Friday,November 24, 2017
  • :
  • :

समाचार - सम्पादकीय

« 1 2 3 4 5 6 7 8 9 10 ... »
  • विकृत मानसिकता

    विकृत मानसिकता

    नेकपा एमालेका सचिव शंकर पोखरेल पूर्ब सञ्चार मन्त्री हुन । उनी बिस्तारै बोल्ने भएकाले मानिसहरु बौद्धिक व्यक्तित्व भएको ठान्छन । पार्टी भित्रको राजनीतिमा उनको आफनो हैसियत छ ।तर उनले मधेशी सम्बन्धी गरेको ट्वीट बौद्धिक जस्तो देखिएन । रंगभेदको

  • युवाहरु समाजिक काममा

    युवाहरु समाजिक काममा

    धार्मिक नगरी जनकपुरधाममा दुई दर्जन बढी युवा क्लवहरु समाजिक, धार्मिक, सांस्कृतिक लगायतका कार्यहरुमा सकृय छन । गणेश पुजनोत्सव, कृष्णाष्टमी महोत्सव, दुर्गा पुजा लगायतका कामहरुलाई भव्य रुपमा गर्न युृवा क्लवहरुको भूमिका अत्यन्त प्रशंसनीय छ ।

  • कालो दिवस

    कालो दिवस

    संबिधान जारी भएको पहिलो वार्षिकोत्सव मनाउन लागेको सरकारका लागि संबिधानको बिरोधमा आन्दोलनरत्त पक्षले ठूलो चुनौती दिएकोछ । सरकारले उत्सव मनाउने दिनहरुमा आन्दोलनरत्त पक्षले कालो दिवस मनाउने निर्णय गरेकोछ । सरकारी पक्ष भन्दा आन्दोलनरत्त पक्षको

  • जानकी मन्दिर बिबादमा पर्नु हुँदैन

    विगत केहि समयदेखि जानकी मन्दिर जग्गाजमिन सम्बन्धी बिभिन्न बिबादहरुमा पर्दै आएकोछ । हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरलाई बिबादमा पार्ने काम मन्दिरका महन्त र पुजारीहरुबाट हुन थालेकोछ । मन्दिरको जग्गालाई लिजमा दिन अथवा बेचबिखन गर्न स्था

  • दूर्घटना न्युन गर

    दूर्घटना न्युन गर

    रौतहट जिल्लाको गौरबाट पोखरा तर्फ गइरहेको एउटा यात्रुबाहक रात्री बस दुर्घटनाग्रस्त हुंदा कम्तिमा २२ जना मानिसको ज्यान गएकोछ । १८ जना घाईते भएको बताइएकोछ । सांझ पोखराका लागि छुटेको उक्त बस मुगलिंग नारायणगढ सडक खण्डमा काली नदीमा खसे । मध्यरात्

  • कांग्रेसमा ४ गुट स्थापित

    कांग्रेसमा ४ गुट स्थापित

    नेपाली कांग्रेस देसको सबै भन्दा पुराना र ठुलो लोकतान्त्रिक दल हो ।कांग्रेसमा नेता त्रयको मान्यता रहेको विगत छ ।तर नेता त्रयको अवधारणा पार्टी संस्थापकहरु ग्णेशमान सिंह र कृष्णप्रसाद भटटराई हुंदै गिरिजाप्रसाद कोइरालाले अन्त गरेका थिए ।उनको है

  • महसुल तिर्नुपर्छ

    महसुल तिर्नुपर्छ

    जानकी मन्दिरले बिद्युत महसुल समयमा नबुझाउदा लाइन काटियो । ३३ महिनादेखि बक्यौता राखेको बिद्युत महसुल बुझाउन प्राधिकरणले पटक पटक ताकेतागर्दापनि महसुल बुझाइएन ।विद्युत प्राधिकरण बितरण केन्द्र जनकपुरको अनुसार ३३ महिनाको महसुल ५४ लाख बक्यौता

  • बन्द गर महिला हिंसा

    सिराहा जिल्लाको लक्ष्मीपुर प्रम गाविस वडा नम्बर १ मा एकजना महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएकोछ । कुटपिटबाट टाउकोमा गंभीर चोट लागेको रामदुलारी यादवलाई उपचारार्थ बिराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएकोछ । उनलाई बोक्सीको आरोपमा

  • सकारात्मक सुरुवात

    सकारात्मक सुरुवात

    माओवादी केन्द्र, नेपाली कांग्रेस गठबन्धन सरकार र संघिय गठबन्धनसित भएको ३ बु“दे सहमतिको कार्यान्वयन सकारात्मक रुपमा अगाडी बढेकोछ । मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने योद्धाहरुलाई सहिद घोषणासगै दायित्व निर्वाहको क्रममा ज्यान गुमाउने सुरक्षा

  • प्रहरी कार्वाही छलियो

    सञ्चार उद्यमी अरुण कुमार सिंघानिया हत्याको मुख्य अभियुक्त राम बिनोद यादवले प्रहरी कार्वाही छल्दै सोझै अदालतमा हाजिर भएकाछन ।जिल्ला अदालत धनुषामा दिउ“सो १ बजे हाजिर भएका यादवको वयान र वहस सबै काम तीन घण्टामै पुरा भएको देखिन्छ ।त्यस लगतै उनला

  • सडक सुरक्षित बनाउ

    सडक सुरक्षित बनाउ

    काभे्र जिल्लाको पहाडी बाटोमा एउटा यात्रु बाहक बस दुर्घटनाग्रस्त हुँदा दुई दर्जन बढी मानिसको ज्यान गएकोछ । त्यो भन्दा धेरै बढी घाईते भएका छन । बस दुर्घटनाको कारण यकिन भै नसकेपनि ओभरलोड र गाडीको तान्ने क्षमता कमजोर भएको अनुमान गरिएकोछ ।

  • उपहास नगर

    देसको सबै भन्दा पुरानो लोकतान्त्रिक दल भएको दावी गर्ने नेपाली का“ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा मच्चिएको भा“डभैलोले लोकतन्त्रको उपहास गरेकोछ । नेतृत्व चयनका लागि कुनैपनि निकायमा सहमति हुन नसकेपछि चुनावी प्रतिष्पर्धाद्वारा नेतृत्व

  • प्रहरीले तस्करी बढायो

    प्रहरीले तस्करी बढायो

    महोत्तरी जिल्लाको भिठठामोड नाकामा रहेका सशस्त्र प्रहरीले तस्करीलाई ब्यापक बनाएकोछ । भारतीय मुद्राको अबैध धन्धा गर्ने तस्करहरुलाई सुरक्षा व्यवस्था मिलाइएकोछ । भिठामोड नाका अहिले तस्करहरुका लागि सुरक्षित भएकोछ । तस्करी नियन्त्रण गर्न खटेको

  • संशोधन आवश्यक

    संबिधान संशोधनगरि मधेशको मुद्दालाई सम्बोधन नगरिए संबिधान खारेजीको मागगर्दै आन्दोलन गर्ने मधेशी दलहरुले चेतावनी दिएकाछन ।माओवादी र नेपाली का“ग्रेस गठबन्धन सरकारको प्रमुख समर्थक मधेशी मोर्चाको एउटा घटक संघिय समाजबादी फोरम नेपालका अध्यक्ष

  • स्थानीय निकाय पूनर्संरचना कसरी गर्ने ?

    स्थानीय निकाय पूनर्संरचना कसरी गर्ने ?

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले तीनै तहको चुनाव डेढ वर्ष भित्र गर्ने कार्ययोजना सार्वजनिक गरेको थियो । हुनत मधेशको माग सम्बोधन नगरि कुनै तहको चुनाव गराउनु संभव थिएन । तर मधेशी मोर्चाले प्रचण्ड सरकारलाई समर्थन गरेपछि