Friday,February 23, 2018
  • :
  • :

समाचार - समाज/गाउँघर

« 1 2 3 4 5 6 7 8 9 10 ... »
  • सुरक्षित मातृत्व सञ्जालमा डा आरजु

    सुरक्षित मातृत्व सञ्जालमा डा आरजु

    सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको चौथो केन्द्रीय महाधिवेशन तथा नवौ वार्षिक साधारणसभाले डा आरजु राणा देउवाको अध्यक्षतामा नयँ कार्यसमिति चयन गरेको छ । कात्तिक २८ देखि मङ्सिर १ गतेसम्म काठमाडौमा सम्पन्न महाधिवेशनमा नया कार्यसमितिको

  • धरानमा डेङ्गुपीडित थपिँदै

    डेङ्गुपीडित ३५ जनाको उपचार पछि धरान–१६ का अरु दुईजना पीडित थपिएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अघिल्लो साता धरान–१६ की १३ वर्षीया जिना राईमा डेङ्गुको उपचारलगत्तै सोही वडाका १८ वर्षीय सवीन प्याकुरेल र ४९ वर्षीय भीम

  • विद्यार्थी ठग्ने विद्यालयलाई चेतावनी

    महोत्तरीमा अभिभावक र विद्यार्थी ठग्ने विद्यालयलाई जिल्ला शिक्षा अधिकारी ठुलो बाबु दाहालले गल्ती सच्याउन चेतावनी दिएका छन । मंगलवार सदरमुकाम स्थित सामुदायिउच्च मावि छडकेका क्रममा उहाले सो चेतावनी दिएका हुन । जिल्ला शिक्षा कार्यालय महोत्तरीका

  • ३५ किलो गाँजा बरामद

    सप्तरीको पातो गाविसका हरुवा चरुवाहरु आफनो अधिकारको लागि खुलेश बहश गर्न थालेका छन । उत्पिडित समाजको सहकार्य तथा द फ्रिडम फाउण्डको सहयोग तथा सिआरडिएम नेपालको आयोजनामा आईतबार पातो गाविस भवनमा हरुवा चरुवाको लागि भुमि अधिकार सम्बन्धि गाविस स्तरी

  • पखाला नियन्त्रणमा नआउंदा स्थानीयवासी त्रसित

    सिरहाको औरही गाविसमा फैलिएको पखालाको प्रकोप अझै नियन्त्रणमा नआउंदा स्थानीयवासी त्रसित भएका छन् । गत पाँच दिनदेखि फैलिएको पखालाका कारण हालसम्म ५० जनाभन्दा बढी बिरामी परेका छन् । पखालाबाट प्रभावितमध्ये बिहीबार मात्र थप १५ जना बिरामी

  • मधेस–थरुहट आन्दोलनका ७४ मुद्दा फिर्ता

    सरकारले तराई–मधेस र थरुहट आन्दोलनका क्रममा लागेका जम्मा २०८ मुद्दामध्ये ७४ मुद्दा प्रचलित कानुनबमोजिम मुद्दा नचल्ने गरी सम्बन्धित निकायबाट निर्णय भएको जनाएको छ । यसबाहेक २२ मुद्दामा पूर्णसफाइ भइसकेको र पाँच मुद्दामा प्रचलित कानुनबमोजिम

  • ‘नजर कही, निशाना कही’

    एमाले महासचिव इश्वर पोखरेलले सरकारको ध्यान अन्यत्रै भएको बताएका छन् । सिरहाको चोहर्वामा अगुवा कार्यकर्ताहरुको प्रशिक्षणमा सहभागी भएका महासचिव पोखरेलले पत्रकार सम्मेलनमा संविधान संशोधनको नाउमा ‘नजर कही, निशाना कही’ भएको टिप्पणी गरे । उनले

  • धरानमा नै डेङ्गु देखियो, बिरामी थपिँदै

    देशका विभिन्न स्थानमा डेङ्गु फैलिरहेका बेला धरान–१६ की १३ वर्षीया जीना राईमा पनि पोजिटिभ देखिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ । डेङ्गुपीडित राईको पेडियाट्रिक विभागमा उपचार भइरहेको प्रतिष्ठानको आकस्मिक सेवा विभागले

  • “विद्यापतिका रचनाको अध्ययन, अन्वेषण र संरक्षणको खांचो”

    मैथिल संस्कृतिका पर्याय भइसकेका महाकवि विद्यापतिका रचनाको अध्ययन, अन्वेषण र संरक्षणको खांचो औँल्याइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान दर्शन विभाग, नेपाल विद्यापति पुरस्कार कोष, राजर्षि वाङ्मय प्रतिष्ठान र डा राजेन्द्र विमल प्रतिष्ठानद्वारा

  • झाडापखाला नियन्त्रण बाहिर

    सिरहाको दक्षिणबर्ती गाविस औरहीमा फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदा स्थानियवासीहरु त्रसित भएका छन् । अहिलेसम्म ५० जना भन्दा बढीमा झाडापखालाको प्रकोप देखिएको छ । विहिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा १५ जना विरामी उपचारका लागि

  • उत्कृष्ट गरेका छात्रछात्रा पुरस्कृत

    धनुषामा श्रोतकेन्द्र स्तरीय कक्षा १० को नमूना परीक्षामा उत्कृष्ट गरेका छात्रछात्रालाई मंगलबार पुरस्कार प्रदान गरिएको छ । कुम्हरौडा श्रोतकेन्द्रले मंगलबार आयोजना गरेको पुरस्कार वितरण समारोहमा जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले उत्कृष्ट

  • वनका उपाध्यक्षसहित आठजना तस्करीमा पक्राउ

    कञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् । सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका उपाध्यक्ष दुखत रानासहित सुन्दरलाल चौधरी, जीवन राना, चाइना

  • कबीर अनाथ आश्रमले मासिक ५० हजार पाउने

    जनकपुरको ज्ञान कुपमा रहेको कबीर अनाथ बालबात्सल्य आश्रम (कबीर अनाथ आश्रम)लाई इमेज इडिटिङ सेन्टर जनकपुरले हरेक महिना ५० हजार रुपैया प्रदान गर्ने भएको छ । आश्रममा रहेका बालबालिकाको खानपिन, लत्ताकपडा तथा भवन निर्माण लगायतमा देखिएको आर्थिक अभाव

  • जबर्जस्ती गरेको आरोपमा पक्राउ

    महोत्तरीको गौशाला नगरपालिका–२ मा ४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय रमेश भुजेल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु

  • मामाघरबाट हराएका बालक मृत भेटिए

    महोत्तरी जिल्लाको बलवा गाविसस्थित मामाघरबाट हराएका एक बालक सरपल्लो गाविस भएर बग्ने अङ्कुशी र जङ्घा नदीको सङ्गमस्थलमा नदीमा मृत अवस्थामा भेटिएको छ । जिल्लाको भटौलिया गाविस–२ घर भई बलवा गाविस–२ मा माइतीमा बस्दै आएकी सुनिता महासेठको तीन वर्षीय