Friday,February 23, 2018
  • :
  • :

समाचार - समाज/गाउँघर

« 1 2 3 4 5 6 7 ... »
  • उमावि परशुराम तलाउमा छात्रवृति वितरण

    उमावि परशुराम तलाउमा छात्रवृति वितरण

    जगरुप साह राम पुकार साह माध्यमिक विद्यालय परशुराम तलाउ मिथिलेश्वर निकासले बुधबार छात्रवृति वितरण गरेको छ । विद्यालयका प्रधानाध्यापक महाविर दासको अध्यक्षतामा विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययणरत दलित छात्रछात्राहरुलाई छात्रवृति वितरण

  • व्यवस्थापन समिति र शिक्षक संघ गठन

    याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय जनकपुरमा विद्यालय व्यवस्थापन समिति र शिक्षक संघ गठन गरिएको छ । बुधबार बसेको दोस्रो चरणको अभिभावक भेलाबाट ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति र ७ सदस्यीय शिक्षक संघ गठन गरिएको हो । विद्यालयले एक प्रेस

  • गरिब र जेहेन्दारलाई छात्रवृति

    वैदेशिक रोजगारमा रहेका स्थानीय युवाहरुको आर्थिक सहयोगमा स्थापित जीवछलाल दास गरिब तथा जेहेन्दार छात्रवृति अक्षय कोषले धनुषाको सबैलामा विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत तीन दर्जन छात्रछात्रालाई बुधबार छात्रवृति प्रदान गरेको छ । स्थानीय

  • असहाय परिवारलाई सहयोग

    मधेशी कोरिया समाजले आइतवार महोत्तरीको पशुपतिनगरका एक गरिव तथा पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । पशुपतिनगर ४ बस्ने करिब ७० वर्षक रामबहादुर महतो ,उनका श्रीमती मन्तोरिया देवी र छोरा दुखी महतो वर्षौदेखि घरविहिन भएपछि हाल ऐलानी जग्गामा बसोब

  • ५५ को मोतियाविन्दु अप्रेशन हुने

    धनुषाको बटेश्वरमा सम्पन्न निःशुल्क आंखा शिविरबाट ५५ जनाको मोतियाबिन्दुको अप्रेशन हुने भएको छ । आइतबार शिव बाबा सहकारी संस्था बटेश्वरले आयोजना गरेको निःशुल्क आंखा शिविरमा १ सय ८० जनाको चेकजांच गरेको मध्ये ५५ जनामा मोतियाविन्दुको समस्या रहेक

  • मोनाष्टिकद्धारा “क्रिसमस पार्टी”

    मोनाष्टिक स्कुल (जुनियर) ले बालबालिकाहरुको लागि “क्रिसमस पार्टी” गरेको छ । आइतबार ईसाइ धर्मावलम्बीहरुको उल्लासको पर्व “क्रिसमस डे” को पूर्व सन्ध्यामा उक्त पार्टी (भोज)को आयोजना गरिएको विद्यालयले जनाएको छ । आइतबार क्रिसमस डे को अवसरमा

  • प्रेस सेन्टर पत्रकारहरुसंग सहमत

    आन्दोलित धनुषाका पत्रकारहरुप्रति प्रेस सेन्टर नेपालले सहमति जनाएको छ । धनुषा जिल्लालाई कार्यक्षेत्र बनाई विभिन्न संचारमाध्यमहरुमा कार्यरत संचारकमीहरुले नयां सदस्यताको लागि चरणबद्ध आन्दोलनमा उत्रेका छन् । आन्दोलनमा उत्रेका पत्रकारहरुको माग

  • हरुवाचरुवाले जिल्लाभर संजाल विस्तार गर्ने

    जिल्ला हरुवाचरुवा अधिकार मंच धनुषाले आफनो संजाललाई जिल्लाको हरेक गाविसमा विस्तार गर्ने भएको छ । जनकपुरमा बुधवार बसेको मंचको बैठकले आफनो अधिकारलाई प्रभावकारी बनाउन तथा हरुवाचरुवाको पहिचान गर्न हरेक गाविसमा संजाल विस्तार गर्ने तथा संजाललाई

  • सिद्धार्थद्धारा रक्तदान, आज विज्ञान प्रदर्शनी

    जनकपुरको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योग्दान दिदै आएको सिद्धार्थ शिशु सदन विद्यालयले आफनो ३५ औं वार्षिकोत्सको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ३५ औ बर्ष सफलतापूर्वक पार गरी ३६ औं बर्षमा प्रवेश गरेको अवसरमा तीन दिवसीय कार्यक्रम

  • “अक्षर” ले तेस्रो वार्षिकोत्सव मनाए

    जनकपुरको अक्षर विद्या मन्दिर विद्यालयले सोमबार आफनो तेस्रो वार्षिकोत्सव मनाएको छ । तीन बर्ष सफलतापूर्वक पारी गरी चौथो बर्षमा प्रवेश गरेको अवसरमा विद्यालयले विद्यालयको प्राङगनमा तेस्रो वाषिकोत्सव समारोह “उत्सव” कार्यक्रम मनाएको छ । विद्याल

  • मोसा चालक घाईते

    मोटरसाइकल र ट्रयाक्टर बिहिबार सा“झ जनकपुर उपमहानगर पालिका वडा नम्बर ७ को भ्रमरपुरा चौकमा भएको ठोक्किदा एकजना गंभीर घाईते भएकाछन ।ज.१ त ३११३ नम्बरको ट्रयाक्टर र ज.९ प ११०९ नम्बरको मोटर साइकल ठोक्किदा मोटर साइकलका चालक गंभीर घाईते भएका हुन

  • ठक्करले बालक ठहरै

    बारा जिल्लामा पर्ने परवानीपुर वीरगन्ज–पथलैया राजमार्ग बिहिबार ट्यांकरको ठक्करले बालक ठहरै भएकोछ । अपरान्ह् ग्यास अनलोडगरि फर्किरहेको एलपि ग्यासको एन. एल ०१ एल ७३१६ नम्बरको ट्यांकरले ठक्कर दिदा तीन वर्षीय बालक अरमन खतिवाडाको घटनास्थलमै मृत्य

  • पत्रकार भवनमा पुजा

    पत्रकार भवनमा पुजा

    नेपाल पत्रकार महासंघ धनुषा शाखाले नवनिर्मित भवनमा मंगलवार सत्यनारायण भगवानको पूजा गरी गृह प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकको छेउमै १० धुर जमिनमा सुविधा युक्त दुई तल्ले भवन निर्माण गरिएको हो । महासंघको आफनै भवन निर्माण भएपछि छलफल, गोष्ठी

  • १६ वर्ष पछि यादवको सपना पुरा

    १६ वर्ष पछि यादवको सपना पुरा

    रौतहट जिल्लाको सदरमुकाम गौरको विकास तथा शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका तत्कालीन नगर प्रमुख गौरीशंकर यादवको वर्ष पछि सपना साकार भएको छ । २०४८ सालमा नगरपालिका घोषित भएका तत्कालीन गाउ विकास समिति गौर विधिवत रुपमा विक्रम सम्वत २

  • महिलामाथि राजनीतिक हिंसा

    राजनीतिक दलका नेत्रीहरूले पार्टीभित्र पनि आफूहरूमाथि राजनीतिक हिंसा हुने गरेको बताएका छन् । महिलाहिंसाविरुद्ध १६ दिने अभियानको सन्दर्भमा सङ्कल्प नामक संस्थाले बिहीबार आयोजना गरेको ‘महिलामाथि हुने राजनीतिक हिंसा’ विषयको छलफल कार्यक्रममा