Tuesday,April 24, 2018
  • :
  • :

समाचार - अन्तराष्ट्रिय

« 1 2 3 4 5 6 7 8 9 10 11 ... »
  • मृत्यु भएको बताइएका चिकित्सकले गरे पत्रकार सम्मेलन

    मृत्यु भएको बताइएका चिकित्सकले गरे पत्रकार सम्मेलन

    भारतमा सरकारले पाच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको अशर सम्पूर्ण समाजमा परेको छ । सरकारले यी दुई नोट प्रतिबन्ध लगाएपछि विभिन्न क्षेत्रमा आबद्ध मानिसहरुले आत्महत्या गरेको हल्ला फिजिन थालेको छ । त्यस्तै हल्लाको शिकार एक चिकित्सक

  • वर्तमान राजनीतिक आन्दोलनले गलत दिशा लिएको छ : ओबामा

    वर्तमान राजनीतिक आन्दोलनले गलत दिशा लिएको छ : ओबामा

    विश्वव्यापीकरणले विश्व अर्थतन्त्रमा फाइदा भएको तर वर्तमान विश्व असमानतालाई नियन्त्रण गर्नेतिर उद्दत रहेको भन्दै पछिल्ला राजनीनिक आन्दोलनलार्ई सही दिशा दिनुपर्ने अमेरिकी राष्टूपति बाराक ओबामाले बताउनुभएको छ । अमेरिकी राष्टूपतिका रूपमा

  • आत्मघाती बम विस्फोटमा चारको मृत्यु

    अफगानिस्तानमा बुधबार बिहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । गृह मन्त्रालयनजिकै पुल इ मोहमद इलाकामा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ ।

  • पाकिस्तानमा मृतक सङ्ख्या ५२ पुग्यो

    दक्षिण पाकिस्तानमा इस्लामिक सुफीमा शनिबार आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेकोे बताएका छन् । वोलिचिस्तान प्रान्तमा भएको विस्पोटमा एकसय जनाभन्दा बढी घाइते भएका बताइएको छ । सधैँ उक्त स्थानमा साँझपख भेला भई धमालनामक धार्मिक

  • क्लिटनद्वारा कोमी माथी हारको दोषारोपण

    क्लिटनद्वारा कोमी माथी हारको दोषारोपण

    अमेरिकाको ४५औ राष्टूपतिय निर्वाचनमा पराजित हुनु भएकी हिलारी क्लिन्टनले आफु पराजित हुनुमा संघीय अनुसन्धान व्युरोका निर्देशक जम्स कोमी प्रमुख दोषी रहेको आरोप लगाउनु भएको छ । क्लिन्टनले आफु विजयको नजिक पुगिरहेका बेला विदेशमन्त्री भएको बेला

  • दैनिक चार सयको मृत्यु

    दैनिक चार सयको मृत्यु

    विश्व स्वास्थ्य सङगठन र युनिसेफको एक प्रतिवेदनका अनुसार विश्वभरी अहिले पनि दादुराका कारण दैनिक झण्डै चार सय जना बालबालिकाको मृत्यु हुने गरेको छ । सन् २००० देखि २०१५ सम्मको अध्ययन गर्दा दादुराबाट मृत्यु हुनेहरुको संख्या घट्दै गएको देखिए

  • भारतीय राजधानीको वायु प्रदूषणले विश्व झक्झक्यायो

    भारतीय राजधानीको वायु प्रदूषणले विश्व झक्झक्यायो

    भारतको राजधानी नयां दिल्लीमा गतहप्ता देखिएको वायु प्रदूषणको असरबाट सचेत हुन राष्ट्र सङघीय बाल कोष (युनिसेफ)ले विश्वलाई नै आह्वान गरेको छ । युनिसेफले हालै जारी एक प्रेस विज्ञप्तिमा नयां दिल्लीको भर्खरैको अनुभवबाट संसारले सिक्नु पर्ने तर्

  • नवनिर्वाचित राष्ट्रपतिविरुद्ध अमेरिकाभरी प्रदर्शन

    निर्वाचन अभियानभरी आक्रामक शैलीमा प्रस्तुत हुनुभएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध बिभिन्न रुपबाट देशभर प्रदर्शन भै रहेका छन् । निर्वाचन अभियानको क्रममा आवेशमा आई उहाँले मेक्सिकालीहरुलाई “अपराधी”, अफ्रिका तथा अन्य

  • जर्मन महावाणिज्य दूतावासमा आक्रमण

    अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए सरिफ इलाकामा अवस्थित जर्मन महावाणिज्य दूतावासको कार्यलयलाई लक्ष्यगरी एक आत्मघाती बम आक्रमण भएको छ । आक्रमणमा परी छ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ११५ जना घाइते भएका स्थानीय सुरक्षा अधिकारी

  • प्रदर्शनमा पांच घाइते

    प्रदर्शनमा पांच घाइते

    अमेरिकामा डोनाल्ड टूम्प राष्ट्रपतिमा निर्वाचित हुनु भएपछि भएको विरोध प्रदर्शनका क्रममा पाँच जना घाइते भएका छन् । अमेरिकाको सियाटलमा बुधबार राति भएको आन्दोलनका क्रममा गोली प्राहारमा परी उनीहरु घाइते भएका हुन् । स्थानीय समयानुसार बेलुका

  • ओबामाले ट्रम्पलाई ह्वाइट हाउसमा आतिथ्य सत्कार

    ओबामाले ट्रम्पलाई ह्वाइट हाउसमा आतिथ्य सत्कार

    अमेरिकामा नोभेम्बर ८ मा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा विजयी हुनुभएका ह्वाइट हाउसका भावी प्रमुखलाई वर्तमान राष्ट्रपति बाराक ओबामाले आतिथ्य सत्कारका लागि विहिबार आउन निमन्त्रणा गर्नुभएको छ । राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणाको ४

  • साउदी नरेश सलमानद्वारा मध्यपूर्वको स्थिरताका लागि ट्रम्पले ध्यान दिने विश्वास

    साउदी नरेश सलमानद्वारा मध्यपूर्वको स्थिरताका लागि ट्रम्पले ध्यान दिने विश्वास

    साउदी अरबका राजा सलमानले बुधबार अमेरिकी राष्टूपतिमा डोनाल्ड टूम्प निर्वाचित भएपछि उहाँलाई बधाई व्यक्त गर्दै टूम्पको कार्यकाल मध्यपूर्वमा देखिएको असुरक्षा तथा अस्थिरतालाई सम्बोधन गर्न सफल रहनेमा विश्वास व्यक्त गर्नुभएको छ । “हामी महामहि

  • अमेरिकी ४५ औ  राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निवार्चित

    अमेरिकी ४५ औ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निवार्चित

    अमेरिकामा नोभेम्बर ८ का दिनमा सम्पन्न भएको राष्टूपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड जोन टूम्प विजयी हुनुभएको छ । टूम्प अमेरिकाको ४५औ राष्टूपति हुनुभएको छ । उहाका निकटम प्रतिद्वन्द्वी डेमोक्र्याटीक पार्टीका उम्मेदवार हिलारी

  • ट्रम्प अमेरिकाको राष्ट्रपति

    ट्रम्प अमेरिकाको राष्ट्रपति

    धेरैले अनुमान गरेको भन्दा फरक नतिजा ल्याउदै डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ राष्ट्रपतिमा निर्वाचित भएकाछन । मंगलबार भएको निर्वाचनको मतगणनाको परिणाम बुधबार सार्वजनिक भएको थियो । कडा स्वभावको मानिने ट्रम्प निर्वाचित भएपछि केहि नरम भएको संकेत

  • क्लिन्टन कि ट्रम्प ? अमेरिकीहरु मतदानमा

    क्लिन्टन कि ट्रम्प ? अमेरिकीहरु मतदानमा

    अथक, तुफानी, कठोर र कतिपय नैतिकताबिहीन गतविधिका साथ दुई वर्ष पहिलेदेखि चलेको चुनावी अभियानपछि अन्ततः अमेरिकी जनताले नयाँ अमेरिकी राष्ट्रपति छान्नका लागि मङ्गलबार मतदानमा अग्रसर बने । मतदानले अमेरिकी इतिहासमा कि त पहिलो महिला राष्ट्रपतिलाई