Friday,November 24, 2017
  • :
  • :

समाचार - सम्पादकीय

« ... 41 42 43 44 45 46
  • मदिरा बन्द गर

    मदिरा बन्द गर

    हिन्दूहरुको महान पर्व छठको पवित्र सन्ध्या अर्घ शुक्रबार दिनैछ ।नेपाल र भारतको बिभिन्न भागमा अत्यन्त निष्ठा र आस्थाको साथ मनाइने छठ पर्वको अवसरमा जलाशयहरु सिंगार्ने लगायतको काम पुरा भएकोछ ।पूजाको बिधि अनुसार षष्ठीको बिहान पूजा सामग्री लिएर

  • पटाखा नपडकाउ

    पटाखा नपडकाउ

    तिहारमा पटाखा पडकाउने चलन जस्तै बनेकोछ ।तराईमा तिहार र छठमा पडकाइने पटाखा अब राजधानी काठमाण्डौ लगायत बिभिन्न ठूला सहरहरुमा पुगेकोछ ।पटाखा पडकाउने क्रम बढदो छ ।नेपालमा नबन्ने पटाखा भारतीय सीमावर्ती बजारबाट आउने गरेकोछ ।सीमा क्षेत्रबाट चोरीलु

  • कृषी उपज बढाउ

    कृषी उपज बढाउ

    नेपाल कृषि प्रधान देस भनेर चिनिएपनि कृषि उत्पादनमा परनिर्भर बन्दै गएकोछ ।धान,चामल निर्यात गर्ने नेपालमा अहिले भारी परिमाणमा अयात गर्नुपर्ने बाध्यता छ ।नेपाली युवाहरु काम नपाएर विदेशिन बाध्य छन ।लहसुन, प्याज, आलु, स्याउ जस्ता तरकारी,फलफूलहरु

  • कार्वाही उचित होइन

    कार्वाही उचित होइन

    शिक्षा मन्त्रालयले शिक्षा कार्यालयहरु मार्फत शिक्षकहरुलाई संबिधान सभा चुनावमा कुनै दलको प्रचारप्रसारमा नलाग्न निर्देशन दिएकोछ ।चुनाव प्रचारप्रसारमा रहेको अवस्थामा पाइए उनीहरुलाई कार्वाही गरिने चेतावनी मन्त्रालयले दिएकोछ ।तर मन्त्रालयको निर

  • दोषीलाई कडा कार्वाही

    दोषीलाई कडा कार्वाही

    संबिधान सभा चुनावमा बारा जिल्लाबाट एमालेको टिकटमा उम्मेदवारी दिएका महमुद आलमको हत्यामा उनकै पार्टी नेता संलग्न रहेको प्रहरीले दाबी गरेकोछ ।प्रहरीले एमालेका पूर्ब सभासद रामचन्द्र कुशवाहा(प्यासी)लाई हत्याको मुख्य योजनाकार बताएकोछ ।उनलाई पक्र

  • चुनाव आयोग चुप

    चुनाव आयोग चुप

    धनुषा जिल्लामा निर्वाचन आयोगले बनाएको अचार संहिताको ब्यापक उल्लंघन भइरहेकोछ ।आयोगले तोकेको मापदण्ड बिपरित उम्मेदवारहरुले कयौं सवारी साधन प्रयोग गरिरहेकाछन ।रंगीच·ी पोष्टर र बैनरहरु सार्वजनिक स्थलहरुमा झुण्डयाइरहेकाछन ।आयोगले यस प्रकारको कृ

  • तदारुकता आवश्यक

    तदारुकता आवश्यक

    भारतीय सहयोगमा निर्माणधिन रहेका सीमा जोड्ने (लिंक रोड)सडक र हुलाकी सडक मध्ये हाल कार्य प्रारम्भ भइसकेको ६सय १ किलोमिटर लामो सडक निर्माणलाई तिब्रता दिने दुई देसबीच सहमति भएकोछ ।सडक सम्बद्ध भारतीय अधिकारीहरुले समकक्षी नेपाली अधिकारीहरुसित गरे

  • नियन्त्रण गर

    नियन्त्रण गर

    चुनावको बेला उम्मेदवारबाट पाएको पैसोले रक्सी पिएर मात्तिने युवाहरुले उच्छृ·खल कृयाकलाप गर्न थालेकाछन ।चुृनाव परिणाम घोषणा भइसकेपछि जितको उन्मादमा उच्छृ·खल कृयाकलाप हुने गरेको देखिन्छ ।तर चुनावको बीचमै उच्छृ·खल कृयाकलाप हु“दा त्यसले उम्मेदवा

  • प्रशंसनीय प्रयास

    प्रशंसनीय प्रयास

    नेपाली लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउने संघसंस्थाहरु मध्येको एउटा प्रमुख सुह्रद पुस्तकालयको स्थापना दिवस र सहिद सरोज कोइरालाको स्मृति दिवसमा लोकतन्त्रका बयोबृद्ध सिपाहीहरुलाई सम्मान गरिएकोछ ।नेपाली राजनीतिक बारे जनचेतना फैल

  • भीडन्त नगर

    भीडन्त नगर

    संबिधान सभा चुनावका लागि मैदानमा रहेका उम्मेदवारका समर्थक,कार्यकर्ताहरुबीच झडप हुन थालेकाछन ।प्रचार प्रसारको क्रममा रहेका उम्मेदवार र उनीहरुका कार्यकर्ताबीच झडप हुनु राम्रो होइन ।स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ ।एउटा उम्मेदवारले अर्को उम्मेदव

  • एउटै धारणा बनाउ

    एउटै धारणा बनाउ

    तराई केन्द्रित दलहरुले जारी गर्न थालेको चुनावी घोषणा पत्रमा कयौं महत्वपूर्ण विषयहरुमा फरक–फरक धारणा देखिएकोछ ।खासगरि शासकीय स्वरुप र प्रदेशको सबालमा मधेशी दलहरुबीच ठूलो मतान्तर देखिएकोछ ।मधेशी जनअधिकार फोरम नेपालले एकिकृत नेकपा माओवादीको अ

  • अचारसंहिता उल्लंघन

    अचारसंहिता उल्लंघन

    संबिधान सभा चुनावका लागि निर्वाचन ऐन,निर्देशिका र अचार संहिता जारी भइसकेकोछ ।चुनावलाई निष्पक्ष, धा“धलीरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्न सबै दल एवं उम्मेदवारहरु र निर्वाचन आयोग स्वयंपनि त्यसको पालना गर्नुपर्छ ।निर्वाचन आयोग नै पूर्बाग्रही