Friday,November 24, 2017
  • :
  • :

समाचार - छर-छिमेक

« 1 2 3 4 5 6 7 ... »
  • बालकको अपहरणपछि हत्या

    बालकको हत्या गरेको आरोपमा पक्राउ परेका तिन जनालाई सप्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । सप्तरी जिल्लाको पश्चिमी गाविस हरिपुर ३ का रामगोविन्द साहका ८ वर्षीय छोरा दुर्गानन्दको अपहरणपछि हत्यामा संलग्न भएको आरोपमा प्रक्राउ गरीएका तिन जनाल

  • मेडिकल कलेजका लागि आमरण अनशनको धम्की

    स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज, मेचीका अध्यक्ष चैतन्य प्रकाश मैनालीले झापाको विर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेज शिक्षण अस्पताललाई एक महिनाभित्र सञ्चालन अनुमति नदिए आमरण अनशन बस्ने चेतावनी दिनुभएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै

  • ‘पितृसत्तावादी सोचका कारण महिला हिंसा’

    नेपालमा पितृसत्तावादी सोचका कारण महिला हिंसा हुने गरेको बताइएको छ । लैगिक हिंसाविरुद्धको सोह्रदिने अभियानका क्रममा राष्ट्रिय महिला आयोगले केयर नेपाल र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहयोगमा शुक्रबार आयोजना गरेको ‘लैगिक

  • तिवारीको आमरन अनसन १५औं दिन पनि

    राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशनमा बस्नुभएको छ । उहाको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता

  • हिन्दू परिषद नेपाल पर्सा जिल्ला गठन

    हिन्दू परिषद नेपाल पर्सा जिल्ला गठन

    हिन्दू परिषद नेपालको अगुवाईमा बुधबार पर्सा जिल्लाका हिन्दू अगुवाहरुको भेला होटल कुमु पैलेशको सभाहलमा सम्पन्न भएको छ । भेलाले हिन्दू परिषद नेपाल पर्साको अध्यक्षमा भुपेन्द्र पौडेललाई पर्सा जिल्लाको अध्यक्षमा चयन गरेको छ । परिषदका केन्द्रिय

  • लोकसेवामा पुरुषभन्दा महिलाको आवेदन बढी

    लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ । आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी गराउनुभयो । गत आव २०७२/०७३ मा कुल १३ हजार ११२ पदक

  • संबिधान लादन खोजे बिद्रोह हुने

    संबिधान लादन खोजे बिद्रोह हुने

    संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बिना छलफल ल्याइएको संबिधान संसोधन प्रस्ताव मान्य नहुने बताएका छन् । उक्त संबिधान संसोधन प्रस्तावले मधेशी, जनजाति, थारु, मुस्लिम तथा अन्य पिछडा वर्गको पक्षमा नरहेको बताएका छन । पर्साको

  • संशोधन विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने एमालेको निर्णय

    नेकपा (एमाले)ले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली शर्माको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी कमिटीको बैठकले सरकारले

  • परिवर्तनका लागि लडेका अपाङ्गता भएका हरिनारायणलाई कसैले हेरेनन्

    चौध वर्षअघि महोत्तरीको फुलकाहा–८ का ४९ वर्षीय हरिनारायण चौधरी परिवर्तनका कुरा गर्थे । देशमा जनताको शासन ल्याउनुपर्छ भन्थे । बन्दुक बोकेर परिवर्तनका लागि जनयुद्ध लडे । देशमा राजतन्त्र फेरिएर गणतन्त्र आयो । तर जनयुद्ध लडेका घाइते भई अपाङ्ग

  • ज्वाईद्वारा ससुराको हत्या

    पर्सा जिल्लाको बिरुवागुठी–१, रामतोला बस्ने ८३ वर्षीय धनबहादुर मगरलाई उनकै छोरीज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घँंटी थिची हत्या गरेका छन् । सिन्धुपाल्चोक चैनपुर–४ घर भई विगत ३० वर्षदेखि त्यही बस्दै आएका पहडीले के कति कारणले आप्mनो ससुराको

  • समाधान दलगत सहमतिबाट नै हुनुपर्छः सभामुख घर्तिमगर

    समाधान दलगत सहमतिबाट नै हुनुपर्छः सभामुख घर्तिमगर

    सभामुख ओनसरी घर्तीमगरले राजनीतिक समस्याहरुको समाधान दलहरुकै समतीबाट हुनु पर्ने धारणा व्यक्त गरेकी छन् । वीरगन्जको आर्दशनगर रगंशालामा संचालित योग विज्ञान शिविर २०७३ को सोमबार बिहान समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तिमगरले वर्तमान राजन

  • ५ नम्बर प्रदेश टुक्रयाउन काँग्रेस सहमत

    संबिधान संशोधनको बाधकको रुपमा देखिएको प्रस्तावित क्षेत्र नम्बर ५ टुक्रयाउन नेपाली का“ग्रेस सहमत भएकोछ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहितको संघिय गठबन्धनले संबिधान संशोधन प्रस्ताव दर्ता गर्न दिएको म्याद सकिनै लाग्दा सत्ता गठबन्धनका मुख

  • डा. राउत कार्यकर्ता सहित रिहा

    डा. राउत कार्यकर्ता सहित रिहा

    नश्लभेद विरुद्ध प्रदर्शन गरेका डा. सीके राउतलाई धनुषा प्रहरीले शुक्रबार सा“झ पक्राउपछि रिहा गरेको छ । नेता राउतसहित पक्राउ परेका उनका कार्यकर्तालाई पनि सा“झ रिहा गरिएको धनुषाका प्रहरी नायब उपरिक्षक मनोज यादवले बताए । पूर्वनिर्धारित

  • ‘मधेशी जनताको भावना अनुसार आज संशोधन प्रस्ताव दर्ता हुन्छ’

    ‘मधेशी जनताको भावना अनुसार आज संशोधन प्रस्ताव दर्ता हुन्छ’

    नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले मधेशी जनताको भावना अनुसार भोली संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुने बताउनु भएको छ । नेपाली कांग्रेस पर्साद्वारा शनिबार वीरगंजमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट

  • ‘सकारात्मक सोचले मात्र राष्ट्र निर्माण गर्न सकिन्छ’

    ‘सकारात्मक सोचले मात्र राष्ट्र निर्माण गर्न सकिन्छ’

    वीरगन्जस्थित आदर्शनगर रंगशालामा सञ्चालित ‘योग विज्ञान शिविर २०७३’ को दोस्रो दिनको शुक्रबार मधेस केन्द्रित दलका नेताले उद्घाटन गरेका छन् । पतञ्जलि योगपिठ नेपालद्वारा आयोजित उक्त योग शिविरको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष