Tuesday,December 12, 2017
  • :
  • :

समाचार - ज्ञान/विज्ञान

1 2 3 4 »
  • विश्वकै सबैभन्दा अग्लो पुल खुल्ला

    चीनका दुई ओटा प्रान्तलाई जोड्नेगरी बनाएको विश्वको सवै भन्दा अग्लो पुल खुल्ला गरिएको छ । दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

  • थुनेलो रोग निको पार्ने औषधि पहिचान

    दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्टिूय गाई अनुसन्धान कार्यक्रम रामपुरले विभिन्न जिल्लाका पशुमा गरेको एन्टिबायोटिक सेन्सिटिभिटी परीक्षण

  • लाइसेन्सको फाराम आजदेखि अनलाइनबाटै

    सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गर्दैछ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी -www.dotm.gov.np_ मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा

  • डाईनासोरको कङ्काल भेटिएको दाबी

    डाईनासोरको कङ्काल भेटिएको दाबी

    ब्राजिलका जीव बैज्ञानिकहरुले अति भीमकाय डाइनासोरको कङ्काल फेला पारेका छन् । भेटिएको कङ्कालको बनोट अनुसार उक्त डाइनासोर जीवित छँदा कम्तीमा पच्चिस मिटर २५ लामो हुनुपर्ने अनुमान गरिएको छ । यसअघि आफ्नो देशमा कहिल्यै नदेखिएको

  • माछा राम्रो कि मासु ?

    माछा राम्रो कि मासु ?

    पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खांदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । झन् उच्च कोलेस्टेरोल,

  • मेथीको फाइदै फाइदा

    मेथीको फाइदै फाइदा

    भान्सामा दिनहुँ आवश्यक पर्ने र भोजनलाई स्वादिष्ट बनाउने बिभिन्न मसलाहरु स्वास्थ्यका लागि अति उपयोगी रहेको धेरैलाई थाहा नहुन सक्छ ।तर भान्सामा प्रयोग हुने मसलाहरुको समुचित प्रयोगबाट स्वास्थ्यमा तत्कालै सकारात्मक प्रभाव देखिन्छ ।मेथी भान्सामा

  • घर बनाउनु अगाडी जमिनको शल्य कृया आवश्यक

    घर बनाउनु अगाडी जमिनको शल्य कृया आवश्यक

    नयाँ र सुन्दर भवनमा बस्ने सबैको चाहना हुन्छ ।वैज्ञानिक अधारमा समेत उपयुक्त देखिएको वास्तु विज्ञान अनुसार बनाइएको भवनमा सुख, शान्ति, समृद्धि, स्वस्थ्य रहने मानिसहरुको विश्वास छ ।वास्तु नमिलेको भवनहरुमा अनेक प्रकाकार दोष, कलह, रोग, अभाव जस्ता

  • बायोग्यास उत्पादनका लागि मेसिन ल्याइँदै

    बायोग्यास उत्पादनका लागि मेसिन ल्याइँदै

    फोहोरको उचित व्यस्थापन गर्र्नका लागि बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले भारतबाट मेसिन ल्याउने काम भइरहेको छ । काठमाडौँ महानगरपालिअन्तर्गत वातावरण व्यवस्थापन महाशाखा प्रमुख रबिनमान श्रेष्ठका अनुसार बायोग्यास उत्पादनका लागि सबै मेसिन भारत

  • बङ्गालको जलवाष्पयुक्त हावाले मौसममा अदलबदल

    बङ्गालको जलवाष्पयुक्त हावाले मौसममा अदलबदल

    बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण बदली र वर्षा भैरहेको छ । उक्त वायुको प्रभावले आज देशभर बदली हुनाका साथै पूर्वी, मध्य र पश्चिम भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुवै वायुको

  • सहज आवागमनका लागि ट्राफिक मोबाइल एप्स

    नेपाल प्रहरीले आजदेखि सहज तथा सुरक्षित आवागमनका लागि ‘ट्राफिक पोलिस नेपाल’ नामक मोबाइल एप्स प्रयोगमा ल्याएको छ । ट्राफिक जाम तथा ट्राफिक डाइभर्सन भए÷नभएको थाहा हुने, ट्राफिक गतिविधिसम्बन्धी सूचना तथा दुर्घटनाबारे तत्कालै मोबाइलमा जानकारी

  • चितवनका स्थानीय निकायका गतिवधि अब मोबाइलमै

    तपाई स्थानीय निकायका गतिविधि कहाबाट थाहा पाउनुहुन्छ ? की त अफिस धाएर या त कुनै कर्मचारीलाई सोधेर थाहा पाउनु हुन्छ होला । तर अब तपाई आफ्नै मोबाइलबाट यस्ता गतिविधि घरमै बसेर हेर्न सक्नुहुन्छ । सूचना प्रविधिको विकाससगै स्थानीय निकायले पनि आफ्न

  • टवीटरले करिब सबा लाख एकाउन्ट बन्द गरे

    टवीटरले करिब सबा लाख एकाउन्ट बन्द गरे

    माइक्रोब्लगिङ साइट ट्वीटरले शुक्रबार सन् २०१५ को मध्यदेखी अहिलेसम्म करिब १ लाख २५ हजार वटा ट्वीटर एकाउन्ट बन्द गरेको जानकारी दिएको छ । यी सबै ट्वीटर एकाउण्ट आतंकवादी संगठन इस्लामिक स्टेट(आईएस)सग जोडिएको हुन सक्ने आशंका गरिएको छ । ट्वीटरका

  • ‘वाइफाइ’ भन्दा सय गुणा तीब्र ‘लाइफाइ’ कसरी चल्छ ?

    ‘वाइफाइ’ भन्दा सय गुणा तीब्र ‘लाइफाइ’ कसरी चल्छ ?

    डाटा ट्रान्सफरमा अर्काे एक नयाँ प्रविधिको विकास भएको छ । जसले वाइफाइभन्दा सय गुणा बढी तीब्ररुपमा डाटा पठाउन सक्छ । एक भारतीय प्राविधिकले इस्टोनियाको टालिममा ‘लाइफाइ’ नाम दिइएको उक्त प्रविधिको परिक्षण गरेका छन् । लाइफाइबाट इन्टरनेट चलाउदा

  • टेलिकमले नयाँ डाटा प्याकेज ल्यायो

    टेलिकमले नयाँ डाटा प्याकेज ल्यायो

    नेपाल टेलिकमले ग्राहकको माग बमोजिम इन्टरनेट प्रयोगकर्ताका लागि डाटा प्याकेजको नयँ योजना ल्याएको छ । टेलिकमले उपलब्ध गराएको सानो परिमाणको डाटा प्याकेजमा ग्राहकबाट अत्यधिक माग भए बमोजिम जिएसएम÷सिडिएमएका प्रिपेड र पोस्टपेड सेवामा आगामी