Friday,November 24, 2017
  • :
  • :

समाचार - छर-छिमेक

« 1 2 3 4 5 6 7 8 9 10 11 ... »
  • खोजी कार्यलाई तीव्रता दिन मन्त्री लेखकको निर्देशन

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । दुर्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत

  • त्रिशुलीमा वेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरेको मोबाइलबाट एसपीलाई फोन आएपछि…

    बिहान ९ बजेर २२ मिनेट जाँदा एसपी कुँवरको मोबाइलमा माधव घिमिरेको नम्बरबाट फोन आएको कुँवरले बताउँनुभयो । झण्डै १० सेकेण्ड घण्टी बजेपछि फोन काटियो । यसअघि कुँवरको घिमिरेसँग कुराकानी हुने गरेको थियो । त्यसपछि कुँवरले फोन गर्ने प्रयास गरेपनि घरी

  • खुल्ला स्थानमा दिसा गर्नेलाई हजार जरिवाना

    खुल्ला ठाउँमा दिसा पिसाव गरेको कारणले सप्तरीका ब्रहमपुर गाविसमा चार जनालाई १ हजार ५५ रुपैया जरिवाना तिर्नुपरेको छ । जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत

  • गौरमा प्रदर्शन , अधिग्रहणको माग

    रौतहट जिल्लाको सदरमुकाम गौरको मुटुको रुपमा रहेको गौर राइस मिलको जग्गाको संरक्षण गर्नु पर्ने मागगर्दै गौरमा प्रदर्शन गरिएको छ । सार्वजनिक रुपमा प्रयोग गरिने जग्गालाई निजीकरण बनाउने सड्यन्त्र भइरहेको भन्दै जग्गा संरक्षण संघर्ष समितिको आयोजना

  • अमेरीकन रकम ठगि गर्ने दुई जना पक्राउ

    अमेरीकन रकम ठगि गर्ने दुई जना पक्राउ

    कागजको विटालाई कालो कपडामा बेरेर अमेरीकन डलर हो भनी दिएर भाग्ने दुई जना ठगलाई इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका ३ का २६ बर्षीय मनकुमार दनुवार र सिन्धुपाल्चोक बाँसखर्क गाविस

  • बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाए, तीन पक्राउ

    सर्लाहीको मधुवनी गाविसमा बोक्सीको आरोपमा एक महिलालाई केही व्यक्तिहरुले मलमुत्र खुवाएका छन् । मधुवनी गाविस वडा नम्वर–९ की ५५ वर्षीया साहारा खातुनलाई बोक्सीको आरोपमा दुव्र्यहार गरिएको हो । खातुनलाई बोक्सीको आरोपमा मलमुत्र खुवाएर कुटपीट गर्ने

  • जमुनी मधेपुरामा झाडापखालाको प्रकोप

    सप्तरीको जमुनी मधेपुरा गाविस वडा न. २ को जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको छ । विगत चार दिनदेखि सो गाविसका करिब २५ परिवारका पाच दर्जन भन्दा बढी सर्वसाधारणहरु झाडापखाला रोगको प्रकोपबाट ग्रसित बनेको छ । विगत चार दिन अगाडी स्थानीय शंकर

  • युवकको लाश टुक्रयाएर बोरामा

    होस्टेल सञ्चालन गर्ने एकजना युवकलाई विराटनगर–१३को तिनटोलियामा हत्या गरिएको शव मंगलबार बिहान घरमा फेला परपरेकोछ ।अक्सफोर्ड होस्टल सञ्चालनगर्दै आएका विजय यादवको निर्ममतापूर्बक हत्या गरिएको छ । २१ वर्षिय यादवको टाउको र खुटटा अलगगरि बोरामा

  • ठाकुर हत्याका अभियुुक्त ३५ वर्षसम्म कारागारमा

    बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई मंगलबार कारागारको सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बारा जिल्ला विप्रविर्ता–६ स्थायी घर भई हाल कलैया–८ बस्ने गोलु भनिने २८ वर्षीय अरविन्दलाल

  • छानिदै मिष्टर टिन नेपाल

    ‘मिष्टर टिन नेपाल २०१६’ यही २५ भदौमा छानिने भएको छ । त्रिपुरेस्वर स्थित ब्लुबर्डको मुड्सको सभाकक्ष्यमा आयोजना हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजक रन वे नेपालकी अध्यक्ष चादनी लामिछानेले जानकारी गराएकी छन् । टिन एजर्स युवाहरुको

  • खोलाले बगाएर एक दम्पतीको मृत्यु

    बारा जिल्लाका रहेको धन्सार खोलाले बगाएर शनिबार राति एक दम्पतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । खोलाको बाढीले बगाएर ल्याएको दाउरा टिप्न धन्सार खोलामा गएका बेला खोलाले बगाउदा निजगढ नगरपालिका–१ भरतसिगोलका ७१ वर्षीय सोमना

  • नक्कली प्रमाणपत्रधारी चिकित्सकबारे निर्णय गर्न अलमल

    नक्कली प्रमाणपत्रधारी चिकित्सकबारे निर्णय गर्न अलमल

    स्वास्थ्य मन्त्रालयले स्पष्ट कानुन नहुंदा नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई के गर्ने भन्ने विषयमा अलमलमा परेको छ । नेपाल मेडिकल काउन्सिल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले संयुक्त रुपमा

  • पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    करेन्ट लागेर गैंडा मरेको घटनाविरुद्धको मुद्दामा जिल्ला अदालत चितवनले दुई भारतीय नागरिकसहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले आज उक्त आदेश दिएको हो । अदालतले उक्त मुद्दामा

  • जिप दुर्घटनामा एकको मृत्यु

    पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा वीरगन्ज सडकखण्डको अमलेखगन्जमा वीरगन्जबाट काठमाडाँैतर्फ जाँदै गर्दा ना३च ५९५२ नं बलेरोजिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हृने यात्रु बारा जिल्ला बस्ने मुकुन्द

  • आगलागिमा पांच गाई जले

    सप्तरीको भारदह वडा न. २ निवासी चन्द्रदेवको गाईगोठमा लागेको आगोले गाईगोठसहित पांचवटा गाई जलेर मरेका छन् । लामखुट्टे भगाउनका लागी वालिएको घुरबाट अचानक आगोलागी हुदा गाईगोठ र गोठमा रहेका पाँच वटा गाई र चार गाई घाइते भएको इलाका प्रहरी कार्यालय