Tuesday,January 23, 2018
  • :
  • :

समाचार - अन्तराष्ट्रिय

« 1 2 3 4 5 6 7 8 9 ... »
  • थाईल्याण्डमा बाढी १४ जनाको मृत्यु

    केहीदिन यता लगातार रुपमा भीषण बर्षा र बाढीका कारण दक्षिणी थाइल्याण्डमा १४ जनाको मृत्यु भएपछि बर्षा र बाढीबाट बढी प्रभावित क्षेत्रका ११ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा पनि गरिएको सरकारले मङ्गलबार जनाकारी दिएको छ । गतहप्ता भीषण बर्षाले

  • तामिलताडूका मुख्यमन्त्री जयाललिता हृदयघातबाट पीडित

    तामिलताडूका मुख्यमन्त्री जयाललिता हृदयघातबाट पीडित

    भारतको दक्षिणी भागमापर्ने तामिलनाडू राज्यका नेता तथा मुख्यमन्त्री जयाललितलाई आइतबार राति हृदयघात भएको छ । हृदयघातपछि गरिएको शल्यक्रिया पश्चात पनि उहा अवस्था र गम्भीर नै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । तामिलनाडू प्रान्तका मुख्यमन्त्र

  • न्युजिल्यान्डका प्रधानमन्त्रीको राजिनामा

    न्युजिल्यान्डका प्रधानमन्त्रीको राजिनामा

    न्युजिल्यान्डका प्रधानमन्त्री जोन कि ले सोमबार आफ्नो पदबाट अप्रत्याशित रुपले राजिनामा दिनुभएको छ । विगत आठ वर्षदेखि सफलतापूर्वक पदभार सम्हाल्दै आइ न्युजिल्यान्डमा प्रधानमन्त्री जोन कि ले लोकप्रियता कमाउनु्भएको थियो । अत्यन्त भावुक भई

  • एकै परिवारका चारकोे मृत्यु

    अफगानिास्तानको पूर्वी प्रान्त पाक्टिकामा सडकको किनारमा राखिएको एक बम विस्फोटमा परी चार अफगान नागरिकको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । सोमबार बिहान भएको यस बम विस्फोटमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय

  • चीनमा कोइलाखानी विस्फोट, २१ जनाको मृत्यु

    चीनमा कोइलाखानीमा विस्फोट हुदा शुक्रबार राती २१ जनाको मृत्यु भएको छ । चीनको हेइलोङजिआङ क्षेत्रमा बिहीबार भएको दुर्घटनामा २१ जनाको मृत्यु भएको चिनियाँ सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् । सँझ ९ बजेकोे समयमा क्विताइहे सहरमा एक

  • विमान दुर्घटनामा मृतक खेलाडीको मृत शरीर ब्राजिल पठाइयो

    कोलम्बियामा गत सोमबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव शुक्रबार ब्राजिल लगिएको छ । ब्राजिलका खेलाडीको टोली रहेको उक्त विमान घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो । उनीहरुको शव स्वदेश फर्काउदा उनीहरुलाई अन्तिम विदाई गर्न फुल,

  • आतङ्कबादविरुद्ध लड्न प्रतिबद्ध

    पाकिस्तानका नवनियुक्त प्रधान सेनापति जनरल कमार जावेद बाज्वाले आतङ्कबाद विरुद्धको लडाइँलाई निरन्तरता दिने घोषणा गर्नु भएको छ । पाकिस्तानी पूर्व सेनाधिपति जनरल राहिल सरिफले अवकाश प्राप्त गर्नु भएपछि नियुक्त हुनु भएको भोलिपल्ट जनरल बाज्वाले

  • इन्धनको अभावमा विमान दुर्घटना

    गत मङ्गलबार कोलम्बियाको पहाडी इलाकामा ठोक्किएर भएको विमान दुर्घटना इन्धन अभावको कारण भएको पत्ता लागेको छ । ‘ककपिट भ्वाइस रिकर्डर’ रिकर्ड भएअनुसार सो दुर्घटना तेल अभावको कारण भएको तथ्य फेला परेको कोलम्बियाली सञ्चार माध्यमले बुधबार जानकारी

  • आफ्नो सवै व्यवसायबाट अलग हुने टूम्पको घोषणा

    अमेरिकाका नवनिर्वाचित राष्टूपति डोनाल्ड टूम्पले स्वार्थ बाझिन सक्ने भएकाले आफ्नो संपूर्ण व्यवसायबाट आफू अलग रहने बताउनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले आगामी महिना आफ्नो परिवार नै कुनै व्यापार व्यवसायमा संलग्न नरहने घोषणा गर्ने

  • भारतीय वायुसेवा बलको विमान दुर्घटना तीनको मृत्यु

    पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ । वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ । यद्यपि यस समाचारको विस्तृत विवरण

  • कोलम्बियामा विमान दुर्घटनाबाट छको जीवितै उद्धार

    मङ्गलबार कोलम्बियामा दुर्घटनामा परेको एक विमानबाट उद्धारकर्ताहरूले छ व्यक्तिलाई जीवितै उद्धार गरेको कोलम्बियाली अधिकारीकर्ताहरूले जानकारी दिएका छन् । ब्राजिलीयाली फुटबल खेलाडीहरूको टोली लिएर चार्टर गरी गइरहेको सो विमान कोलम्बियामा

  • पूर्वी अलेप्पोबाट सोह्र हजार सर्वासाधारण भागे

    प्ूर्वी अलेप्पोको युद्धग्रस्त क्षेत्रबाट १६ हजारभन्दा बढी सर्वसाधारण भागेका छन् । उत्तरी अलेप्पो र छिमेकमा परेका इलाकामा विद्रोहीहरूले आफ्नो नियन्त्रण गुमाएको मङ्गलबार संयुक्त राष्टूसङ्घले जानकारी दिएको छ । विद्रोहीको कब्जामा रहेको

  • कोलम्बियामा विमान दुर्घटनामा २५ यात्रुको मृत्यु

    कोलम्बियामा विमान दुर्घटनामा २५ यात्रुको मृत्यु

    ब्राजिलका फुटबल खेलाडीहरुको टोली समेत रहेको विमान मङ्गलबार कोलम्बियामा दुर्घटनामा परेको छ । कुल ८१ जना यात्रु रहेको लामिया विमान सेवाको सो विमान दुर्घटनामा २५ जनाको शव भेटिएको छ । घटनास्थलबाट ५ जना जीवितै

  • छात्रामाथि हुने भेदभाव रोक्ने कानूनलाई स्वीकृति

    छात्रामाथि हुने भेदभाव रोक्ने कानूनलाई स्वीकृति

    सिख अमेरिकी, दक्षिण एसियाली र मुश्लिम छात्रामाथि हुने भेदभाव रोक्ने कानूनलाई अमेरिकामा स्वीकृति दिइएको छ । क्यालिफोर्निया राज्यले अल्पसंख्यक रुपमा रहेका त्यस्ता प्रकृतिका छात्राहरुलाई शैक्षणिक संस्थाहरुमा सुरक्षित वातावरण बनाउनका लागि बनाइए