Saturday,April 21, 2018
  • :
  • :

समाचार - राष्ट्रिय

« 1 2 3 4 5 6 7 8 9 10 ... »
  • संविधान संशोधनमा राजनीतिक सहमति खोज्न आग्रह

    संविधान संशोधनमा राजनीतिक सहमति खोज्न आग्रह

    सांसदहरूले संविधान संशोधन गर्दा राजनीतिक सहमति खोज्न सरकारलाई सुझाव दिनुभएको छ । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा सभामुखसग समय लिई उहाहरूले सहमतिमा संशोधन गर्दा सबैलाई सर्वस्वीकार्य हुने उल्लेख गर्दै छिटो सदनमा सरकारका तर्फबाट संशोधनको

  • “५ नम्बर प्रदेश टुक्र्याउनेबारे कुनै विवाद छैन’

    “५ नम्बर प्रदेश टुक्र्याउनेबारे कुनै विवाद छैन’

    प्रमुख सत्तारुढ दल नेपाली काग्रेसका सांसद रामकृष्ण यादवले प्रदेशको सिमांकनको विवाद समाधानको लागि प्रधानमन्त्री प्रचण्डले अघि सारेको संशोधन प्रस्तावमा आप्mनो दलको पूर्ण समर्थन रहेको दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना

  • एमाले कर्मचारीमा ओली–नेपाल गठबन्धन

    एमाले कर्मचारीमा ओली–नेपाल गठबन्धन

    ‘राजनीतिमा सबै कुरा जायज र सम्भव हुन्छ’ भन्ने कुरा एकपटक एमाले निकट निजामती कर्मचारीहरूको संगठनले देखाइदिने भएको छ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा यस्तो समीकरण बन्दै छ, कि त्यो माउ पार्टी एमालेको केन्द्रीय नेतृत्वमा देखिएको

  • ‘म नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा छु’

    ‘म नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा छु’

    प्रधानमन्त्री तथा काठमाडौ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा भएको बताउनुभएको छ । सोमबार धुलिखेलमा काठमाडौ विश्वविद्यालयको २२औ दीक्षान्त समारोहमा उहाले समृद्धिका लागि स्थिर राजनीति

  • प्रधानमन्त्री साझामा हुइकिएपछि...

    प्रधानमन्त्री साझामा हुइकिएपछि...

    ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपियँको टिकट काट्दछ’. हामी पनि हुइकिउ बुइनी साझा बसैमा १ कलाकार हरिवंश आचार्यले मञ्चमा आप्mनो पुरानो गीत गाउदा पुल्चोकस्थित साझा यातायातको प्राङ्गण उल्लासमय बन्यो । साझा यातायातका नयँ बस शुभारम्भ

  • राप्रपा संसदीय दलका नेतामा थापा

    राष्टिूय प्रजातन्त्र पार्टीले संसदीय दलका नेतामा कमल थापालाई चयन गरेको छ । सो पार्टीको संसदीय दलको आइतबार बसेको बैठकले दलका उपनेतामा आपूर्तिमन्त्री समेत रहनुभएका दीपक बोहरालाई चयन गरेको छ । संसदीय दलका अन्य पदाधिकारी भने छिट्टै चयन हुने

  • सरकार आप्नो लक्ष्यमा प्रतिबद्ध छः प्रधानमन्त्री

    सरकार आप्नो लक्ष्यमा प्रतिबद्ध छः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन र नया“ निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक तयारीमा जुटेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस

  • संशोधनमा सहमति जुटाउन पहल गर्ने माओवादी निर्णय

    संविधान संशोधन प्रक्रियामा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र)ले विशेष पहल गर्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले असन्तुष्ट पक्षलाई सहमति र

  • लुम्बिनीलाई विभाजन गर्न नहुने

    लुम्बिनीलाई विभाजन गर्न नहुने

    नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले लुम्बिनीको ऐतिहासिक र धार्मिक पहिचान इतिहास भएकाले त्यसलाई टुक्र्याउनु वा विभाजन गर्न नहुने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा न्यूनतम् मापदण्ड बनाएर विगतमा सात प्रदेश बनाएको

  • राष्ट्रिय मुद्दामा दलहरु एकै ठाउँमा उभिनुपर्छ : सभामुख घर्ती

    राष्ट्रिय मुद्दामा दलहरु एकै ठाउँमा उभिनुपर्छ : सभामुख घर्ती

    सभामुख ओनसरी घर्तीले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरुको सहमति बेगर हामीले अरु विकल्प खोज्न नहुने बताउनुभएको छ । रुसी महासङ्घको साताव्यापी भ्रमण पूरा गरेर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी

  • यो सरकारले संशोधन प्रस्ताव ल्याउनै सक्दैन

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले प्रचण्डको नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव कुनै हालतमा ल्याउन नसक्ने ठोकुवा गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार

  • ‘एमाले चुनावबाट भाग्न खोज्दैछ’

    मधेशी मोर्चाका प्रभावशाली नेता एवम् संघीय गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन नगरीकन संविधान कार्यान्वयन हुनै नसक्ने दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रचण्ड नेतृत्वको

  • तीन दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सहमति

    सरकारले आगामी तीन दिनभित्र संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराउने भएको छ ।मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनसँगको सहमतिपछि सरकारले संशोधन दर्ता गराउने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता

  • राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव मान्य नहुने

    राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव मान्य नहुने

    सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्टिूय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव आफूहरूलाई मान्य नहुने बताउनुभएको छ । सङ्घीय प्रेस फोरम सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहँले भन्नुभयो–‘जात

  • सामाजिक सुरक्षा कोषलाई योगदानमा आधारित बनाउन सुझाव

    सामाजिक सुरक्षासम्बन्धी संसद्मा प्रस्तुत विधेयकलाई योगदानमा आधारित कोषका रुपमा विकास गर्नुपर्नेमा सांसदले जोड दिएका छन् । व्यवस्थापिका–संसद्, अन्तर्राष्टिूय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा