Friday,November 24, 2017
  • :
  • :

समाचार - सम्पादकीय

« 1 2 3 4 5 6 7 8 ... »
  • अन्धविश्वास

    धनुषा जिल्लाको दक्षिणी भेगको एउटा गाउ“मा एकजना महिलालाई बोक्सीको आरोपमा मलमुत्र खुवाउने प्रयास गरिएको समाचार प्रकाशमा आएकोछ ।हुनत उक्त घटनालाई केहिले राजनीतिकरण गरिएको पनि बताएका छन ।कात्तिक पुर्णिमाको पूर्ब सन्ध्यामा भएको उक्त घटनाले धामी

  • बिबादमा पुरस्कार

    नेपाल सरकारले एक करोडको अक्षय कोष स्थापनागरि नेपाल विद्यापति पुरस्कार स्थापना गरेकोछ ।बिभिन्न बिधामागरि उक्त पुरस्कार पा“च जनालाई प्रदान गरिन्छ ।पुरस्कार पाउनेहरुमा नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २ लाखको र अन्य १ लाख रुपैयाको

  • बैंकिङ अपराध

    सिद्धार्थ बैंक धरानका प्रबन्धकले गरेको अपराधले बैंकको बदनामी भएकोछ ।बैंक प्रतिको विश्वसनियतामा अघात पुगेकोछ ।आमनागरिकले बैंकमाथि गर्ने विश्वास घटन सक्छ ।सिद्धार्थ बैंकका प्रबन्धकले धरानमा अपराध गरेपनि त्यसको असर सि“गो सिद्धार्थ बैंकका

  • ब्यवस्थापन गर

    भारत सरकारले ५ सय र हजार दरको नोट अचानक रद्द गर्ने घोषणा गरेपछि नेपालमा पनि त्यसको व्यापक प्रभाव परेको देखिएकोछ ।नेपाल राष्ट्र बैंकका अनुसार बैंकि· सिस्टममा २ करोड बराबरको ५ सय र हजार दरको नोट रहेकोछ ।तर निजी क्षेत्रमा त्यो भन्दा धेरैबढी

  • बधाई राष्ट्रपति ट्रम्प

    अमेरिकामा सम्पन्न राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्र््म्प विजयी भएकाछन । उनले आफना एकमात्र प्रतिद्वन्दी डेमोक्र्याटिक पार्टीकी उम्मेदवारी हिलारी क्लिन्टनलाई पराजित गरेका हुन । जीतका लागि कुल चाहिएको २ सय ७० इलेक्ट

  • संबिधान संशोधन गर

    सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली का“ग्रेस तथा प्रमुख विपक्षी नेकपा एमालेले संबिधान संशोधनलाई फेरी अल्मलाउन थालेकाछन । आन्दोलनरत्त मधेशी दलहरु र ठूला दलहरुबीच सहमति भइसकेको अवस्थामा फेरी केहि नेताहरुले अनावश्यक बहस र बिबाद गर्न थालेका

  • भ्रमण फलदायी

    भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने राजकिय नेपाल भ्रमण फलदायी भएकोछ ।राष्ट्रपति मुखर्जीले भ्रमणको क्रममा राजनीतिक दलका शिर्ष नेताहरुसित भेंटघाट गरे ।अलंकारी पदमा रहेका मुखर्जीले आश्वासन बा“डने अथवा राजनीतिक गफहरु दिने काम गरेनन ।तर

  • निष्ठा र आकर्षण रहोस

    दसैंपछिको सबै भन्दा ठूलो पर्वको रुपमा रहेको छठ हर्षोल्लासका साथ मनाइदैछ ।आस्था र निष्ठासित जोडिएको छठ पर्वको धार्मिक, सांस्कृतिक, समाजिक महत्व छ । बिभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार पृथ्वी र जीव उत्पतीमा भगवान सुर्यको विशेष भूमिका

  • प्रशंसनीय कार्य

    भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुरधाम भ्रमणको तयारी तिब्र भएको बेला दिपावलीमा व्यवसायीहरुले पसल सिंगार्न प्रयोग गरेका केराका बोटहरु लगायतका फोहरलाई जनकपुर उपमहानगर पालिकाले व्यवस्थापनमा देखाएको सकृयता अत्यन्त प्रशंसनीय छ । व्यवसायीहरु

  • शुभकामना

    सरसफाईगरि पशुपञ्छी, जनावरको पुजा गरिने तिहार(दिपावली)को धार्मिक, सांस्कृतिक, वैज्ञानिक महत्वपनि छ ।धनधान्यकी देवी माता लक्ष्मीको पुजाले धनको बृद्धि हुने मान्यता छ । त्यसका लागि घर,आ“गन, सडक सरसफाईगरि तेलको दियो बालिन्छ । तेलको दियो बाल्दा

  • नियत खराब

    नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र लगायत सरकारमा रहेका दलहरुले मधेशी मोर्चाका नेताहरुलाई अल्मलाएर मधेशको मुद्दालाई ओझेलमा पार्ने प्रयास गरिहेकाछन । संबिधान संशोधनगरि मधेशको मागलाई सम्बोधन गर्नुपर्ने बेला अख्तियार प्रमुख लोकमान सिंह

  • मधेशको मुद्दा छल्ने चाल

    लोकमान सिंह कार्कीलाई हटाउन रचिएको खेल हो । लोकमान सिंह कार्कीलाई नियुक्त गर्ने दलका नेताहरुले नै अहिले उनलाई हटाउन लागि परेकाछन । लोकमानलाई हटाउन संसदमा लगाइएको महाभियोग मधेशी दलहरुको माग अनुसारको संबिधान संशोधनलाई रोक्ने चाल मात्र हो ।

  • सबैको दायित्व

    जनकपुरधामलाई सफा सुग्घर बनाउन बिभिन्न संघसंस्था र व्यक्तिहरुले सामुहिक अभियान चलाइरहेकाछन । सफाई महाअभियानको रुपमा सरकारी र गैह्रसरकारी निकायले संयुक्त रुपमा अभियान चलाउदै आएकाछन । तर जनकपुरधाम अपेक्षित रुपमा सफा हुन सकेको छैन । नगर क्षेत्र

  • महाअभियोग अनुचित

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि एमाले र माओवादी केन्द्रका सांसदहरुले संसद सचिवालयमा दर्ता गराएको महाअभियोग प्रस्ताव उचित होइन । जनप्रतिनिधि मुलक संस्थाले संबैधानिक निकायका प्रमुखमाथि महाअभियोग लगाउन

  • सर्वोच्चको अवमानना

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्कीको पछिल्लो कृयाकलापले अख्तियारको मान घटेको र सर्वोच्च अदालतको अवमानना भएकोछ ।संबैधानिक आयोगको प्रमुख पदमा आसिन व्यक्तिले गर्ने हरेक कृयाकलापको दुरगामी प्रभाव पर्छ । लोकमान कार्क