Saturday,April 21, 2018
  • :
  • :

समाचार - अन्तराष्ट्रिय

« 1 2 3 4 5 6 7 8 ... »
  • मदिराका रूपमा ‘वाथलोसन’ पिउँदा मृत्युको सङ्ख्या ५३ पुग्यो

    रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या मङ्गलबार ५३ पुगेको छ । यस वाथलोसन पिएर अन्य २६ जना विरामी भएका र अझै अस्पतालमा रहेको रसियाको समाचार संस्था टीएएसएसले जनाएको छ । यसअघि सोमबार

  • ‘म हार्नुमा रुस जिम्मेवार’

    ‘म हार्नुमा रुस जिम्मेवार’

    अमेरिकामा हालैसम्पन्न राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार रहेकी हिलारी क्लिन्टनले आफू हार्नुमा रुस जिम्मेवार रहेको आरोप लगाएकी छिन् । रुसले गरेको इमेल ह्याकिङ गरेकाले आफू हार्नु परेको उनको तर्क छ । हिलारी अमेरिकाको विदेशमन्त्री हुँदा

  • भारतमा पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    भारतमा पेट्रोल र डिजेलको मूल्य बढ्यो । भारतमा शुक्रबार मध्यरातीदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । पेट्रोलमा प्रतिलिटर दुई रुपैयँ २१ पैसा तथा डिजलमा प्रतिलिटर एक रुपैया ७९ पैसा मूल्य बढेको हो । मूल्य बढेसँगै राजधानी दिल्ली

  • पुटिन लगातार चौथा पटक विश्वकै शक्तिशाली व्यक्ति

    पुटिन लगातार चौथा पटक विश्वकै शक्तिशाली व्यक्ति

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वकै शक्तिशाली व्यक्ति बनेका छन् । अमेरिकी पत्रिका फोब्र्सले सार्वजनिक गरेको सन् २०१६ का विश्वका ७४ शक्तिशाली व्यक्तिको सूचीमा पुटिन लगातार चौथो पटक शक्तिशाली व्यक्तिको स्थानमा परेका हुन् । अमेरिकाका नव

  • मुम्बइमा तीनको मृत्यु, १२ घाइते

    भारतको मुम्बइमा बिहीबार एउटा भवन भत्किदाँ कम्तीमा तीन जनाको मृत्यु भएको छ भने, अन्य १२ जनाभन्दा बढी घाइते भएका वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् । “बिहीबार बिहान मुम्बईको महाराष्टू नगर क्षेत्रमा घर भत्किदाँ मृत्यु भएका तीन जनाको शव भेटिएको

  • मङ्गल ग्रहमा अनौठो बनावट

    मङ्गल ग्रहमा अनौठो बनावट

    पृथ्वीको सबभन्दा निकट रहेको र “रक्त ग्रह (रेड प्लानेट)” को नामबाट पनि परिचित मङ्गल ग्रहमा एक बिशाल र अनौठो बनावट देखिएको छ । इन्टरनेट सञ्जालको “मुन्डो डेस्कोनोसिडो” नाम शीर्षकको यु ट्युब प्रसारणमा हालै मात्र पोस्ट गरिएको मङ्गल ग्रहको पछिल्ल

  • द्वन्द्वमा तीन लाख बाह्र हजारको मृत्यु

    सिरियामा जारी गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका कारण तीन लाख १२ हजार व्यक्त

  • दक्षिण कोरियाली राष्ट्रपति विरुद्ध महाभियोग

    दक्षिण कोरियाली राष्ट्रपति विरुद्ध महाभियोग

    दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्वेन हेविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव संसद्ले शुक्रवार पारित गरेको छ । शुक्रबार भएको मतदानमा महाभियोग प्रस्तावका पक्षमा २ सय ३४ मत परेपछि राष्ट्रपतिविरुद्धको महाअभियोग पारित भएको बीबीसीले जनाएको छ ।

  • शक्तिशाली भूकम्पपछि १० हजारभन्दा बढी घरवारविहीन

    पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा गत बुधबार गएको शक्तिशाली भूकम्पको कारण १० हजार ३०१ व्यक्ति आफ्ना घरवार छोडी भागेका त्यहाको प्रकोप नियन्त्रण विभागले शुक्रबार जानकारी दिएको छ । सो भूकम्पमा परी १०२ व्यक्तिको मृत्यु भएको छ भने सात सयभन्दा

  • पाकिस्तानमा विमान दुर्घटनामा परेकाहरुको डिएनए परिक्षण गरिने

    पाकिस्तानमा विमान दुर्घटनामा परेकाहरुको डिएनए परिक्षण गरिने

    उत्तरी पाकिस्तानको पहाडी इलाकामा बुधबार भएको विमान दुर्घटनामा परेकाहरुको परिचय खुल्लाउनका डिएनए परिक्षण गरिने अधिकारीहरुलेृ जानकारी दिएका छन् । विमान सेवाको इतिहासमा नै अति खराव प्रकृतिको यो दुर्घटनाले देशलाई शोकमा डुबाएको छ । उत्तरी

  • शक्तिशाली भूकम्पपछि औषधी र चिकित्सक शीघ्र आपूर्तिको लागि आग्रह

    पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएपछि घाइतेहरुको लागि शीघ्र औषधी र चिकित्सकको लागि अधिकारीहरुले आग्रह गरेका छन् । सो भूकम्पमा परी १०२ व्यक्तिको मृत्यु भएको छ भने सयौं

  • यमनमा डुङ्गा पल्टिदा करिब ६० बेपत्ता

    यमनको सोकोटूा द्विपमा एक डुङ्गा पल्टिदा करिब ६० व्यक्तिको बेपत्ता भएका छन् । देशको मत्स्य उत्पादन मन्त्रालयका मन्त्रीले बुधबार सो जानकारी दिनु भएको छ । राज्यद्वारा सञ्चालन सञ्चार माध्यमका अनुसार सो घटनाबाट दुई व्यक्तिलाई मात्र उद्धार गरिएक

  • सिरियाली सैनिकद्वारा अलेप्पोको ऐतिहासिक पूरानो सहर कब्जामा

    सिरियाली सरकारी बलले अलेप्पोको ऐतिहासिक पूरानो सहर सवै निन्यत्रणमा लिएको छ । सैनिकद्वारा रातभरी जारी कारबाहीको सामना गर्न गाह्रो भएपछि विद्रोही लडाकूहरु पछि हटेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बुधबार जानकारी दिएको छ । सन् २०१२ बाट

  • तामिलनाडूको मुख्यमन्त्रीमा पनीर सेल्वम

    दक्षिणी भारतीय राज्य तामिल नाडूका मुख्यमन्त्री जयललिताको सोमबार राति निधन भएपछि तामिल नाडूको मुख्य मन्त्रीमा पनीर सेल्वम नियुक्ती हुनु भएको छ । जयललिताको निधनको केही घण्टापछि नै पनीरले मुख्यमन्त्री पदमा सपथ ग्रहण गर्नु भएको थियो । सेल्वम

  • तामिलनाडूका मुख्यमन्त्री जयललिताको निधन

    तामिलनाडूका मुख्यमन्त्री जयललिताको निधन

    भारतको दक्षिणी भागमा पर्ने तामिलनाडू राज्यका नेत्री तथा मुख्यमन्त्री जयराम जयाललितको स्थानीय समयानुसार सोमबार राति ११ः३० मा निधन भएको छ । दक्षिण भारतकी प्रख्यात अभिनेत्रीसमेत रहनु भएका जयललिताको ६८ बर्षको उमेरमा सोमबार निधन भएको हो । गत