Friday,November 24, 2017
  • :
  • :

समाचार - छर-छिमेक

« 1 2 3 4 5 6 7 8 9 ... »
  • कर्मचारी संगठनको अधिवेशन मङ्सिर २७ देखि

    नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको दशौ राष्ट्रिय अधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म नेपालगन्जमा हुने भएको छ । सो संगठनले मंगलबार आयोजना गरेको पत्रकारसम्मेलनमा सो जानकारी दिइएको हो । संगठनले अधिवेशन आयोजना गर्नका लागि दुई सय २५ सदस्यीय

  • अनाथ बालबालिकासित जन्मोत्सव

    वीरगन्जकी एकजना पत्रकार महिलाले आफनो ३९ औं जन्मोत्सव हेटौंडामा रहेको मानवसेवा आश्रमका अनाथ बालबालिकाहरुसं मनाउनु भएको छ । रेडियो वीरगन्जमा कार्यरत महिला पत्रकार मायाँमितु न्यौपानेले आफ्नो जन्मोत्सव मानव सेवा आश्रममा आश्रित २२ जना बाल बालिका

  • छठ ब्रतालुलाई साडी बितरण

    छठ ब्रतालुलाई साडी बितरण

    हिन्दुहरुको महत्वपूर्ण पर्व छठ पर्वको अवसरमा सदभावना पार्टी बिरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फको नेतित्वको टोलिले आज बिरगंज नगरका विभिन्न वडाहरुमा अति गरिब, दलित, एकल महिला एवं मधेस आन्दोलनका सहिद परिवारका छठ ब्रतालुहरुलाई निसुल्क नयाँ साडी

  • मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

    मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

    मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । सामा चकेवा पर्व आज पञ्चमीदेखि सुरु भई दश दिनसम्म चल्ने छ भने एघाराँैदिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुनेछ ।

  • भिभिआइपी सुरक्षामा नेपाल सफल– मन्त्री खाँण

    भिभिआइपी सुरक्षामा नेपाल सफल– मन्त्री खाँण

    रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको बताउनुभएको छ । नेपाली काँग्रसेका नेता समेत रहनुभएका

  • जलेर बालिकाको मृत्यु

    सप्तरीको बेल्हीचपेना–६ मा आगलागीमा परी बुधवार एक बालिकाको मृत्यु भएको छ । स्थानीयवासी शिवनारायण मण्डलको घरमा टुकीबाट अचानक सल्केको आगोले निजको टिनको छानो भएको एकतले कच्चीघर जल्नुका साथै सोही आगलागीमा परी उनकी १२ वर्षीया छोरी सङ्गीता

  • २२७ परिवारलाई छठ पुजा सामाग्री बितरण

    २२७ परिवारलाई छठ पुजा सामाग्री बितरण

    हिन्दूहरुको महान पर्व छठपर्वको उपलक्ष्यमा वीरगंज नगर क्षेत्रका गरिब, असाहाय, एकल महिलालाई भन्सार एजेन्ट महासंघका केन्द्रिय उपाध्यक्ष श्यामबाबु पटेलले पुजा समाग्री बितरण गरेका छन् । पटेलको नेतृत्वमा गएको टोलीले नगर क्षेत्रमा अलौं, ईनरवा

  • नाकामा उच्च सुरक्षा सतर्कता

    भारतीय राष्टूपति प्रणव मुखर्जी जनकपुर आउने भएपछि छिमेकी जिल्ला महोत्तरीको भारतसँग जोडिएको सबै नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी एवम् नेपाल प्रहरीले संयुक्त रुपमा भारतसँग सीमा जोडिएका महोत्तरीका १३ वटा गाविसका विभिन्न

  • ग्यास सिलिन्डर विस्फोट हुँदा ७० घाइते

    बुधबार दिउ“सो करिब २ः३० बजे हेटौडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयको कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन् । घाइतेमध्ये २५ जना हेटँडा

  • दोहोरो सुविधा लिएर ठगी गर्ने उद्योगका पूर्व कर्मचारी पक्राउ

    उद्योगबाट अवकाश पाएपछि पनि उद्योग प्रशासनलाई झुक्याइ दोहोरो सुविधा लिएर ठगी गरेको आरोपमा उदयपुर सिमेन्ट उद्योगका द्वितीय तहका एक पूर्व कर्मचारी पक्राउ परेका छन् । डेढ वर्षअघि नै सो उद्योगबाट रु १२ लाख उपदान लिएर अवकाश लिएका त्रियुगा

  • शिशु मृत्यु दर न्युनिकरणमा जोड

    सप्तरीको गम्हरीया प्रवाहा गाविसमा मातृ मृत्युदर र शिशु मृत्युदर न्युनिकरण गर्नुपर्नेमा बक्ताहरुले जोड दिएका छन । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको सहयोग तथा स्वास्थ्य चौकी गम्हरीया प्रवाहाको आयोजनामा स्वस्थ समाजको लागि स्वस्थ आमा र

  • लागुऔषधसहित तीन पक्राउ

    भारतको रक्सौलबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज उपमहानगरपालिका–२० का भीमरावत यादव, वडा नं–२३ का पशुराम साह र अलौ कार्निया निवासी सोनमा चौधरी रहेको

  • चार जना पक्राउ

    चाडपर्वको लागि अवैध रुपमा चन्दा असुल्ने चार जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानमा चन्दा रसिद छपाई अवैध रुपमा सडकमा चल्ने ठुला तथा साना सवारी ासधनहरुबाट चन्दा असुुल्दै गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ

  • शिक्षकको श्रेणीमा परिवर्तन

    शिक्षकलाई अब देखि आधारभूत तहमा चार र माध्यमिक तहमा तीन श्रेणीमा विभाजन गरिने भएको छ । प्रत्येक तहका विद्यालयका शिक्षकलाई तीन श्रेणीमा विभाजन गरिदैं आएकोमा अब देखि आधारभूत तहमा विशिष्ट श्रेणी थप गरी चार श्रेणीमा विभाजन गर्न लागिएको हो ।

  • धोका दिए मधेसमा प्रवेश निषेध गर्ने

    सदभावना पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वर्तमान सरकारले झुक्याएको आरोप लगाएका छन् । वीरगंजमा संचारकर्मीहरु संग कुरा गर्दै मधेसी मोर्चाले उठाएको बहुप्रतिक्षित संशोधन प्रस्ताव वर्तमान प्रचण्ड