Saturday,April 21, 2018
  • :
  • :

समाचार - अन्तराष्ट्रिय

« 1 2 3 4 5 6 7 8 9 10 ... »
  • युगान्डामा सङ्घर्षमा कम्तीमा ५५ को मृत्यु

    युगान्डाको पश्चिमी भागमा सुरक्षा सेना तथा एक आदिवासी राजासँग सम्बन्धित पृथकतावादी लडाकूबीच भएको कडा सङ्घर्षमा कम्तीमा ५५ व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले आइतबार दिएको छ । प्रहरी प्रवक्ता एन्डूयु फेलिक्स

  • पंजाबको जेलमा आक्रमण गरेर पाच कैदी भगाए

    भारतको पन्जाबस्थित नाभा जेलमा बन्दुकधारीको एक समूहले आक्रमण गरी पांच कैदीलाई भगाएका छन् । प्रहरीले जेलबाट भागेका आतंकवादी ठानेर हानेको गोली लागेर एक सर्बसाधारण युवतीको मृत्यु भएको छ । आतंकवादीहरुको एक समूहले नाभा जेलमा आक्रमण गरेर खालिस्तान

  • अफगानिस्तानमा एक तालिवानी नेतासहित पाँच विद्रोहीको मृत्यु

    अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेता सहित पाच जनाको सरकारी सुरक्षाकर्मीको कारबाहीमा मृत्यु भएको छ । अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । “एक जना

  • क्युवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन

    क्युवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन

    क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्टूपति फिडेल कास्टूोको शुक्रबार राति निधन भएको छ । उहाँ ९० वर्षको हुनुहुन्थ्यो । उहाँका भाई तथा वर्तमान् राष्टूपति राहुल कास्टूोले क्युवाको राष्टिूय टेलिभिजनमार्फत पूर्व राष्टूपतिको

  • दक्षिणी सुडानमा राष्ट्रसङ्घको सुरक्षाबल राख्ने सहमति

    दक्षिणी सुडानको सरकारले संयुक्त राष्टूसङ्घको सिफारिसमा क्षेत्रीय सुरक्षा बललाई जुवा शहरमा राख्न स्विकृति दिएको छ । झण्डै एक महिना सम्मको आलटालपछि स्थानीय सरकारले सहमति जनाएको एक प्रवक्ताले जानकारी दिएका छन् । सुडानको सरकारले अन्य कुटनीति

  • बेलायती विदेशमन्त्रीद्वारा काश्मिर हिंसा अन्त्य गर्न आग्रह

    बेलायती विदेश मन्त्री बोरिस जोन्सनले काश्मिरमा जारी हिंसा अन्त्य गर्न आग्रह गर्नु भएको छ । बिहीबार पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नु भएका जोन्सनले सम्बन्धित पक्षलाई सचेत गराउँदै काश्मिर हिंसाले निरन्तरता पाएमा पाकिस्तान र भारतबीच तनाव

  • राष्टूसङ्घद्धारा कोलम्बियाको शान्ति सम्झौताको स्वागत

    संयुक्त राष्टूसङ्घका महासचिव बान की मुनले बिहीबार कोलम्बियामा भएको शान्ति सम्झौताको स्वागत गर्नु भएको छ । कोलम्बियाका राष्टूपति जुआँ म्यानुएल सन्तोष र रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क) का नेता रोडिूगो लोन्डोनोबीच बिहीबार

  • कोलम्बियाको शान्ति सम्झौता जटील मोडमा

    कोलम्बिया सरकारले विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)सँग गर्न लागेको सम्झौताका बारेमा जटील मोडमा पुगेकोे छ । प्रमुख प्रतिपक्षी दलले भने सम्झौता गर्ने बेला भइनसकाले हतार नगर्न आग्रह गर्दै आएको छ । सरकार र फार्क

  • कोलम्बियामा नया शान्ति सम्झौता हदै

    कोलम्बिया सरकार र विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)बीचमा बिहीबार नयाँ शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ । करिब आधा शताब्दीको द्वन्द्व अन्त्य गर्न यसअघि भएको शान्ति सम्झौता जनमत सङग्रहबाट अस्विकृत भएपछि पुनः

  • भारतमा छ जना माओवादी मारिए

    पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा छ सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ । झारखण्ड राज्यको लटेहार जिल्लामा बुधबार विहान प्रहरीले जारी गरेको खोजी अभियानको क्रममा

  • जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतराको सूचना

    जापानमा मङ्गलबार बिहान शक्तिशाली भूकम्प आएको छ । सो भूकम्पले जापानको उत्तरपश्चिमी क्षेत्र फुकुसिमामा बढी प्रभाव पारेको बताइएको छ । प्रारम्भिक सूचनाअनुसार उक्त भूकम्पबाट अहिलेसम्म त्यति ठूलो क्षति पुगेको छैन । दुईजना घाइते भएका बताइएको छ ।

  • राष्ट्रसङ्घीय प्रमुखद्वारा स्वागत

    संयुक्त राष्टूसङ्घका महासचिव बान की मुनले हैटीमा हुन लागेको राष्टूपतीय निर्वाचनको स्वागत गर्नुभएको छ । हैटीमा निकै लामो समयदेखि रोकिएको राष्टूपतिको निर्वाचन आगामी आइतबार हुन लागेको छ । हैटीमा लामो समयदेखि राष्टूपतिको पद खाली रही सुशासनको

  • रेल दुर्घटनामा मारिनेको सङ्ख्या एकसय ४२ पुग्यो

    रेल दुर्घटनामा मारिनेको सङ्ख्या एकसय ४२ पुग्यो

    भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १४२ पुगेको छ । दुर्घटना भएको स्थानबाट उद्वारकर्ताले थप शव निकालेका र घाइतेमध्ये केही व्यक्तिको मृत्यु भएपछि सोमबार सो सङ्ख्या १४२ पुगेको छ ।

  • मर्केल फेरि चान्सलरको चुनाव लड्ने

    जर्मन चान्सलर एंगेला मर्केल चौथो पटक चान्सलरका लागि चुनाव लड्ने भएकी छन् । ६२ वर्षीया मर्केलले आप्mनो पार्टी सिडियुका वरिष्ठ सदस्यहरूलाई फेरि पनि चुनावमा उम्मेदवारी दिने बताएको बीबीसीले जनाएको छ । जर्मनीमा आगामी वर्षको शरद ऋतुमा आमचुनाव हुन

  • बीबीसीले सार्वजनिक गरे सय महिलाको सूची

    ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले सार्वजनिक गरेको सन् २०१६ को १०० वुमेन (महिला) को सूची २ नेपाली महिला पनि समावेश भएका छन् । बीबीसीको १०० महिला सूचीमा पर्वतारोही लाक्पा शेर्पा र पूर्वकुमारी चनिरा बज्राचार्य परेका हुन् । २१ वर्षकी