Saturday,April 21, 2018
  • :
  • :

समाचार - राष्ट्रिय

« 1 2 3 4 5 6 7 ... »
  • विधेयकमा परिमार्जन र सुधारको खाचो

    मधेसी समुदायका अगुवाले मधेसी आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई व्यापक परिमार्जन र संशोधनको आवश्यकता औल्याएका छन् । व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले उक्त विधेयकमाथि सुझाव लिन मंगलबार आयोजना गरेको कार्य

  • संशोधन र निर्वाचनको सम्बन्ध छैन : ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव र निर्वाचन घोषणाबीच कुनै सम्बन्ध नभएकाले सरकारले तत्काल निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको एक प्रतिनिधिमण्डलले संविधान कार्यान्वयन र निर्वाचन गर

  • संशोधन प्रस्तावमा अल्झियो राजनीति

    संविधानको स्वीकार्यता बढाउन सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका(संसद्मा दर्ता गरेसँगै प्रमुख राजनीतिक दलहरूबीच ध्रुवीकरण बढ्दै गएको छ । संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउदै आन्दोलनरत मधेस केन्द्रित दलको माग सम्बोधन गर्न

  • सात राज्यमन्त्रीले सम्पत्ति विवरण बुझाएन

    वर्तमान सरकारका ७ राज्यमन्त्रीहरुले आप्mनो सम्पत्ति विवरण बुझाएका छैनन् । नेपाली कांग्रेसको तर्फबाट सरकारमा सामेल भएका राज्यमन्त्रीहरुले सम्पत्ति विवरण नबुझाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वेबसाइटमा कांग्रेसबाट बनेका राज्यमन्त्रीहरु

  • जनप्रदर्शनका लागि एमाले तयारी

    जनप्रदर्शनका लागि एमाले तयारी

    नेकपा (एमाले) ले विपक्षी नौ दलसहित यही पुस २२ गते काठमाडौमा आयोजना हुने जनप्रदर्शनको तयारीका लागि आप्mना जनसङ्गठनलाई निर्देशन दिएको छ । एमालेको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आइतबार सो पार्टीको प्रचार तथा प्रकाशन विभागले जनसङ्गठनको भेला

  • तत्काल स्थानीय निर्वाचन घोषणा गर्न आग्रह

    तत्काल स्थानीय निर्वाचन घोषणा गर्न आग्रह

    नेपाली काग्रेसले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । काग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आगामी दुई महिनाभित्र स्थानीय निर्वाचन हुनुपर्ने

  • ‘दलहरु सहमतिको विन्दुमा आउनुपर्छ’

    नेकपा (माओवादी केन्द्र)का नेत्री एवम् पूर्वमन्त्री रेखा शर्माले दलहरु मिल्नुको विकल्प नभएको बताएकी छिन । संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुर दाङले शनिबार आयोजना गरेको प्रदेश नम्बर– ५ को सिमाना हेरफेरको औचित्य चुनौती र यसका समाधान विषयक

  • ‘नया विधेयकका नया“ प्रावधान’

    फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष प्रस्ताव गरिएको छ । विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गराएमा कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र रु १० हजार

  • ज्ञानेन्द्रको वक्तव्यका बारेमा मन्त्रिपरिषदमा सचेतनापूर्ण ढंगले छलफल

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहले हालै जारी गरेको प्रेस वक्तव्यलाई लिएर मन्त्रिपरिषदमा सचेतनापूर्ण ढंगले छलफल भएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्र

  • काँग्रेस कोषाध्यक्षको सम्मेलन पुस ८ गतेदेखि

    नेपाली काग्रेसका कोषाध्यक्षको प्रथम राष्टिूय सम्मेलन यही पुस ८ गते हुने भएको छ । पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्टिूय र अन्तर्राष्टिूयस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका

  • संसद् अवरुद्ध पार्ने प्रवृति राष्ट्रहीत नभई राष्ट्रघात

    उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेलाई संसद् अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती नगर्न आग्रह गर्नुभएको छ । संसद् अवरुद्ध गर्नु भनेको संसदीय, लोकतान्त्रिक र संवैधानिक तीनवटै प्रक्रिया अवरुद्ध पार्ने काम भएको छ,

  • लगानी सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री जोशीको आह्वान

    उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुन १९ र २० गते हुने नेपाल लगानी सम्मेलनमा सहभागी भई नेपालका सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आह्वान गर्नुभएको छ ।

  • ‘भोलीसम्म सहमति हुन्छ’

    संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने गरि तयारी थालेको खुलासा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले सरकारले स्थानीय

  • संविधानको रक्षा गर्ने जिम्मेवारी काग्रेसको काधमा

    संविधानको रक्षा गर्ने जिम्मेवारी काग्रेसको काधमा

    नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थापित गराउन उल्लेखनीय योगदान पु¥याएका चार प्रजातान्त्रिक योद्धालाई सम्मान गरिएको छ । गणेशमान सिंह केन्द्रद्वारा शनिबार स्व सर्वाेच्च नेता गणेशमान सिंहको १०१ औं जन्मदिवसको अवसरमा आयोजित “लोकतन्त्रको संस्थागत

  • नया संरचनामा स्थानीय निर्वाचन हुन्छः प्रधानमन्त्री

    नया संरचनामा स्थानीय निर्वाचन हुन्छः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निकायको निर्वाचन नयाँ संरचना निर्माण गरेर मात्रै गरिने बताउनुभएको छ । प्रेस सेन्टर चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले पुरानो संरचनामा स्थानीय तहको निर्वाचन सम्भव नरहेको बता