Saturday,April 21, 2018
  • :
  • :

समाचार - स्थानीय

« 1 2 3 4 5 6 7 8 9 ... »
  • महोत्तरीका विद्यालय एकहप्ताका लागि बन्द

    अत्यधिक रुपमा बढ्दै गइरहेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीले एक हप्ताका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ । पछिल्लो समयमा आएर बाक्लो हुस्सु एवम् शीतलहरका कारण जिल्लाभरिको

  • क्रिसमस विदाको विषय कैबिनेटमा

    क्रिसमस पर्वको अवसरमा दिइएको सार्वजनिक विदालाई लिएर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रश्न उठेको छ । गएको आइतबार क्रिसमस डेको अवसरमा सरकारले सार्वजनिक विदाको घोषणा गरेको थियो । परराष्ट्रमन्त्री प्रकाशशरण महतले डेलिगेशन आएकै भरमा विदा

  • प्रेस काउन्सिलको सदस्यमा फेरी यादव

    प्रेस काउन्सिलको सदस्यमा फेरी यादव

    प्रेस काउन्सिल नेपालको सञ्चालक समिति सदस्यमा पत्रकार नवलकिशोर यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सबेको मन्त्रीपरिषदको बैठकले प्रेस काउन्सिलको सदस्यमा यादवलाई नियुक्त गर्ने निर्णय गरेको हो । सदस्य यादव लगातार दोश्रो कार्य

  • सरकारी बजेट खर्च नहुँदा आर्थिक समस्या

    सरकारी बजेट खर्च नहुँदा आर्थिक समस्या

    सरकारले बिनियोजित बजेट खर्च गर्न नसक्दा बैंक,बितिय संस्थाहरुमा तरलता अभाव भएको नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष समेत रहेका मेगा बैंकका सीओ अनिल कुमार शाहले जनाएकाछन । जनकपुरका व्यवसायिहरुसित बिहिबार यहा“ आयोजित अन्तरकृयामा बोल्दै शाहले भने

  • मोनाष्टिकद्धारा सरसफाई र दिप प्रज्वलन

    मोनाष्टिकद्धारा सरसफाई र दिप प्रज्वलन

    जनकपुरको मोनाष्टिक आवासीय उच्च माध्यमिक विद्यालयले आफनो ३१ औं वार्षिकोत्सवको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विहिबार विद्यालयले ३१ औं बर्ष पारी गरि ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा घोषणा गरेको त्रिदिवसीय कार्यक्रम अन्तर्गत तेस्रो

  • नेवि संघद्धारा वृद्धवृद्धालाई खाद्यान्न

    नेवि संघद्धारा वृद्धवृद्धालाई खाद्यान्न

    नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति धनुषाले विहिबार वृद्धवृद्धाहरुलाई खाद्यान्न वस्तु वितरण गरिएको छ । पुस १६ गतेका दिन वि.पि. कोइरालाले ल्याएको मेलमिलाप दिवस पर्न गएको अवसरमा जनकपुरको जानकी वृद्धाश्रममा खाद्यान्न वस्तुहरु वितरण गरिएको

  • माओवादी नेता साहको निधन

    नेकपा माओवादी (केन्द्र) सबैला नगर कमिटीका वरिष्ठ सदस्य राजदेव साहको विहिबार निधन भएकोछ । साहको विहिबार विहान आफनै निवास सबैलामा निधन भएको हो । क्रान्तिका महान योद्धा ५० वर्षीय साह माओवादीको जनयुद्धकालीन कार्यकर्ता थिए । ब्रेन क्यान्सर रोगले

  • अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यसमिति चयन

    अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यसमिति चयन

    धनुषामा अखिल नेपाल ट्रेड यूनियन महासंघको पहिलो एकता भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट रहेका मजदुरहरुको संगठनको जिल्ला एकता भेला बिहीबार धनुषाको महेन्द्रनगरमा सम्पन्न भएको हो । परीक्षण यादवको अध्यक्षता र नेकपा माओवादी केन्द्र

  • छुवाछूतका घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा भइरहेको जातीय भेदभाव तथा छुवाछूत घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने बताउनुभएको छ । पछिल्लो पटक काभ्रेकी लक्ष्मी परियारको हत्यालगायत मुलुकभरि भएका छुवाछूतका

  • सिएटको ‘कन्ज्युमर मीट’

    सिएटको ‘कन्ज्युमर मीट’

    जनकपुरमा आयोजित ‘कन्ज्युमर मीट’ मा सिएट टायरको प्रयोगमा हुने फाइदाहरु प्रकाश पारिएको छ । सिएट टायरको जनकपुर अंचलका अधिकृत विक्रेता नमस्ते जनकपुरले बुधबार आयोजना गरेको ‘कन्ज्युमर मीट’ मार्पmत सहभागीहरुलाई यसको फाइदा बारे जानकारी गराइयो । सिए

  • कजरा रमौलमा आगलगी

    धनुषाको कजरा रमौलको एक घरमा अचानक आगलगी हुंदा घरको सम्पूर्ण समान जलेर नष्ट भएको छ । कजरा रमौला वडा नं. ५ बस्ने राम प्रसाद मण्डलको घरमा बुधबार विहान अचानक आगलगी हुंदा घरमा रहेको पलंग, तोसक, तकिया, रजाई सहित लत्ताकपडा लगायत अन्य समानहरु समेत

  • आउँदो सातादेखि ४० मेगावाट विद्युत आयात हुँदै

    खिम्ती–ढल्केबर प्रसारण लाइन आउँदो सातादेखि सुरु हुने भएको छ । प्रशारण लाइनको काम अन्तिम चरणमा रहेको बताइएको छ । खिम्ती–ढल्केवर प्रसारण लाइन सुरु भइसकेपछि नेपालमा ४० मेगावाट विद्युत तत्काल थपिने भएको छ । थप ४० मेगावाट विद्युत भारतबाट आयात

  • एक दर्जन बढी विद्यालयमा कामचलाउ प्रअ

    एक दर्जन बढी विद्यालयमा कामचलाउ प्रअ

    धनुषाको कुम्हरौडा श्रोतकेन्द्र अन्तर्गतका एक दर्जन बढी विद्यालयहरु कामचलाउ प्रधानाध्यापकले संचालन गर्दै आएको तथ्य खुलेको छ । लामो समयदेखि रिक्त दरबन्दी पुर्ती हुन नसक्दा ती विद्यालयहरुमा राहत, पीसीएफकोटाका शिक्षक÷ शिक्षिकाहरुले नै प्रधान

  • ‘स्वायत्त मधेश प्रदेश खोजेका छौं’

    मधेशी जनअधिकार फोरम (गणतान्त्रीक)का अध्यक्ष राजकिशोर यादवले संविधान संसोधन प्रकृया अवरुद्ध गरेर एमालेले देशमा ठुलो संकट ल्याउन खोजेको आरोप लगाउनु भएको छ । पार्टीको जिल्ला कार्यसमितिले मंगलवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा

  • गोली हानी रकम लुट

    मंगलबार बिहान भारतको बरोनीबाट पोखराका लागि इन्धन बोकी आइरहेको ना५ख ८८४५ नं का ट्याङ्कर चालकलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले गोली प्रहार गरी भारु चार हजार पाच सय लुटेर लगेका छन् । सीमावर्ती भारतको रक्सौल बजारबाट तीन किमी अगाडि सो अज्ञात