Friday,February 23, 2018
  • :
  • :

समाचार - समाज/गाउँघर

« 1 2 3 4 5 6 7 8 ... »
  • अपाङ्गता ऐन चाँडै ल्याउन माग

    अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७२ लाई जतिसक्दो चाँडो संसद्बाट पारित गर्न सरोकारवाला सङ्घसंस्था तथा अधिकारकर्मीले माग गरेका छन् । ऐन ल्याउन ढिलाइ हुदा अपाङ्गता नभएका व्यक्तिले झुटो विवरण पेस गरेर निजामती सेवा, आरक्षण, राष्टिूय

  • ट्रकलाई उछिन्न खोज्दा पूर्वमन्त्री घिमिरेको जिप दुर्घटना भएको निष्कर्ष

    आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । घिमिरेको गत असोज ९ गते पारिवारिक भ्रमणका क्रममा मुस्ताङबाट पोखरा हुदै काठमाडौ आउन लाग्दा चितवनको दारेचोक

  • अवैध मदिराको व्यापार फस्टाउदै

    सप्तरीको विभिन्न ग्रामिण भेगहरुमा विगत केही समय यता अवैध घरेलु मदिरा उत्पादन कार्य भईरहेको छ । सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाको अन्य ग्रामिण भेगहरुमा समेत अझै अवैध घरेलु मदिरा उत्पादन कार्य खुल्लेआम भईरहेको छ । सदरमुकाम राजविराजका

  • ठक्करबाट एकको मृत्यु

    पूर्व पश्चिम लोकमार्गको सप्तरीको बकधुवा गाविस स्थित महुली बसन्तपुर सडक खण्डमा बुधवार भएको सडक दुर्घटनामा एक साइकल यात्रीको घटनास्थलमै मृत्युु भएको छ । पश्चिमबाट औषधि बोकेर पूर्व तर्फ गइरहेको ना. ३ च. ६४५४ नम्बरको पिकअप महिन्द्रा जीपले सोही

  • गाजा खेती नष्ट पार्ने अभियान जारी

    सप्तरी प्रहरीको अवैध गाजा खेति नष्ट पार्ने अभियान जारी नै रहेको छ । यसैक्रममा प्रहरी चौकी डिमनबाट खटिएको प्रहरी टोलीले डिमन गाविस वडा न.१,२ ,३ ,५ ,८ र ९ मा रहेको करिब १ सय ५० वटा गाजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । डिमन गाविसका साथै

  • कुश्तीको नाउमा विद्यालय बन्द

    कुश्तीको नाउमा विद्यालय बन्द

    कुश्ती आयोजनाको नाउँमा सिरहाको एक विद्यालय बन्द गरिएको छ । सिरहाको बेल्हामा रहेको बिष्णु चरण श्रेष्ठ माध्यमिक विद्यालय बन्द गरिएको थियोे । उत्त कुश्तीको उर्जा राज्यमन्त्री सत्य नारायण भगतले उदघाट्न गरे । कुश्ती हेर्न नेपाली काँग्रेसका

  • दूरसञ्चार प्रविधिको सहज पहुचका लागि निर्देशन

    सूचना तथा सञ्चार मन्त्रालयले भूकम्प प्रभावित १४ जिल्लामा दूरसञ्चार प्रविधिको सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र सहज पहुचका लागि दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयले काठमाडौ उपत्यका

  • विद्यालयमा तालिम लिए भविष्यका सैनिक !

    विद्यालयमा तालिम लिए भविष्यका सैनिक !

    कलिलो उमेरमा सैन्य तालिम लिएकी लक्ष्मी चण्डी मुरारका उमावि जलेश्वरका कक्षा ९ की अन्जनी साहलाई आजभोलि बोल्न पनि फुर्सद छैन । हरेक बिहान दुई घन्टा सैन्य तालिम लिएलगत्तै उनी खाना खान एकडारास्थित घर जान्छिन र त्यसपछि नियमित पढाइका लागि

  • दमकल बिग्रिएर थन्कियो

    सर्लाहीको मलंगवा नगरपालिकाको दमकल एक महिना देखि बिग्रिएर थन्किएपछी समस्या भएको छ । हिउद लागेसगै आगलागीका घट्ना बढीरहेको समयमा जिल्लामा रहेको एउटा मात्र दमकल बिग्रिएपछी समस्या भएको हो । सर्लाहीमा दमकल नहुँदा शनिवार लक्ष्मीपुर कोद्राहमा भएको

  • बालविवाह गर्न लागिएका जोडीको उद्धार

    यहँको समाजले जबर्जस्ती बालविवाह गराउन खोज्ने काम शुक्रबार रोकेको छ । महोत्तरीको फुलकाहाबाट उद्धार गरिएको छ । फुलकाहा गाविस–९ जमुनियाका लक्ष्मण चौधरीका घरमा राखिएकी १४ वर्षीया आरतीकुमारी चौधरीलाई शुक्रबार साँझ प्रहरीको रोहबरमा उद्धार गरिएको

  • अपाङग दिवसमा व्हील चेयर वितरण

    अपाङग समाज जनकपुरले जिल्लाका अपाङगहरुलाई व्हील चेयर वितरण गरेको छ । शनिबार २५ औं अन्तराष्ट्रिय अपाङग दिवसको अवसरमा अपाङग समाज जनकपुरले गोपाल धर्मशालामा एक कार्यक्रमको आयोजना गरी व्हील चेयर सहित बैशाखी र सेतो छडी (अन्धोको लागि दिइने छडी)

  • चालक र खलासीको मृत्यु

    सिरहाको सीतापुर–२ मा रहेको पोखरीमा बिहीबार बिहान टूयाक्टर पल्टिदा टूयाक्टरका चालक र सहचालकको मृत्यु भएको छ । बालुवा पु¥याएर फर्किने क्रममा स १ त १३७२ नंको टूयाक्टर सडक छेउमा रहेको पोखरीमा अचानक पल्टिदा चेपिएर टूयाक्टर चालक लहान नगरपालिका–२

  • शहिद परिवारलाई कपडा बितरण

    शहिद परिवारलाई कपडा बितरण

    गत वर्ष मधेशी मोर्चाले आह्वान गरेको निरन्तर ६ महिनाको आन्दोलनको क्रममा शहिद भएका परिवारजनलाई विहिवार लत्ताकपडा बितरण गरिएको छ । जानकी चौकमा रहेको मेघा उलेन

  • ट्याक्टर पल्टिंदा थिचिएर चालकको मृत्यु

    ट्याक्टर पल्टिंदा थिचिएर चालकको मृत्यु

    सिरहाको मिर्चैया नगरपालिका–९ रामपुरमा गएराति टू्याक्टरले किच्दा चालककोे मृत्यु भएको छ । खेत जोत्ने क्रममा ज १ त २४०६ नम्बरको ट्याक्टर अचानक पल्टिँदा सोही टू्याक्टरले किचेर यसका चालक मिर्चैया नगरपालिका–९ निवासी ३२ वर्षीय सेमा यादवको मृत्यु

  • कोरेक्स सहित ५ पक्राउ

    लुकाएर राखेको चार बोतल कोरेक्ससहित इलाका प्रहरी कार्यालय लाहानको टोलीले पा“चजनालाई पक्राउ गरेको छ । लहान–२ मा रहेको मोहम्मद मुर्तजाले सञ्चालन गरेको ग्रिल पसल पछाडी प्लाष्टिकको भाँडोमा लुकाइराखेको अवस्थामा प्रहरीले लागुऔषध कोरेक्स बरामद गरेक