Tuesday,December 12, 2017
  • :
  • :

समाचार - छर-छिमेक

1 2 3 4 5 6 ... »
  • एचएको आन्दोलनमा प्रहरी हस्तक्षेप

    एचएको आन्दोलनमा प्रहरी हस्तक्षेप

    गत पुस १७ गते देखि चरणवद्ध आन्दोलनमा उत्रेका पर्साका हेल्थ असिष्टेन्टहरु माथि शुक्रबार पर्सा प्रहरीले दमन गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख राजकिसोर पंडितको कार्यकक्षमै धारणा दिइरहेका आन्दोलनकारीहरुलाई प्रहरीले हस्तक्षेप

  • मोचाले अडान छाडे

    रौतहट जिल्लामा सञ्चालन हुने विकास निर्माणका योजनाहरु टेण्डर प्रक्रियावाट हुनुपर्ने मांग राख्दै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आप्mनो अडानवाट पछि हटेका छन । आर्थिक वर्ष २०७३÷७४ मा संचालन हुने योजनाहरु पारदर्शी रुपमा टेण्डर गरी

  • मध्यरातदेखि थपियो ४० मेगावाट विद्युत

    नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजप्mफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरिएको हो ।भारतको मुजप्mफरपु

  • काँग्रेस सिरहाको सभापतिका लागि मतदान

    नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन विधेयक संसद्मा पेस गर्ने कुरामा एकमत भएका छन् । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको कँग्रेस र मोर्चाबीचको बैठकमा सो सहमति भएको हो । बैठकपछि

  • अपाङ महासंघ नेपालको चौथो महाधिवेशन सम्पन्न

    राष्टिूय मधेसी अपाङ महासंघ नेपालको चौथो महाधिवेशन मंगलबार जिविस पर्साको सभाहलमा सम्पन्न भएको छ । संघका केन्द्रिय अध्यक्ष प्रेम नारायण झाको सभापतित्वमा सम्पन्न महाधिवेशनमा प्रमुख अतिथी पुर्व कृषि राज्यमन्त्री करिमा वेगम,अतिथीहरु राष्टिूय मध

  • अबैध म्यानपावर र एजेन्टलाई कार्वाही हुने

    बैदेशिक रोजगार प्रवर्दन वोर्डका निर्देशक बद्री कार्कीले बैेदेशिक रोजगारमा पठाउने अबैध म्यानपावर तथा एजेन्टलाई कानुनी कार्यवाही गर्नुपर्ने बताएका छन । एमनेस्टी ईन्टरनेशनल नेपाल सप्तरी समुह ३० को आयोजनामा बैदेशिक रोजगारको चुनौती र हाम्रो

  • नेका महोत्तरीको अधिवेशन चार दिन धकेलियो

    नेपाली कँग्रेस महोत्तरीको १३ औं अधिवेशनको जिल्ला नेतृत्व चयन गर्ने चुनाव चार दिन पछि धकेलिएको छ । शनीबार यही पुस १५ गते मतदान गराइने जानकारी दिएको सो दलको जिल्ला निर्वाचन मण्डलले अब मतदान कार्य चारदिनपछि पुस १९ गते मङ्गलबार हुनेगरि मिति

  • हात्तीको आक्रमणबाट मृत्यु

    सप्तरी, भारदह–९ स्थित भलुवामा आइतबार जङ्गली हात्तीको आक्रमणबाट भलुवाटोलका ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई लखेटेरै मारेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराज

  • सूचनाको हक संरक्षण गर्ने प्रतिबद्धता

    महोत्तरी जिल्लाका १४ सरकारी कार्यालयका प्रमुखले सम्बिधान र कानूनले प्रदत्त गरेको सूचनाको हकको सम्मान र संरक्षणमा लिखित प्रतिबद्धता जनाएका छन् । जिल्लाको बर्दिवासमा आइतबार राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाको प्रमुख आतिथ्

  • फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष तमलोपामा

    फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष तमलोपामा

    विजय गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिको पर्सा जिल्ला कार्यसमितीका सम्पुर्ण पदाधिकारी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेका छन् । शनिबार पर्साको रामगढवामा आयोजित एक समारोहबिच फोरम लोकतान्त्रिकका जिल्ला

  • शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित

    महोत्तरी सोन–५ स्थित सरस्वती जनता माविका विद्यार्थी आन्दोलित भएका छन् । वर्षौदेखि विद्यालयमा माविस्तरको शिक्षकको अभाव रहँदासमेत सम्बन्धित निकायले कुनै पहल नगरेको भन्दै सो विद्यालयका विद्यार्थी आजदेखि विद्यालयको मूलगेटमा तालाबन्दी गरी

  • बर्दिवासमा एकीकृत नमुना बस्ती निर्माण हुने

    महोत्तरीको बर्दिवासस्थित मुसहरबस्तीमा एकीकृत नमुनाबस्ती निर्माण गर्ने भएको छ । एक प्रदेश एक नमुनाबस्ती कार्यक्रमअनुरुप बर्दिवास नगरपालिका–२ स्थित दलित समुदायको मुसहरबस्तीमा अगामी २०७४ साल वैशाख मसान्तसम्ममा एकीकृत नमुनाबस्ती निर्माण गर्ने

  • सीमा बिबाद मिलाउन दुई देसका अधिकारीहरु सहमत

    सीमा बिबाद मिलाउन दुई देसका अधिकारीहरु सहमत

    सिमाविवाद समाधान गर्न शनिबार वीरगन्जमा बसेको नेपाल(भारतका अधिकारीहरुको बैठकले विभिन्न तिन बुन्दे निर्णय गरेको छ । वीरगन्जको होटल भिष्वामा जिल्ला प्रशासन कार्यालय पर्साले आयोजना गरेको बैठकमा दुवै देशका अधिकारीहरुले चालुआर्थिक बर्षमा सिमा

  • संघीयता खारेज गर्ने षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै न कुनै रुपले संघीयतालाई खारेज गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघको नवौ राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उहँले वर्तमान सरकारले चालेको कदमलाई साथ नदिए देशमा ठूलो

  • लागुऔषधसहित दुई भारतीय पक्राउ

    लागुऔषधसहित दुई भारतीय पक्राउ

    सशस्त्र प्रहरीले गाँजा र चरेसका पोकासहित दुई भारतीयलाई बिहीबार पक्राउ गरेको छ । सशस्त्रले ३ पोका चरेस र ४ पोका गाँजासहित भारत सीतामढी जिल्ला सुरसन्डका ‘छोटु डन’ भन्ने २५ वर्षीय आनन्दकुमार दुबे तथा सोही ठाउँका २० वर्षीय आशिषकुमार ठाकुरलाई