Friday,October 20, 2017
  • :
  • :

समाचार - अन्तराष्ट्रिय

1 2 3 4 5 6 ... »
  • अमेरिकाको विमानस्थलमा आक्रमण, पाचको मृत्यु

    अमेरिकाको विमानस्थलमा आक्रमण, पाचको मृत्यु

    अमेरिकाको प्लोरिडा विमानस्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पँच जनाको मृत्यु भएको छ । घटनामा अन्य ८ जना घाइते भएका छन् । प्mलोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा बन्दुकधारी व्यक्तिले अन्धाधुन्ध गोल चलाएको सरकारी अधिकारीले

  • राष्ट्रपतीय निर्वाचनमा पुटिनद्वारा ट्रम्पलाई सहयोग

    गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्टूपतीय निर्वाचनमा उम्मेदवार डोनाल्ड टूम्पलाई जिताउन रुसका राष्टूपति भ्लादिमिर पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरुले गतःशुक्रबार एक ठोकुवा प्रतिबेदन बुझाएका छन् । उक्त

  • सरकार विरुद्ध विशाल प्रदर्शन

    श्रीलङ्काको प्रमुख ब्यापारिक महत्वको एउटा सामुद्रिक बन्दरगाह चीनको स्वामित्वमा रहेको एक कम्पनीलाई सुम्पने श्रीलङ्काली सरकारको निर्णयको विरोधमा हजारौं बौद्ध भिक्षु तथा विपक्षी दलका समर्थक जनता शनिबार सडकमा उत्रिँदै छन् । हम्बानटोटा द्वीपमा

  • दक्षिणी थाइल्याण्डमा भारी वर्षा र बाढीबाट छ को मृत्यु

    दक्षिणी थाइल्याण्ड अबिरल वर्षा र बाढीको कारण कम्तीमा छ व्यक्तिको मृत्यु भएको समाचार छ । यस प्रकोपको कारण उडानसेवाहरुसमेत ढिला भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । एक हप्तायतादेखि जारी भारी वर्षा र त्यसपछि आएका बाढीका कारण दक्षिण

  • स्विडेन राजदरबारमा भूत !

    स्विडेन राजदरबारमा भूत !

    स्विडेनका राजपरिवारका सदस्यहरूमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको छ । तर सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयम्ले बताउनुभएको छ । राजधानी

  • विद्रोहीको आक्रमणपछि फरार १५८ कैदीमध्ये ३४ जना नियन्त्रणमा

    फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी जेलका १५८ कैदीलाई भगाएका २४ जनालाई पुनः नियन्त्रणमा लिइएको फिलिपिनी अधिकारीले बताएका छन् । बुधबार फिलिपिन्सको एक मुसलमान समूहले जेलमा आक्रमण गरी एक अज्ञात समूहले जेलका १५८ क

  • आइएसँग आवद्ध प्रमुख फिलिपिनी मुसलमान नेताको मृत्यु

    फिलिपिन्सको सुरक्षा फौजको कारवाहीमा तीन इस्लामिक स्टेटस (आइएस) समूहसँग आवद्धता रहेको मुसलमान लडाकु समूह अन्सरुल खिलाफा फिलिपिन्सका प्रमुख नेता मोहम्मद जाफर मागुइडको मृत्युभएको यहाका अधिकारीले बताएकाछन् । मागुइड अन्सरुल खिलाफा समूहको

  • भेनेजुएलामा हेलिकोप्टर दुर्घटनामा १३ बेपत्ता

    भेनेजुएलाको एमाजोनास् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् । युनियन रेडियो नामक स्थानीय सञ्चार माध्यमका वरिष्ठ

  • सिरिया शान्ति वार्तामा सामेल नहुने

    सिरियाका केही विद्रोही संगठन रुस र टर्की सरकारको पहलमा हुन लागेको शान्ती वार्तामा सामेल नहुने भएका छन् । चार दिन अघि भएको संघर्ष विरामको सिरिया सरकारले उल्लंघन गरेको भन्दै शान्तीवार्तामा विद्रोही समुहले सहभागिता नजनाउने घम्की दिएका हुन् ।

  • रात्रि क्लब आक्रमणमा आइएस आवद्ध आतङ्ककारीले गरेको आशङ्का

    रात्रि क्लब आक्रमणमा आइएस आवद्ध आतङ्ककारीले गरेको आशङ्का

    टर्कीको इस्तानबुलमा रहेको एक रात्रि क्लबमा नया“ वर्षको सुरु भएको उपलक्ष्यमा रमाइलो गरिरहेका व्यक्तिमाथि भएको आतङ्ककारी आक्रमण इस्लामिक स्टेट (आइएस) आवद्ध जिहादी समूहले गरेको आशङ्का गरिएको छ । टर्कीका अधिकारीद्वारा जारी एक प्रतिवेदनमा सो आशङ

  • बग्दादमा कार बम आक्रमण ३२ को मृत्यु

    इराकको राजधानी बग्दादको छिमेकमापर्ने अत्याधिक जनघनत्व भएको एक इलाकामा सोमबार एक कार बम विस्फोट हुँदा त्यसमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका प्रहरी र अस्पतालका अधिकारीले जानकारी दिएका

  • कोइलाखानी भत्किदा ज्यान गुमाउनेको सङ्ख्या १७ पुग्यो

    गत बिहीबार राति पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानीमा भत्किदा भएको घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १७ पुगेको छ । बेपत्ता भएका व्यक्तिमध्ये ६ जनाको शव निकालेपछि आइतबार सो सङ्ख्या १७ पुगेको र अझै बेपत्ता रहेका ६ जना

  • बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या

    बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिनुभयो ।

  • रात्रि क्लवमा भएको आक्रमणमा परी टर्कीमा ३९ जनाको मृत्यु

    रात्रि क्लवमा भएको आक्रमणमा परी टर्कीमा ३९ जनाको मृत्यु

    टर्कीको इस्तानबुलमा रहेको एक रात्रि क्लबमा नयाँबर्ष मनाउदै रमाइलो गरिरहेका व्यक्तिहरुबीच भएको गोली हानाहानमा परी ३९ जनाको मृत्यु भएको छ । यस घटनामा मारिएका मध्ये १६ जना विदेशी नागरिक रहेका प्रहरीले जानकारी दिएको छ । आक्रमणकारीले एक प्रहरी र

  • सिरियामा युद्धविराम लागू

    सिरियामा युद्धविराम लागू

    सिरियामा करिब छ वर्ष अगाडि सुरु भएको द्वन्द्व अन्त्यको लागि टर्की र रुसको सहमतिमा सिरियाको सबै क्षेत्रमा लागू हुने भनिएको युद्धविराम शुक्रबार बिहान सबेरैबाट लागू भएको जनाइएको छ । यस सम्झौतामा आतङ्ककारी समूह इस्लामिक स्टेटको भने सहभागीता