Tuesday,April 24, 2018
  • :
  • :

समाचार - राष्ट्रिय

« 1 2 3 4 5 6 7 8 ... »
  • सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव छैन : देउवा

    नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले नेकपा (एमाले)ले प्रस्ताव गरे झैँ सुरुमै प्रतिनिधिसभाको

  • संविधान कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्प

    शिक्षामन्त्री धनिराम पौडेलले अहिलको अवस्थामा संविधान कार्यान्वयनको एक मात्र विकल्प स्थानीय, प्रदेश र संसद्को निर्वाचन भएको बताउनुभएको छ । प्रेस सेन्टर दाङले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले भन्नुभयो –

  • विधेयक अघि बढाउने प्रधानमन्त्रीको घोषणा

    विधेयक अघि बढाउने प्रधानमन्त्रीको घोषणा

    प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि अवरुद्ध हुदै आएको सदनमा अब संविधान संशोधन विधेयक अघि बढाउने जनाएका छन्। संसदको अवरोध अन्त्य गर्न विधेयक स्थगन गर्नु पर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको शर्तमा सत्तापक्ष पनि लचिलो बनेको समाचार

  • ‘स्थानीय निर्वाचन गर्न तीन दलबीच सहमति’

    नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले गाउ विकास समितिलाई गाउपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताउनुभएको छ । नेपाली कँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को बिहीबार उद्घाटन गर्दै े नेकपा

  • आर्थिक समृद्धिका लागि जलविद्युत्

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको प्रमुख आधारको रूपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा सरकारले केही महत्वाकांक्षी कार्ययोजना अगाडि सारेको बताउनुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएलगत्तै गठन भएको

  • बैंकलाई ब्याजदर घटाउन ऊर्जामन्त्रीको आग्रह

    कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत् क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता गर्दा ‘टेक अर पे’ (अर्थात निजी क्षेत्रका

  • ‘केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ’

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल सिरहाद्वारा बुधबार लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाले भन्नुभयो–“यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेको

  • आन्दोलन जारी राख्न ओली र बिजुक्छे सहमत

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच बुधबार भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा भेटवार्ता भएको छ । देशको समसामयिक अवस्था, संसद् अवरोध, संविधान कार्यान्वयन एवम् निर्वाचनका

  • एमालेको कथितराष्ट्रवादको नाराले साम्प्रदायिक ध्रुविकरण बढेकोे छः चौरसिया

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री अजय चौरसियाले कथित राष्टूवादको नारा दिएर एमालेले सम्प्रदायिक ध्रुविकरण ल्याउन खोजेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाले मगंलबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस

  • स्थानीय निकाय निर्वाचन गराउन तीन दल सहमत : सभापति देउवा

    नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा आधारित भएर स्थानीय निकायको निर्वाचन गराउन तीन ठूला राजनीतिक दलबीच सहमति भएको बताउनुभएको छ । नेपाल तरुण दल केन्द्रीय समितिद्वारा मंगलबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित

  • ‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुदैन’

    नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसंख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) को विधान अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहँले

  • ‘अनुचित कार्य’ हेर्ने क्षेत्राधिकारका विषयमा बहस

    भ्रष्टाचारविरुद्धको अन्तर्राष्टिूय दिवस मनाइरहँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा रहेको ‘अनुचित कार्य’ हेर्ने अधिकार कटौती भएको विषयमा बहस सुरु भएको छ । दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार

  • निर्वाचन गराउन संविधान संशोधन

    निर्वाचन गराउन संविधान संशोधन

    नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका तीनवटै तहका निर्वाचन सम्पन्न गर्नका लागि संविधान संशोधनको प्रस्ताव आएको बताउनुभएको छ । साझा प्रकाशनद्वारा प्रकाशित तथा काग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित कविता सङ्ग्रह ‘प्रति

  • ‘शान्ति स्थापनाको सन्देश नेपालबाट संसारले सिक्नसक्छ’

    परराष्टूमन्त्री डा प्रकाशशरण महतले नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधान गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएकाले यसबाट विश्वले नै सिक्नसक्ने बताउनुभएको छ । इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ

  • सडक हैन संसद्लाई उपयोग गरौ

    नेपाली कँग्रेसका नेता डा मीनेन्द्र रिजालले वर्तमान समयमा संविधान संशोधनका विषयमा संसद्मा छलफल अगाडि बढाए समस्याको समाधान निस्कने बताउनुभएको छ । रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहँले नेकपा एमाले संविधान