Tuesday,January 23, 2018
  • :
  • :

समाचार - स्थानीय

« 1 2 3 4 5 6 7 8 9 10 ... »
  • NCC को तालिम निरिक्षण कार्यक्रम सम्पन्न

    NCC को तालिम निरिक्षण कार्यक्रम सम्पन्न

    राष्ट्रिय सेवादल द्धारा संचालित गोरखनाथ गण द्धारा आयोजित क्षिरेश्वर जनता उच्च मा.वि. धनुषाको NCC ४३ औं व्याज जुनियर डिभिजन तालिम निरिक्षण कार्यक्रम सम्पन्न भएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको गोरखनाथ गण

  • फेरी चिसो बढ्यो

    धनुषासहित आसपासका जिल्लामा मंगलबारदेखि चिसो बढेको छ । घाम नलागेर यस क्षेत्रमा बिहानै देखि बाक्लो हुस्सु लागेपछि चिसो बढेको हो । पुसको मध्यतिर एकाएक बढेको चिसोले गर्दा जनजीवन प्रभावित भएको छ । बिहानैदेखि लागेको बाक्लो कुहिरो र हुस्सुका

  • ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

    जनकपुर–महेन्द्रनगर सडकखण्डमा आइतबार मध्यान्ह ट्रयाक्टर दुर्घटना हु“दा एकको मृत्यु भएको छ । जनकपुरबाट महेन्द्रनगरतर्पm जा“दै गरेको ज१त २८३६ नम्बरको ट्रयाक्टर जनकपुर–२५ लक्ष्मीनिया“ बजार नजिक दुर्घटना हुदा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा

  • संघीय समाजवादीको अधिबेशन हुने

    संघीय समाजवादी फोरम नेपाल धनुषाको अधिबेशन माघ मसान्त भित्रै हुने भएको छ । आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले माघ मसान्त भित्रै पार्टीको जिल्ला अधिबेशन गर्ने निर्णय गरिएको हो । पार्टीका जिल्ला अध्यक्ष शेष नारायण यादबको अध्यक्षतामा बसे

  • ‘आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन’

    नेपाल र भारत दुवै सार्वभौम राष्टू भएकाले एक अर्कामाथी हस्तक्षेप गर्न नमिल्ने धारणा दुवै देशका सांसदहरुले व्यक्त गरेका छन् । मिडिया फोर बोर्डर हारमोनि भारतले आइतबार पर्साको सिमावर्ती भारतीय सहर सिक्टामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम

  • धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने लहर

    महोत्तरी जिल्लामा अहिले बर्दिवास—२ को मुसहर बस्तीलाई नमुना बस्ती बनाउने घोषणा गर्ने धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने लहर चलेको छ । जिल्लाका नगर र ग्रामिण बस्तीमा फाउण्डेशनको एकीकृत मुसहर नमुना बस्ती बनाउने योजनाका लागि सङ्गठित

  • जनकपुरी युवा “पंजियार” उत्कृष्ट

    जनकपुरी युवा “पंजियार” उत्कृष्ट

    भारतको लखनउमा भएको अन्तराष्ट्रिय युवा गणितिग्य कन्भेन्सनमा जनकपुरका युवा चन्द्र पंजियार उत्कृष्ट भएका छन् । १७ वटा देशको १ सय ५० टिमलाई पछि पार्दै पंजियारले नेपालबाट उत्कृष्ट भएको हो । बुढानिलकण्डको “ए”लेभेलमा

  • उखु किसान र चिनी मिल सञ्चालकबीच बिबाद कायमै

    किसानहरुले उखुको उचित मुल्य चिनी मिल सञ्चालकहरुले नदिएको भन्दै आन्दोलनमा उत्रेका छन । सरकारले बजेट भाषणमा नै उखुको मुल्य निर्धारण गर्ने घोषणा गरेपनि हाल सम्म मुल्य तोकिएको छैन । मुल्य निर्धारणका लागि किसानहरु हप्ता देखि कृषी मन्त्रालय

  • बृहत्तरको परिषद गराउन अध्यक्ष शर्मा असफल

    बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले अथक प्रयास गरेपनि परिषद हुन सकेन । अध्यक्ष शर्माले परिषदको बैठकमा पदेन सदस्यहरुलाई अनिवार्य उपस्थित नभए कार्वाहीको धम्की समेत दिएका थिए ।सार्वजनिक विज्ञप्ति जारीगर्दे उनले बैठक

  • क्रिसमस मनाइदै

    क्रिसमस मनाइदै

    “क्रिसमस डे” आईतबार जनकपुर लगायत देशभरि विभिन्न कार्यक्रम गरी मनाइदै छ । क्रिसमसको अवसरमा सरकारले आइतबार सार्वजनिक विदाको घोषणा गरेको छ । येशु ख्रिष्टको जन्मोत्सवका अवसरमा आइतबार जनकपुर लगायत विश्वभर क्रिसमस डे धुमधाम र विभिन्न कार्यक्रमको

  • ठाकुर पक्राउ

    संगठित अपराधमा सकृय रहेको अभियोगमा महोत्तरी जिल्लाबाट दिपेन्द्र ठाकुरलाई शनिबार पक्राउ गरिएकोछ । महोत्तरी जिल्लाको बथनाहा–४ घर भएका ठाकुरलाई निवासबाटै पक्राउ गरिएको सुरक्षा स्रोतहरुले जनाएकाछन जानकी मेडिकल कलेजका तत्कालिन सञ्चालक अशोक

  • माछा खान तमलोपा नेताको घरमा खनाल

    माछा खान तमलोपा नेताको घरमा खनाल

    मधेश र मधेशीको तिब्र बिरोधगर्दै आएका नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्ब प्रधानमन्त्री झलनाथ खनाल माछा खान तराई मधेश लोकतान्त्रिक पार्टीका नेताको घरमा बिहिबार राती सुटुक्क पसे । तमलोपाका नेता नागेश्वर यादवको जनकपुर उपमहानगर पालिका वडा

  • ‘बारडे’ मा वरिष्ठ अधिवक्ताहरु सम्मानित

    ‘बारडे’ मा वरिष्ठ अधिवक्ताहरु सम्मानित

    नेपाल बार एशोसिएशन जनकपुरले ‘बार डे’ को अवसरमा विविध कार्यक्रम गरेको छ । ‘बार डे’ को अवसरमा नेपाल बार एशोसिएशन जनकपुरले वरिष्ठ अधिवक्ताहरुलाई सम्मान गरेको छ । बार एशोसिएशन जनकपुरका अध्यक्ष रमेश कुमार पाण्डेको अध्यक्षतामा भएको

  • संशोधनलाई थाँती राखी चुनावः नेता खनाल

    संशोधनलाई थाँती राखी चुनावः नेता खनाल

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री झलनाथ खनालले संविधान संशोधन प्रस्तावलाई थांती राखी राष्ट्र निकासको निम्ति तत्कालै चुनावको मिति घोषणा गर्नुपर्ने बताएका छन् । जनकपुर विमान स्थलमा विहिवार संचारकर्मीसंग

  • एमाले बिरुद्ध आन्दोलनको तयारीमा गठबन्धन

    नेकपा एमाले बिरुद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहितका सङ्घीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिले गैरभौगोलिक प्रदेशसहित १० वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी निर्णायक आन्दोलनका लागि जनमत निर्माण गर्ने जनाएकोछ ।