Tuesday,January 23, 2018
  • :
  • :

समाचार - अन्तराष्ट्रिय

« 1 2 3 4 5 6 7 ... »
  • अमेरिकाले गयो रसियालीलाई देश निकाला

    संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्टूपतीय निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी राष्टूपति बाराक ओबामाले बिहीबार ती रसियालीलाई देश निकाला गरेको

  • एक दिनमा ४२ आतङ्ककारी मारिए

    एक दिनमा ४२ आतङ्ककारी मारिए

    अफगानिस्तानको सरकारी सुरक्षा फौजको बुधबार बिहानबाट सुरु भएको कारबाहीमा परी थप ४२ जना शङ्कास्पद तालिवानी आतङ्कारीको मृत्यु भएको छ । “गत २४ घन्टाको अवधिमा अफगान राष्टिूय सुरक्षा फौजले गरेको कारबाहीमा परी २४ जना आतङ्कारीको मृत्यु हुनुको साथै

  • क्रिसमसको बेला जाम्बियामा २० जनाको मृत्यु

    जाम्बियामा क्रिसमस पर्व मनाईरहेका बेला भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । सो अवधिमा दुई सय १ दुर्घटना भएको र एक सय ५५ जना घाइते भएको प्रहरीले बुधबार जनाएको छ । प्रहरी प्रवक्ता एस्थेर काटोङगोले डिसेम्बर २३ देखि २७

  • सिरिया युद्धबिराम योजनामा रुस र टर्की सहमत

    मध्यरातबाट सिरियाका सबै क्षेत्रमा युद्धबिराम गर्नका लागि टर्की र रुस सहमत भएको टर्कीको सरकारी सञ्चारमाध्यम आनाडोलु समाचार समितिले बुधबार जानकारी दिएको छ । यस युद्धबिराम योजना मुख्यतया सिरियाको अलेप्पो नगरमा जारी युद्धबिरामलाई निरन्तरता दिन

  • जापानी प्रधानमन्त्रीको पर्ल हार्बरको भ्रमण ऐतिहासिक

    अमेरिकी राष्टूपति बाराक ओमाबा र जापानी प्रधानमन्त्री सिन्जो आबेले हवाई राज्यको पर्ल हार्बरको भ्रमण गर्नुभएको छ । राष्टूपति बाराक ओमाबाले जापानी प्रधानमन्त्री सिन्जो आबेको यो भ्रमणलाई ‘ऐतिहासिक संकेत’ भएको यसबाट शक्ति पुनर्मिलनतर्फ गएको देख

  • हवाई आक्रमणमा २२ सर्वसाधारणको मृत्यु

    इस्लामिक स्टेटको बलियो प्रभाव रहेको पूर्वीसिरियाको एक इलाकामा भएको हवाई आक्रमणमा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी १० बालबालिकासहित २२ सर्वसाधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ । तर यस हवाई आक्रमण

  • फिलिपिन्समा आएको ‘नक टेन’ आधीमा परी छ जनाको मृत्यु

    क्रिसमस बिदाको बेला फिलिपिन्समा आएको ‘नक टेन’ आंधीमा परी ६ जनाको मृत्यु भएको छ भने अरु १८ जना बेपत्ता भएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ । क्रिसमसको दिन आएको नक टेन प्रायः पूर्वी प्रान्तहरु प्रभावित भएको कारण सडक र खेतबारीमा

  • रसियाली विमान दुर्घटना छानबिन विमानको प्राविधिक त्रुटीतर्फ लक्षित गरिने

    रसियाले ९२ जना यात्रु लिएर सिरियाका लागि उडेको विमान दुर्घटना विमान चालकको कमजोरी वा प्राविधिक गडबढीका कारण भएको हुनसक्ने भन्दै छानबिन यसै विषयमा लक्षित रहने अधिकारीले बताएका छन् । विमान दुर्घटना कुनै आतङ्ककारी षडयन्त्रका कारण भएको भन्ने

  • विमानस्थलमा भीषण हिमपात, हजारौ यात्रु अलपत्र

    उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो । जापानको मौसम विज्ञान निकायले आधा शताब्दीकै सबैभन्दा धेरै हिउँ परेको

  • सिरियातर्फ गइरेहको रसियाली विमान दुर्घटनाग्रस्त

    चालक दलका सदस्यसहित ९१ जना यात्रु बोकेर सिरियातर्फ गईरहेको रसियाको एक विमान ‘ब्ल्याक सि’मा दुर्घटनागस्त भएको छ । रसियाको दक्षिण सहर सोचीमा अवस्थित विमानस्थलबाट स्थानीय समयाअनुसार ५ः४० मा उडान भरेको रसियाली सैनिक विमान राडार (विमान कुनै ठाउ

  • पटाका बजारमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

    मेक्सिकोको सवै भन्दा ठूलो पटाका बजारमा भएको विस्फोटमा परी मृत्युहुनेहरुको सङ्ख्या शनिबारसम्म ३६ पुगेको छ । तीमध्ये एक महिलाको शरिर ९० प्रतिशत जलेको छ । स्थानीय समयानुसार मङ्गलबार अपराह्न २ः५० बजे भएको विस्फोटमा परी २६ जनाको घटनास्थलमै

  • बर्लिनमा क्रिसमस बजारलक्षित ट्रक आक्रमणको आइएसद्धारा दावी

    बर्लिनमा क्रिसमस बजारलक्षित ट्रक आक्रमणको आइएसद्धारा दावी

    जर्मनीको राजधानी बर्लिनमा क्रिसमसको बजार लागेको एक इलाकामा सोमबार अबेर राति भएको टूक आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मा लिएको छ । आइएस आतङ्ककारी समूहले आफ्ना एक लडाकूमार्फत सो आक्रमण गराएको जानकारी दिएको छ । आइएस आतङ्ककारी समूह

  • दुई नेपालीसहित तीनजना राष्टूसङ्घ कर्मचारी अपहरणमुक्त

    संयुक्त राष्टूसङ्घको शरणार्थीसम्बन्धी संस्था (यूएनएचसीआर) का एक महिना पहिले सुडानबाट अपहरणमा परेका दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको संयुक्त राष्टूसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घका यी तीनैजना कर्मचारीलाई सुडानको द्वन्द्वग्रस्त

  • सात भारतीय माझी पक्राउ

    श्रीलङ्काको उत्तरी समूद्रको गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा सात भारतीया माझी पक्राउ गरिएको मङ्गलबार नौसेना स्रोतले जानकारी दिएको छ । उत्तरपश्चिममा रहेको डेल्फि द्विपको जलक्षेत्रमा ती माझीहरुलाई पक्राउ गरिएको बताइएको छ । श्रीलङ्काको

  • युद्धविराम र राजनितिक वार्ता हुनु पर्छ–इजिप्टका विदेश मन्त्री

    इजिप्टका विदेश मन्त्री समेह सोउक्रीले युद्धले तहसनहस पारेको देश सिरियामा तत्काल युद्धविराम र राजनितिक वार्ता सुरु हुनु पर्ने सोमबार बताउनु भएको छ । सिरियाको उत्तरी सहर अलेप्पोको अवस्थाको विषयमा ‘अरव लिंग काउन्सिल’को विशेषबैठकमा सोउक्रीले