Friday,November 24, 2017
  • :
  • :

समाचार - सम्पादकीय

« 1 2 3 4 5 6 7 ... »
  • सरकारी उदासिनता

    नेपालको तराईमा लाग्ने सर्वाधिक ठूलो मेला रामजानकी बिबाहमहोत्सवमा सरकार उदासिन देखिएकोछ ।लाखौ श्रद्धालु नरनारीहरु सहभागि हुने रामजानकी बिबाहमहोत्सवमा सरकारी स्तरबाट कुनै काम भएको छैन ।सरकारले मेला व्यवस्थापनका लागि चाहिने आवश्यक बजेट उपलब्ध

  • प्रायोजित बिरोध

    मध्य पश्चिम नेपालको तराईका ६ जिल्लालाई पहाडका जिल्ला समेत रहेको ५ नम्बर प्रदेशबाट पहाडी जिल्लाहरुलाई हटाएर ४ र ६ मा जोडिएकोछ ।तराईबासीको अनुहार कालो देख्नेहरुले तराईबासीसितको प्रदेशमा रहनु मुनासिव होइन ।प्रदेश नम्बर २मा पहाडी जिल्ला मिसाउन

  • अब किन बन्द हडताल ?

    तराईका बासिन्दाहरुले अधिकारका लागि झण्डै ६ महिना आन्दोलनगर्दा तत्कालिन सत्तासिन नेकपा एमालेका नेता,कार्यकर्ताहरुले बन्दबाट समाधान नहुने दाबी गरेका थिए । बन्द हडताललाई निष्प्रभावी बनाउन एमालेले कुनै कसर बा“की राखेन । ५० जनाको ज्यान जादा उनले

  • सहकार्य आवश्यक

    जनकपुरधामको सर्बाधिक महत्वपूर्ण एवं ठूलो भीड हुने रामजानकी बिबाहमहोत्सव (बिबाहपञ्चमी)प्रारम्भ भएकोछ ।बिबाहपञ्चमीको अवसरमा जानकी मन्दिरले परम्परागत रुपमा आयोजन गर्ने कार्यक्रमहरु यसपटकपनि आयोजन गरेकोछ । पर्यटकीय दृष्टिले समेत अत्यन्त महत्वपू

  • तत्काल कार्वाही गर

    बीरगञ्ज स्थित कृषि विकास बैंकको बैंकि· कार्यालयबाट लकर फोडेर सुनचा“दी चोरी भएकोछ ।प्रारम्भिक अनुमान अनुसार बैंकको लकरबाट ९२ तोला सुन र ७ सय ग्राम बढी चा“दी चोरी भएको देखिएकोछ । बैंकको लकरहरुको सा“चो शाखाका प्रबन्धक, खजाञ्ची र क्षेत्रिय

  • असुरक्षित पत्रकार

    संसारभरि नै सञ्चारकर्मीहरु सूचना बा“डने गहन जिम्मेबारी निर्वाह गर्छन । सूचनाको भारी बोक्नेहरुलाई सबैतिरबाट सुरक्षा हुनुपर्छ । तर त्यसो छैन । सञ्चारकर्मीहरु असुरक्षित छन । सूचना सम्प्रेशन गर्ने जिम्मेबारी निर्वाहगर्दै आएका सञ्चारकर्मीहरु

  • दोष बाबाको होइन

    विश्व प्रख्यात योग गुरु स्वामी रामदेवको जनकपुर आगमन औपचारिकता पुरा गर्ने मात्र भयो । ठूलो संख्यामा साधक,साधिकाहरु सहित सर्वसधारण बाबाको आर्शिवचन सुन्न आतुर थिए । बाबाको उदबोधन त भयो,तर औपचारिकता निर्वाहका लागि मात्र ।बाबाको दिउ“सो २ बजे जनक

  • पक्रन पाइदैन

    डा.सि.के.राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले नश्लभेद बिरुद्ध प्रदर्शन गरेकोछ । शान्तिपूर्ण रुपमा तराईका बिभिन्न जिल्लाहरुमा गठबन्धनले शान्तिपूर्ण प्रदर्शन गरे ।तर प्रहरीले हरेक ठाउमा प्रदर्शनकारीहरुलाई गिरफतारगरि प्रदर्शन बिथोले ।धनुषा

  • स्वामी रामदेवको आगमन

    योग गुरु स्वामी रामदेवको योजनाले नेपालका दस हजार नागरिक प्रत्यक्ष रोजगारी पाउने भएकाछन ।बाबा रामदेवको पतञ्जली योग पिठले बारा र पर्सा जिल्लामा जडीबुटी सम्बन्धी औषधीको कारखाना लगायत बिभिन्न खाद्य सामग्री उत्पादन गर्ने कारखाना स्थापना गर्ने

  • लागुऔषध नियन्त्रण आवश्यक

    धनुषा जिल्लाबाट अबैध गांजा सहित ८ जना मानिसलाई प्रहरीले पक्राउ गरेकोछ ।विशेष सुराकीको अधारमा प्रहरीले गाजा तस्करहरुलाई पक्राउगरि भारी परिमाणमा गाजा बरामदपनि गरेकोछ । प्रहरीका लागि यो ठूलो सफलता हो ।तराईका सीमावर्ती क्षेत्रहरुमा बढन थालेको

  • सावधानी आवश्यक

    जनकपुरधामको राममन्दिर परिसरमा रहेको भान्छे कोठामा बिजुली सर्ट भै आगलागी भएको बताइएकोछ ।मुख्य मन्दिरसंगै रहेको गुठी संस्थान कार्यालय पछाडी रहेको बन्द कोठामा दिउंसै आगलागी भएको थियो ।बन्द कोठामा धुंवा देखिएपछि हो हल्ला भएको थियो । तत्कालै

  • मधेशीको सहमतिमा संशोधन गर

    देसका तीन ठूला दलहरुले संबिधान संशोधनको कसरत गरिरहेका छन । उत्कृष्ट भनिएका संबिधानमा ब्यापक त्रुटी देखिएपछि कार्यान्वयनका लागि संशोधन बाध्यता बनेकोछ । तीन दलका नेताहरुले संबिधानको बिबादित र अमान्य धाराहरुलाई संशोधन गर्न तयार देखिएका छन ।तर

  • गाउँमा जाउ

    अधिकारका लागि लामो समयदेखि लडदै आएका तराई केन्द्रित दलहरुको पहुँच गाउँ सम्म कमै देखिन्छ । सहरहरुमा सकृयता रहेपनि गाउ“ सम्म संगठन गर्न सकिएको छैन । गाउँको वाड सम्म संगठन नभए सम्म पुराना दलहरुलाई पछार्न सहज छैन । ग्रामिण भेगका बासिन्दाहरुले

  • अंगिकृत बिबाद वहियात

    संबिधान संशोधनको विषयमा वहस चलिरहेको बेला देसमा अ·िकृत नागरिकताको बिबाद झिकिएकोछ । केहि नेताहरुले अ·िकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सेना प्रमुख जस्ता राष्ट्रिय महत्वको पदमा राख्न नहुने तर्क गरिरहेकाछन ।मधेशमा पनि अकृत ना

  • भ्रष्टाचारीलाई कार्वाही गर

    जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख पुष्पा झा कार्यालयलाई पर्समा राखेकीछन ।कार्यालयमा ताल्चा लगाएरै उनी हिडने गरेकी छन । अस्थायी शिक्षकबाट शाखा अधिकृत सम्मको यात्रामा उनी भ्रष्टाचारको मामिलामा सदैव चर्चामा रहदै आएकी छन । जिल्ला मालपोत