहानले पक्राउ गरी आवश्यक कारबाहीको लागि थुनामा पठाएको छ । विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मङ्गलबार साझ लहान नगरपालिकासहित

  • विद्यालय सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

    हत्त विद्यालय सुरक्षा कार्यक्रमको लागि धनुषामा जिल्लास्तरीय कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ । युनिसेफको सहयोग तथा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा जिल्ला शिक्षा कार्यालय धनुषाले आयोजना गरेको कार्यशाला गोष्ठीमा

  • बासका भाँडाकुँडा बेचेर मनग्य आम्दानी

    छठ पर्व नजिकिदै जादा महोत्तरीको डोम समुदायले बासका भाडाकुडा बनाएर मनग्य आम्दानी गर्न थालेका छन् । डोम समुदायले बर्सेनि छठ पर्वमा बँसका भाडाकुडा बेचेर यथेष्ट आम्दानी गर्दै आएको छ । छठमा बँसबाट तयार गरिएका डालो, नाङ्लो, टपरी लगायतका भाडाकुडाक

  • कतार च्याप्टरले अनाथ र बृद्धलाई कपडा बांडे

    हेल्प मधेस कतार च्याप्टरले जनकपुरको बृद्धहरुलाई कपडा वितरण गरेको छ । च्याप्टरले जनकपुरको जानकी महिला बृद्धा आश्रमका बृद्धहरुलाई न्यानो कपडा वितरण गरेको जनाइएको छ । जाडोको मौसमलाई मध्यनजर गर्दै कतार च्याप्टरले १५ जना बृद्धलाई न्यानो स्वेटर

  • मोस्टवान्टेड यादव पक्राउ

    मोस्टवान्टेड सुचिमा रहेका एक जना भारतीय नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । नेपालमा अवैध रुपमा हातहतियारको कारोवार गर्दै आएका भारत मधुवनी जिल्ला लदनिया ग्राम पञ्चायत बस्ने ४५ वर्षीय राजदेव यादवलाई सिरहा प्रहरीको विशेष गस्ति टोलीले

  • पर्साका ९ गाबिसमा शतप्रतिशत बिद्यार्थी भर्ना

    पर्साका ९ गाबिसमा शतप्रतिशत बिद्यार्थी भर्ना

    र्सा जिल्लाको बर्वा छटैली स्रोतकेन्द्र अन्र्तगतका ९ गाबिसलाई पुर्ण साक्षर घोषणाको आधार तय भएकोमा भन्दै कार्यक्रमका वक्ताहरुले धन्यवाद ज्ञापन गरेका छन् । बर्वा छटैली श्रोतकेन्द्रले आयोजना गरेको छैठौ बार्षिक साधारण सभाका सहभागी वक्ताहरुले

  • आदिवासीको लागि जनचेतना

    नयां संविधानमा आदिवासी तथा जनजातीको हक अधिकार सुनिश्चित गर्नका लागि दुई दिने जनचेतनामूलक कार्यक्रम गरिएको छ । धनुषाको मिथिलेश्वर निकासमा आइतबार नेपाल आदिवासी जनजाति गाउं समन्वय परिषद् मिथिलेश्वर निकासद्धारा उक्त कार्यक्रम सम्पन्न गरिएको

  • सारा बचत तथा ऋण सहकारी संस्था १५ औं वर्षमा

    जनकपुरको रामानन्द चोकमा रहेको सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिवार १५ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष राम बदल साहको अध्यक्षता तथा डिभिजन कार्यालय जनकपुरका प्रमुख रविन्द्र प्रसाद यादवको प्रमुख

  • शिशुको नामाकरण गरिने

    सद्गुरु कबीर अनाथबाल वात्सल्य आश्रमले शनिबार एक शिशुको नामाकरण गर्ने भएको छ । आश्रमले एक कार्यक्रमका बीच शिशुको नामाकरण गरिने बताइएको छ । शनिबार दिउ“सो २ बजे सदगुरु कबीर अनाथ बाल आश्रममा शिशुको नुवारण गरिने भएको छ ।

  • मेलमिलाप कार्यक्षेत्रको अनुगमन

    मानव अधिकार तथा समाजिक विकास प्रतिष्ठान नेपाल जनकपुरले समुदायिक मेलमिलाप कार्यालय तथा कार्यक्षेत्रको अनुगमन कार्यक्रम सम्पन्न गरेको छ । धनुषाको बटेश्वरमा स्थापित समुदायिक मेलमिलाप समितिको कार्यालयको नीरिक्षण सहित मेलमिलापकर्ताहरुसंगको अन्तर

  • ओशो सिद्धार्थ शनिबार जनकपुर आउदै

    सदगुरु ओशोको अनुयायी ओशो सिद्धार्थ जनकपुर आउने भएको छ । ओशो धारा साधना केन्द्र जनकपुरधामको आयोजनामा कार्तिक ६ देखि ८ गतेसम्म तीन दिने भ्रमणको लागि जनकपुर आउने भएका छन् । ओशोधारा साधना केन्द्र जनकपुरका अध्यक्ष विश्वलाल सिंहका अनुसार ओशो

  • शिक्षक संघको क्षेत्रिय भेला सम्पन्न

    शिक्षक संघ नेपाल धनुषाको क्ष्ँेत्रिय भेला सम्पन्न भएको छ । धनुषाको यदुकुहामा क्षेत्र नं. १ को क्षेत्रिय भेला सम्पन्न भएको हो । निमावि यदुकुहामा शिक्षक संघ समन्वय समितिका क्षेत्रिय अध्यक्ष छुतहर यादबको अध्यक्षता तथा शिक्षक संघ धनुषाका अध्यक्