Friday,February 23, 2018
  • :
  • :

समाचार - समाज/गाउँघर

« ... 126 127 128 129 130 131
  • घाम लाग्यो

    घाम लाग्यो

    टुडे समाचारदाता जनकपुरधाम, ९ पुस । केही दिन यता ह्वातै बढेको जाडोले जनजीवन कष्टकर बन्दै गएको थियो । शनिबार त अति नै भयो । घर बाहिर जानै नसक्ने । बिहानैदेखि पश्चिमतर्पmबाट चलेको हावाले जाडो थपिएको थियो । शनिबारको मौसमले आइतबार जाडो कम हुने

  • चिसोका कारण दुईको मृत्यु

    टुडे समाचारदाता रौतहट, ८ पुस । रौतहटमा चिसोका कारण दुईजनाको मृत्यु भएको छ । रौतहटको गौर(९ की ३२ वर्षीया झौरीदेवी चमारको आज बिहान मृत्यु भएको हो । यस्तै जयनगर(२ का ६० वर्षीय अमिरिलाल साहको पनि चिसोका कारण गएराति मृत्यु भएको प्रहरीले जनाएको

  • अवैध रूपमा खाडी मुलुक जाने महिलाको सङ्ख्या बढ्दो

    रासस नेपालगन्ज, ८ पुस । भारतको बाटो प्रयोग गरी रोजगारका लागि अवैध रूपमा खाडी मुलुक जाने महिलाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको तथ्याङ्कले देखाएको छ । दुई वर्षको अवधिमा खाडीमुलुक तथा भारतमा बेपत्ता भएको भन्दै मध्यपश्चिमाञ्चलका करिब ए

  • जाडो छल्न आगो

    जाडो छल्न आगो

    टुडे समाचारदाता जनकपुरधाम, ७ पुस । पुसको जाडो छल्न धनुषासहित तराईका मानिसहरुले आगोको सहारा लिएका छन् । पुस महिनाको पहिलो दिनदेखि धनुषासहित तराईमा एकाएक जाडो बढेको थियो । हातखुट्टा काम्ने गरेकोले मानिसहरु अनिवार्य काम बाहेकका समय आगो नजिक

  • चिसोमा दाउराको व्यवस्था

    टुडे समाचारदाता महोत्तरी, ५ पुस । महोत्तरीमा बुधबार बिहानैदेखि चलेको चिसो हावाले जनजीवन प्रभावित हुन थालेपछि प्रशासनले सदरमुकाम जलेश्वरको ११ ठाउूमा सर्वसाधारणका लागि आगो बाल्न दाउराको व्यवस्था मिलाएको छ । जिल्लाको सदरमुकाम जलेश्वरस्थित सरक

  • शिवाका आमा र दाजु प्रहरी नियन्त्रणमा ।

    शिवाका आमा र दाजु प्रहरी नियन्त्रणमा ।

    टुडे समाचारदाता बर्दिया, ४ पुस । १२ दिन अघि बर्दियाकी किशोरी शिवा हासमिलाई आगो लगाएर मारिएको घटनाका बिषयमा अनुसन्धान जारी राखेको प्रहरीले शिवाका आमा र दाजुलाई आज पक्राउ गरेको छ । गत मंसीर २२ गते गुलरियामा जिउंदै जलाईएकी शिबाको उपचारका क्र