Friday,October 20, 2017
  • :
  • :

समाचार - राष्ट्रिय

1 2 3 4 5 6 ... »
  • ‘संशोधनसहित महत्वपूर्ण विधेयक अघि बढ्छ’

    ‘संशोधनसहित महत्वपूर्ण विधेयक अघि बढ्छ’

    प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि अवरुद्ध संसद् आइतबार देखि सञ्चालन भई महत्वपूर्ण विधेयक अघि बढ्ने बताउनुभएको छ । राजनीतिज्ञ शान्ता श्रेष्ठद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ स्मरण संग्रहको शनिबार लोकार्पण गर्दै उहँले संसद् सुरु

  • ‘८ प्रदेशमा नगई निकास निस्किदैन’

    ‘८ प्रदेशमा नगई निकास निस्किदैन’

    मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजय कुमार गच्छदारले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमाथि आप्mनो पार्टीले संशोधन हाल्ने र त्यही प्रस्ताव पारित गराउनको लागि मतदान गर्ने बताएका छन् । शनिबार रिपोर्टर्स

  • ‘राजनीतिक समझदारीमा विधेयक अघि बढाइनुपर्छ’

    राष्टिूय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनको प्रस्तावलाई राजनीतिक समझदारीका आधारमा अघि बढाइनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालय, धुम्बाराहीमा शुक्रबार रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उहाले भन्नुभयो–“यथास्थितिमा

  • सीमांकन परिवर्तन संविधान प्रतिकूल

    नेकपा मालेका महासचिव सीपी मैनालीले सीमांकन परिवर्तन गर्ने गरी हुन लागेको संविधान संशोधन संविधान प्रतिकूल हुने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित विपक्षी दलको जनप्रदर्शनमा सम्बोधन गर्दै महासचिव मैनालीले सर्वाेच्चले जारी गरेको आदेश विपरित

  • मोर्चाले हाल्ने संशोधनसहित विद्येयक पारित हुन्छः महन्थ ठाकुर

    मोर्चाले हाल्ने संशोधनसहित विद्येयक पारित हुन्छः महन्थ ठाकुर

    मधेशी मोर्चाका शीर्ष नेता एवम् तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्ताव पारित हुने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले

  • प्रदेशको सिमाना हेरफेर नेपालीको माग होइन

    नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको माग नभएको बताउनुभएको छ । संविधान संशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते एमालेसहित नौ दलले काठमाडौैमा गर्ने जनप्रदर्शनका सन्दर्भमा प्रेस चौतारी नेपालले बिहीबार

  • संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । स्याङ्जाको भौतिक विकास निर्माणका विषयमा सदरमुकाम मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा उहाले भन्नुभयो –संविधान निर्माणका क्रम

  • संसद अवरुद्ध गरेर एमालेले अलोकतान्त्रिक पद्धती अंगाल्यो

    संसद अवरुद्ध गरेर एमालेले अलोकतान्त्रिक पद्धती अंगाल्यो

    सहरी विकास मन्त्री अर्जुननरसिँह केसीले संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालले अलोकतान्त्रिक पद्धति अंगालेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेवपालमा जयराम दवाडीद्धारा लिखित ‘मेरो जीवनयात्रा’ नामक

  • ओलीको अडान कायमै रहेपछि एकाएक नरम बने प्रचण्ड–देउवा

    सत्तारुढ दल नेपाली कँग्रेस र नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिमै लिएर जाने भन्दै लचकता प्रस्तुत गरेका छन् । सत्तारुढ दलले यसअघि एमालेको अवरोधकाविचपनि संविधान संशोधन विद्येयक अघि बढाउने सार्वजनिक अभिव्यक्ति

  • प्रस्ताव फिर्ता नलिए समस्या बल्झने चेतावनी

    प्रस्ताव फिर्ता नलिए समस्या बल्झने चेतावनी

    नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सरकारले अवरुद्ध संसद् खोल्न पहल नगरेको आरोप लगाउनुभएको छ । महोत्तरीको बर्दिवासमा जिल्लाका आफ्नै दलका अगुवालाई अहिलेको राजनीतिक अवस्थाबारे अवगत गराउदै नेता नेपालले सरकारले प्रमुख विपक्षीलाई बेवा

  • ‘राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गरिनुपर्छ’

    नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले संविधान कार्यान्वयनको साटो सरकारले संशोधनलाई प्रमुख ठानेका कारण देशमा असहज परिस्थति सिर्जना भएको बताउनुभएको छ । आइतबार भएको पत्रकार समेलनमा नेता रायमाझीले ‘संविधान संशोधनभन्दा संविधान

  • संशोधन विधेयक पेस गर्ने कुरामा काँग्रेस मोर्चा एकमत

    नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन विधेयक संसद्मा पेस गर्ने कुरामा एकमत भएका छन् । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको कँग्रेस र मोर्चाबीचको बैठकमा सो सहमति भएको हो । बैठकपछि सञ्चारकर

  • ‘तीन दिनभित्र सहमति नगरे संसद प्रक्रियामा अघि बढ्छ’

    ‘तीन दिनभित्र सहमति नगरे संसद प्रक्रियामा अघि बढ्छ’

    व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेका क्लबका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै सभामुख घर्ती

  • ‘निर्वाचनका लागि संविधान संशोधन’

    नेपाली काग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधानमा असन्तुष्ट रहेका १० प्रतिशतलाई पनि सन्तुष्ट बनाएर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । चालिसौ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिपी चिन्तन प्रतिष्ठान, भक्तपुरले आयोजना गरेको ‘

  • देउवा र प्रमलाई भेंटे ‘रे’

    देसमा राजनीतिक गतिरोध जारी रहेको बेला भारतीय राजदूत रञ्जित रेले बुधबार सत्तारुढ शिर्ष नेताहरुलाई भेंटेकाछन । स्रोतहरुका अनुसार नेपाली का“ग्रेसका सभापति शेरबहादुर देउवालाई बिहान भेंटेका राजदूत रेले सा“झ प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’