Tuesday,December 12, 2017
  • :
  • :

समाचार - समाज/गाउँघर

1 2 3 4 5 6 ... »
  • ‘औद्योगिक करिडोरलाई विद्युत्भार कटौती मुक्त गरिने’

    ‘औद्योगिक करिडोरलाई विद्युत्भार कटौती मुक्त गरिने’

    तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्त ठाकुरले संसोधन प्रस्ताव पारित नभएसम्म स्थानीय तहको निर्वाचन हुन नदिने बताउनुभएको छ । शनिबार सदरमुकाम कलैयामा तराई मधेश दलित उत्थान मञ्चद्वारा आयोजित दलित सहभोज तथा दलित भेला कार्यक्रम

  • मैत्रीपुर्ण खेलमा गोरखनाथ गण विजयी

    मैत्रीपुर्ण खेलमा गोरखनाथ गण विजयी

    गोरखनाथ गण महेन्द्रनगर र मणीमण्डप क्लब बीच शनिबार भएको मैत्रीपुर्ण फुटबल म्याचमा गोरखनाथ गण विजयी भएको छ । गोरखनाथ गण महेन्द्रनगरले मणीमण्डपलाई १–० अन्तरले पराजित गरेको छ । खेलको ६२ औं मिनेटमा पुर्ण घलानले गोल गरेर गोरखनाथलाई अग्रता दिलाए

  • एमालेको जुलुसमा सरकारी कर्मचारी नै सहभागी

    एमालेको जुलुसमा सरकारी कर्मचारी नै सहभागी

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी ९ दलले आज विरोध सभा गरेका छन् । विरोध सभालाई सफल बनाउन विपक्षी दलका नेता तथा कार्यकर्ता त लाग्नै नै भए तर सरकारका कर्मचारीपनि त्यसमा सहभागी भए भन्दा तपाईहरुलाई अचम्म लाग्ला तर अचम्म नमान्नुहोस्

  • चिकित्सकलाई निजी क्लिनिकमा काम गर्न रोक

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक लगाइने भएको छ । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि अस्पताल अस्तव्यस्त बनेको छ । अस्पताल सुधार्ने

  • जलेश्वर नगरपालिकाको बजेट तेइस करोड

    महोत्तरीको जलेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २३ करोड ४३ लाख २१ हजार बजेट प्रस्तुत गर्दै शुक्रबार आप्mनो २१औ नगरपरिषद् सम्पन्न गरेको छ । जलेश्वर नगरपालिकाकै परिसरमा भएको सो परिषद्मा जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत भानु

  • दुई गाविसका दुई सय २५ जनालाई कम्बल वितरण

    दुई गाविसका दुई सय २५ जनालाई कम्बल वितरण

    सप्तरी सहित तराईका जिल्लाहरुमा विगत लामो समयदेखि बढेको शितलहर र चिसोबाट जोगिनको लागि कोरियामा रहेका नेपालीद्वारा सप्तरीका दुई गाविसका विपन्न तथा गरिबहरुलाई बुधबार कम्बल वितरण गरेको छ । नेपाल पिछडा वर्ग महासंघको समन्वयमा जिल्लाको अर्नाहा

  • करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

    सप्तरीको पातोमा बिहीबार सँझ करेन्ट लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मधुवनी ग्रामपञ्चायत बसन्तपटी ७ का ५५ बर्षीय बेचन शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । शर्मालाई जिल्लको पातो गाविस ७ स्थित रामजानकी

  • पर्साका एचएहरु धर्नामा

    जिल्ला जनस्वाथ्य कार्यालय पर्साले स्वास्थ्य चौकीको ईन्र्चाज सम्बन्धि बिवाद समाधान नगरेको भन्दै पर्सा जिल्लाका सम्पुर्ण हेल्थ असिष्टेन्टहरु मंगलबार तेस्रो दिन पनि धारणामा बसेका छन् । आन्दोलन समितीका संयोजक धर्मेन्द्र राय यादवको नेतृत्वमा पुस

  • ‘जातीय हिंसा गर्नेलाई कडा कारबाही

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय छुवाछुत, भेदभाव र हिंसा गर्नेप्रति सरकार पूर्ण रुपमा कठोर बन्ने र दोषीमाथि कडा कारबाही गरेरै छाड्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको जातीय भेदभाव तथा छुवाछ

  • परीक्षा बोर्डकर्मचारीबीच ध्रुविकरण हुंदै

    राजनीतिक स्वार्थका कारण राष्ट्रिय परीक्षा बोर्डमा कर्मचारीहरुविच तिव्र ध्रुविकरण भएको छ । अवधि सकिएको भन्दै बोर्डले अवकास पत्र थमाएका ३ जना कर्मचारीको समर्थनमा तालाबन्दीबाट शुरु भएको शिलशिला उक्त कार्यको विरोध र समर्थनका नाममा विस्तार भईरह

  • दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ

    दुई युवतीलाई २३ वर्षअघि भारतमा लगि वेश्यालयमा बेच्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिउ मास्ने बेच्ने मुद्दामा पुनरावेदन अदालत पाटनको २०५८ असोज १७ गतेको फैसलाले पाच वर्ष कैद हुने ठहर भई सजाय नभोगी फरार रहेका मकवानपुर

  • सरोवरको अस्तित्व सङ्कटमा

    यहँका धार्मिक पर्यटकीय महत्व बोकेका सरोवरहरु उचित संरक्षण प्रयास हुन नसक्दा अतिक्रमणको चपेटामा परेका छन् । पोखरी र सरोवरका छेउछाउमा फालिने फोहोरमैलाले तिनको मौलिकस्वरूप बिगार्दै गएको छ । स्थानीयस्तरमा केही संस्थाले सफाइको पहल गरे पनि

  • मानव अधिकार निगरानी समूह गठन

    मानव अधिकारको क्षेत्रमा कार्य गर्दै आएको संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जिल्ला स्तरिय मानव अधिकार निगरानी समूह गठन गरेको छ । जनकपुरमा शुक्रवार बसेको मानव अधिकारकर्मी, संचारकर्मी, कानुन विद लगायतको भेलाले सुरेश यादवको संयोज

  • कठ्याङ्ग्रिएर एकको मृत्यु

    महोत्तरीको सदरमुकाम जलेश्वरमा शुक्रबार बिहान फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । जलेश्वर नगरपालिका–२ बस्ने ६० वर्षीय राजेन्द्र साह तेलीको मृत्यु भएको उनका छोरा सत्रोहन साह तेलीले बताउनुभयो ।

  • मृगौला तस्कर गिरोह पक्राउ

    मृगौला तस्कर गिरोह पक्राउ

    पीडितलाई झुक्याएर मिर्गौला तस्करी गर्दै आएको समूह पक्राउ परेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले काभ्रे महादेवस्थानका विकास भन्ने बिनुबहादुर तिमिल्सना, दोलखाका प्रकाश बस्नेत र कास्कीका भीमप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो । उनीहरुले आकर्