Saturday,April 21, 2018
  • :
  • :

समाचार - राष्ट्रिय

« 1 2 3 4 5 6 7 8 9 ... »
  • लगातार संसद् बैठक अवरुद्ध

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै बुधबार पनि संसद् बैठक अवरुद्ध गरेको छ । बुधबार दिउसो १ बजेका लागि बोलाइको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल

  • सरकारबाटै पक्षपात भएको गुनासो

    द्वन्द्वपीडित राष्टिूय समाजले सरकारले द्वन्द्वपीडितका समस्या समाधानमा पक्षपात गरेको आरोप लगाएको छ । समाजले सोमबार नेपाली काग्रेस सभापति शेरबहादुर देउवालाई उहँकै निवासमा ज्ञापनपत्र बुझाउदै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको

  • महोत्तरीका बालबालिका मजदुरी गर्न भारततर्फ

    महोत्तरी बेलगाछीका बालबालिका कम उमेरमै जोखिमपूर्ण कामकाज गर्नका लागि भारतीय सहर गइरहेको पाइएको छ । घरमा आर्थिक अवस्था न्यून रहेका बेलगाछी गाविसका अधिकांश बालबालिका भारतीय सहर लुधियाना, दिल्ली, मुम्बई, पञ्जावलगायतका सहरमा विभिन्न किसिमको

  • अब सत्र प्रकारका शिक्षक रहदैनन्

    अब सत्र प्रकारका शिक्षक रहदैनन्

    शिक्षा मन्त्री धनिराम पौडेलले १७ प्रकारका शिक्षकको कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बताएका छन् । सोमबार रामेछापको दिमीपोखरीमा रहेको मावि मन्दर मेलचौरको ४३ औं बार्षिकोत्सब समारोहमा मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् ।

  • न्यायाधीश भट्टराईविरुद्धको महाअभियोगको उजुरी खारेज

    महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईविरुद्ध विरुद्ध महाअभियोग लगाउन माग गर्दै परेको उजुरी खारेज गरेको छ । संसदको महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका न्यायाधीश भट्टराईविरुद्ध दर्ता महाअभियोग लगाउन

  • संशोधनको विपक्षमा लाग्नेलाई कारवाही गर्ने देउवाको चेतावनी

    संशोधनको विपक्षमा लाग्नेलाई कारवाही गर्ने देउवाको चेतावनी

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सविधान संसोधनको विपक्षमा गए कारवाही गर्ने चेतावनी दिएका छन् । उनले अहिलेको संसोधन प्रस्ताव कांग्रेसको भएकोले त्यसलाई पारित गराउने अभियान लाग्न र विरोधमा नजान चेतावनी दिए । बिहान आप्mनो निवास बुढानि

  • ‘संविधान संशोधनभन्दा कार्यान्वयन नै प्रमुख’

    नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनभन्दा कार्यान्वयन नै अहिलेको मुख्य दायित्व भएको बताउनुभएको छ । पूर्वाञ्चलमा आगामी पुस ८ देखि १५ गतेसम्म हुने सातौ राष्टिूय खेलकुदअन्तर्गत पश्चिमाञ्चल स्तरीय खेलाडी छनोट प्रतियोगिताको

  • माओवादी केन्द्र स्थानीय निकायको निर्वाचनमा केन्द्रित

    नेकपा (माओवादी केन्द्र)ले स्थानीय निकायको निर्वाचनमा केन्द्रित गर्दै सङ्गठनात्मक संरचना तयार गर्ने भएको छ । सरकारले आगामी चैतको अन्तिम साता स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बेला निर्वाचनलाई नै केन्द्रित गरेर सङ्गठन

  • पाचौ महिला तथा छठौ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिप, क्वाटरफाइनलमा समिकरण पुरा

    पाचौ महिला तथा छठौ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिप, क्वाटरफाइनलमा समिकरण पुरा

    महिला तथा छठौ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ क्वाटरफाइनलको समिकरण पुरा भएको छ । दोलालघाटस्थीत इन्द्रवती खोलाको विचमा विहिबार भएका खेलमा जित हात पार्दै पुरुषतर्फ एपीएफ ,नेपाल पुलिस र आर्मीका दुवै जोडी तथा

  • ‘हात्ती छिरे पुच्छर अड्किए’ झै मुलपानी क्रिकेट मैदानको हालत

    हुन त अहिले नेपालमा फुटबलको माहोल छ । नेपाली राष्टिूय फुटबल टोलीले मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको छ । यसर्थ अहिले बजारमा फुटबलको चर्चा छ । नेपालमा फुटबल सबैभन्दा लोकप्रिय खेल पनि हो । फुटबलको चर्चा हुदै गर्दा अर्को

  • संसदको समयावधी थप्ने षडयन्त्रमा तीन दल

    संसदको समयावधी थप्ने षडयन्त्रमा तीन दल

    तराई मेधस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले व्यवस्थापिका संसदको म्याद एकबर्ष थप्ने षडयन्त्रमा ठुला तीन दल लागेको आरोप लगाएका छन् । उनले मुलुकमा असहज स्थिती र्सिजाना गरी निर्वाचनलाई ओझेलमा पारेर संसदको एक वर्ष म्याद थप्ने

  • ‘नेताभन्दा पनि जनताको भावनालाई सम्बोधन गर्नुपर्दछ’

    ‘नेताभन्दा पनि जनताको भावनालाई सम्बोधन गर्नुपर्दछ’

    नेपाली कँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसका नेताहरू भन्दा त्यहा बसोबास गर्ने जनताको भावनालाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । जापान भ्रमणमा रहनुभएका वरिष्ठ नेता पौडेलको सम्मानमा बिहीबार गैरआवासीय नेपाली सङ्घ जापानले आयोजना

  • एमालेद्वारा संसद् बैठक अवरुद्ध

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै संसद् बैठक अवरुद्ध गरेको छ । बिहीबार दिउसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले आ–आप्नो स्थानबा

  • संशोधन विधेयकले आन्दोलरत पक्षको माग सम्बोधन गरेनः अध्यक्ष यादव

    संशोधन विधेयकले आन्दोलरत पक्षको माग सम्बोधन गरेनः अध्यक्ष यादव

    सङ्घीय समाजवादी फोरम नेपालले सरकारले संसद्मा दर्ता भएकोे संविधान संशोधन विधेयकले आन्दोलनरत पक्षको माग सम्बोधन नगरेको बताउनुभएको छ । आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेसमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव

  • स्थानीय निकायको निर्वाचन गर्न राजनीतिक दल सहमत

    संविधानको कार्यान्वनयका लागि सबै राजनीतिक दल स्थानीय निकायको निर्वाचन गर्न सहमत भएका छन् । सिंहदरबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनुभएको बैठकमा सहभागी सबै राजनीतिक दल स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका