Friday,November 24, 2017
  • :
  • :

समाचार - छर-छिमेक

« 1 2 3 4 5 6 7 8 ... »
  • प्रचारप्रसार हुन नसक्दा डेङ्गुको खतरा

    नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय पर्सालाई डेङ्गु रोगबारे जनमानसमा प्रचारप्रसार गर्न वार्षिक दुईलाख रुपैया दिने गरेपनि प्रभावकारी रूपमा प्रचारप्रसार हुन नसक्दा डेङ्गु रोगको खतरा बढ्दै गएको छ । हाल यस क्षेत्रमा डेङ्गु रोगबाट एक भारती

  • महोत्तरीका सांसदहरुले नियमावली पालना गरेनन

    आप्नो निर्वाचन क्षेत्र विकासका योजनामा राज्य कोषबाट रकम खर्चने अधिकार पाएका महोतरीका १५ जना सांसदहरुले निर्धारित अवधिभित्र योजना पेश नगरि नियमावली पालन गरेका छैनन । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि नियमावली ०७१

  • रकम हिनामिना गर्नेलाई २ वर्ष कैद

    रौतहट जिल्ला अदालतले सरकारी रकम हिनामिन्हा गरेको अभियोग दावीलाइ ठहर गर्दै एक जना प्राविधिक सहायकलाइ २ वर्ष कैद र साढे आठ लाख नगद जरिवाना सहितको फैसला सुनाएको छ ।रकम हिनामिना गर्नेलाई २ वर्ष कैद जिल्ला अदालतवाट गा वि स का कर्मचारीको यस्तो

  • राजस्व असुलीमा असर

    भारतले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर राजस्व असुलीमा पनि पर्न थालेको जलेश्वर मुल भन्सार कार्यालयले जनाएको छ । नोट प्रतिबन्धको असरले आयात–निर्यात प्रभावित भई मुल भंसार कार्यालय जलेश्वरको राजस्व असुलीमा कमी आएको छ । महो

  • ‘गढीमाईलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्दछ’

    राष्टूपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरलाई लुम्बिनी र पशुपतिनाथको जस्तो धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्न बताउनुभएको छ । बारा जिल्ला गढीमाई नगरपालिकास्थित शक्तिपीठ गढीमाईको बुधबार पूजाअर्चनापछि आयोजित सभालाई सम्बोधन गर्द

  • संविधान संशोधन चाँडै हुने

    शान्ति तथा पूर्ननिर्माण मन्त्री सीतादेवी यादवले संविधान संशोधनको एकमात्र एजेण्डासहित बर्तमान सरकारको गठन भएको बताएकि छिन । महोत्तरीको जलेश्वरमा मंगलवार स्थानीय शान्ति समिति महोत्तरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नु हुदै मन्त्री

  • कार दुर्घटनामा दुईको मृत्यु

    काठमाडौँबाट हेटौँडातर्फ आइरहेको बा ३ च ९२८९ नं को कार भीमफेदी–कुलेखानी सडकखण्डको चुरीखेतमा आज बिहान दुर्घटना हुँदा उक्त कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला

  • ट्रकको ठक्करबाट एकको मृत्यु

    नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चण्डिभञ्ज्याङ–६ कालीखोलामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना७ख १३४९ नंको ट्रकले मुग्लिनतर्फ जाँदै गरेको ना३०प ९३१४

  • भारुको असरः नेपाली बेहुलालाई सगुनमा चेक

    भारुको असरः नेपाली बेहुलालाई सगुनमा चेक

    भारतले पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धको असर वीरगन्जमा भएको वाहिक कार्यक्रममा प्रत्यक्ष रुपमा देखिएको छ । भारु पुराना ठुला नोटमा लगाइएका कारण वीरगन्जमा सम्पन्न भएको वैवाहिक कार्यक्रमका सम्पूर्ण विधीहरु चेकबाटनै भएको छ । कार्यक्रम

  • आइओएमको डिनमा प्रा डा. सिंह

    चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त हुनुभएको छ । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आइतबार उहँलाई डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केपी सिंह

  • विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

    अदालतबाट कैद भुक्तान भएका बिभिन्न मुद्दाका फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वन सम्बन्धि मुद्दाका फरार दुई सप्तकोशी नगरपालिका ४ बस्ने बलराम थापा र झापा गौरादह घर भई सोही ठाउ बस्ने पदम प्रसाद बास्तोला रहेका छन् तथा

  • दुई दर्जन विद्युत् चोर पक्राउ

    नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले सप्तरीका विभिन्न स्थानबाट विद्युत् चोरीमा संलग्न दुई दर्जन व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी

  • महसुल नबुझाने सिरहाका ४१६ ग्राहकको विद्युत् लाइन काटियो

    समयमा विद्युत्को महसुल नबुझाउने सिरहाका ४१६ जनाको विद्युत् लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएको भन्दै विद्युत् प्राधिकरण वितरण केन्द्रले ३६० जना र सिरहा वितरण केन्द्रले ५६ जना ग्राहकको विद्युत् लाइन काटेको हो ।

  • विप्लव माओवादी निकट १५ जना पक्राउ

    विप्लव माओवादी निकट १५ जना पक्राउ

    विप्लव नेतृत्वको नेकपा माओवादीका १५ जना कार्यकर्ता चितवनबाट पक्राउ परेका छन् । महँगी, कालोबजारी र भ्रष्टाचारको विरोध गर्दै चक्काजाममा उत्रिएका उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन

  • प्रअ बन्न शिक्षा सेवा आयोग पास गर्नुपर्ने

    सामुदायिक विद्यालयका प्रधानाध्यापक हुन शिक्षक सेवा आयोगको परीक्षा पास गर्नु पर्ने भएको छ । ५ वर्ष शिक्षण अनुभव भएका ब्यक्तिहरुमध्ये आयोगबाट प्रतिस्पर्धा गराइ तयार गरेको जिल्लागत सूचीबाट प्रधानाध्यापक चयन गर्ने शिक्षा मन्त्रालयले तयारी