Friday,November 24, 2017
  • :
  • :

समाचार - छर-छिमेक

« 1 2 3 4 5 6 7 8 9 10 ... »
  • यादव सेवा समितिको ९ बु“दे राजविराज घोषणा पत्र जारी

    यादव सेवा समिति केन्द्रिय कार्य समितिको सम्पन्न एक कार्यक्रमबाट विभिन्न ९ बुदे मागसहित राजविराज घोषणा पत्र जारी गरेको छ । यादव सेवा समितिका अध्यक्ष ई.प्रयाग यादवको अध्यक्षता तथा प्रा.अमरकान्त झाको प्रमुख आतिथ्यमा आयोजित स्थानीय तहको

  • बढी भाडा असुल्ने १८४ कारबाहीमा

    चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १८४ गाडी चालकलाई यहाँ कारबाही गरिएको छ । तिनीहरुमध्ये १२२ जनाबाट असुल गरेको बढी भाडा प्रहरीले फिर्ता गराएको छ भने ६२ जनालाई भाडा फिर्ता गराई एक हजार पाँच सय रुपैयाँका दरले

  • श्रीमतीको हत्या भएपछि श्रीमान्सहित घरपरिवार पक्राउ

    उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भएपछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान् राजेन्द्रसहित छ जना घरपरिवारलाई

  • सखिया : सामाजिक सद्भावले ओतप्रोत नृत्य

    मादलको तालसँगै कम्मर मर्काउँदै थारु युवतीले नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत छ । सामूहिक रूपमा सबैका घर घरमा गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पु¥याउँछ । धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट

  • मोहर्रम पर्व मनाइयो

    हसन–हुसैन दाजुभाइको हत्याको सम्झनामा आज मुस्लिम धर्मावलम्बीले विराटनगरमा उल्लासमय वातावरणमा मोहर्रम पर्व मनाएका छन् । सो अवसरमा मुस्लिम समुदायले विराटनगरमा ताजियासहितको ¥याली निकालेका छन् । धार्मिक मान्यताअनुसार सो ¥यालीका सहभागीहरू

  • महिलाको हत्या

    सप्तरी बोरिया गाविसमा आज शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । बोरिया गाविस–१ स्थित नहरमा नाम ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । मुखको दुवैपट्टिको भागमा ढुङ्गा प्रहार

  • नौ वर्षीय बालकको हत्या

    वीरगन्जमा बिहीबार बिहान एक नौ वर्षीय बालकको हत्या भएको छ । पर्साको रामनगरी गाविस–८ भलुही टोल निवासी विनोद पटेलका नौ वर्षीय छोरा राजन पटेलको हत्या भएको हो । वीरगन्ज उपमहानगरपा

  • स्याल आक्रमणबाट २८ घाइते

    स्याल आक्रमणबाट २८ घाइते

    रौतहट जिल्लामा मंगलवार विहान स्यालको आक्रमणमापरि दुइ दर्जन बढी मानिस घाइते भएका छन् । सरेहवाट गाउ पसेका २ वटा स्यालले आक्रमण गर्दा गरुडा नगरपालिका र पिपरा पोखरियाका २८ जना घाइते भएका छन् । मानसिक सन्तुलन गुमेका स्यालले मानिस देखिने वितिकै

  • ६ किलो गाजा सहित भारतीय पक्राउ

    रौतहट जिल्लाको कनकपुर गाउ विकास समितिबाट प्रहरीले लागु औषध गाजा सहित एक जना भारतीय नागरिकलाइ मंगलबार पक्राउ गरेकोछ । बाराको निजगढबाट साइकलमा लुकाएर ल्याउदै गरेको अवस्थामा प्रहरी चौकी हरिनगरको प्रहरी सहायक निरीक्षक भानुभक्त गौतम नेतृत्वको

  • बेपत्ता पूर्व गृहमन्त्री घिमिरेको खोजी

    त्रिशूली नदीमा असोज– ९ गतेदेखि बेपत्ता हुनुभएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उहाँका भाइका खोजीका लागि कैलालीबाट झिकाइएको गोताखोर सफलता नमिलेपछि फर्किएको छ । सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोर असफल भएपछि कैलालीबाट गोताखोर झिकाइए

  • रक्सौल नेपाली युवाका लागि नशासेवन गर्ने अखडा

    लागुऔषध सेवनकर्ताका लागि सीमापारि भारतको रक्सौलमा रहेका औषधि पसलले कोरेस्क बार खोलेपछि नेपाली युवाका लागि त्यस्ता बार नशा गर्ने अखडाका रूपमा प्रयोग हुदै आएका छन् । रक्सौलबजारको मयूरीगल्ली, डङ्कनरोड, पोस्टअफिस अड्डामा रहेका दर्जनौ औषधि

  • सडक जीर्ण हुँदा यात्रुलाई सास्ती

    दशैका यात्रुलाई लक्षितगरी बर्दिवास स्थित पुर्वपश्चिम लोकमार्ग र बीपी लोकमार्गलाई सहज बनाउने सरकारी योजना प्रभावहीन भएको छ । जनकपुर सडक डिभिजन कार्यालय जनकपुरकोे लापरबाहीले महोतरी धनुषाको सिमामा रहेको रातो पुलदेखि बाँके नदी सम्म तथा बर्दिवास

  • धरौटी तिर्न नसक्दा कारागार चलान

    रौतहट जिल्ला अदालतले दिएको आदेश बमोजिमको धरौटी तथा सो बराबरको जेथाजमानी दिन नसक्दा दुइ जनालाइ कारागार चलान गरिएको छ । गौर न.पा. वडा नं. १ स्थित रहेको राष्टिय बाणिज्य बैक गौरको प्रबन्धक लेखिएको कोठामा रहेको टेबुलमा राखेको सोही बैकको प्रबन्ध

  • खैरो हेरोइन सहित २ जना पक्राउ

    लागु औषध खैरो हेरोइन सहित दुइ जना युवकलाइ रौतहट प्रहरीले पक्राउ गरेको छ । मोटर साइकलमा लुकाएर चन्द्रनिगाहपुर जादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गरुडाको टोली चेकजाच गर्दा ४६ ग्राम खैरो हेरोइन सहित स्थानीय चंद्रपुर नगरपालिका वार्ड नम

  • घोप्टेभिर दुर्घटनाः घटनास्थलमा बिलौना गर्दै घिमिरेका आफन्त

    कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बन्नुभएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता हुनुहुन्छ । आइतबार साँझ