Tuesday,January 23, 2018
  • :
  • :

समाचार - स्थानीय

« 1 2 3 4 5 6 7 8 ... »
  • बस दुर्घटनामा २ को मृत्यु

    सर्लाहीको परवानीपुर स्थित डिम जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थी सवार बस दुर्घटना हु“दा दुई जनाको मृत्यु भएको छ । पिकनिक मनाएर फर्कर्दै गरेका विद्यार्थी बोकेको बस दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत परवानीपुर–५ का १९ वर्षीय सन्देश बस

  • मोटरसाइकल ठोक्किएर मृत्यु

    पिडारीचोकको गोलबन्दमा ठक्कर दिदा शनिबार मध्यराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–८ हरैयाका ४० वर्षीय जितेन्द्र यादवको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । धनुषा प्रहरीका अनुसार

  • जनकपुरमा युवकको शंकास्पद मृत्यु

    गएराती जनकपुरमा एक युवकको शंकास्पद मृत्यू भएको प्रहरीले जनाएको छ । आइतबार राती करिब साढे ११ बजेतिर जनकपुर उपमहानगरपालिका वडा नं. ४ पिडरिया माईस्थान नजिक एक युवकको मृत्यू भएको जनाइएको छ । मृत्यू हुनेमा गणेशमान चारनाथ...

  • जनकपुर–यदुकुहा सडक २६ गते शिलान्यास

    लामो समयदेखि जिर्ण रहेको जनकपुर–यदुकुहा सडकको पुस २६ गते मंगलबार बिहान शिलान्यास हुने भएकोछ । भौतिक पूर्बाधार एवं यातायात मन्त्री रमेश लेखकले उक्त सडकको शिलान्यास गर्ने कार्यक्रम रहेकोछ । मिल्सएरियादेखि पुलचौकहु“दै यदुकुहा सडक निर्माणको

  • खबरदारी विरोध जुलुश आज

    संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सोमबार (आज) जनकपुरमा खबरदारी विरोध जुलुश गर्ने भएको छ । मोर्चाको पुर्वघोषित विरोध कार्यक्रम अनुसार सोमबार मधेशका जिल्लाहरुमा खबरदारी विरोध जुलुश गर्न लागेको हो । सोमबार दिउ“सो १ बजे जनकपुरको जनकचोकबाट खबर

  • सिरहा काँग्रेसमा देउवा प्यानलको विजयी

    नेपाली काग्रेस सिरहा अधिवेशनमा देउवा प्यानलले विजयी हासिल गरेका छन् । देउवा प्यानलका सभापति, सचिव तथा कोषाध्यक्षले विजय भएका हुन् । सभापतिमा सांसद रामचन्द्र यादवले २०८ मत अन्तरले पौडेल प्यानलका सभापति उम्मेदवार नरेश यादवलाई पराजित गरेका

  • संशोधन प्रस्ताव आज टेबुल गरिने

    संबिधान संशोधन प्रस्ताव सोमबार टेबुल गरिने भएकोछ ।सरकारले प्रस्ताव टेबुल गर्ने तयारी गरेकोछ । नेकपा एमाले लगायतका केहि दलहरुको अबरोधको कारण संसद लामो समयदेखि चल्न सकेको छैन । एमालेले संशोधन प्रस्ताव फिर्ता लिन सरकारमाथि दबाब बनाउदै

  • अख्तियारद्वारा जनस्वास्थ्य प्रमुख विरुद्ध मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका तत्कालीन प्रमुख इन्द्रप्रसाद यादव, भण्डार शाखा प्रमुख राजेश्वर प्रसाद बौरिया, विर्ता उपस्वास्थ्य चौकीका इन्चार्ज श्रीराम साह र झौवागुठी उपस्वास्थ्य चौकीका इन्चार्ज सोनाल

  • अत्यधिक चिसोबाट बचौ, नत्र हुनुसक्छ स्ट्रोक

    फेरिएको जीवनशैलीका कारण आजकल धेरै युवामा उच्च रक्तचापको समस्या बढाएको चिकित्सकले बताउदै आएका छन् । जाडोमा यसैपनि मानिसको रक्तचाप उच्च हुने हुनाले धेरै शारिरीक समस्या निम्तिने गरेको छ । उच्च रक्तचाप देखिएपछि बिरामीले औषधि सुरु गर्ने र बीचमा

  • संविधान संशोधन नभएसम्म निर्वाचन हुंदैनः अध्यक्ष महतो

    संविधान संशोधन नभएसम्म निर्वाचन हुंदैनः अध्यक्ष महतो

    मधेशी मोर्चा सम्मिलित संघिय मधेशी मोर्चाका प्रमुख घटक दल मध्येका सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले परिमार्जन सहितको संविधान संशोधन नभएसम्म कुनै पनि प्रकारको निर्वाचन हुन नसक्ने चेतावनी दिएका छन् । तराई मधेश भ्रमणका क्रममा रहेका

  • संशोधन प्रस्ताव पारित गराउन मोर्चा लचिलो

    सरकारले संसदमा दर्ता गरेको संबिधान संशोधन विधेयक पारित भए सहमतिको वातावरण बन्ने संयुक्त लोकतान्त्रिक मोर्चाका नेताहरुले जनाएकाछन । मोर्चाको बिहीबार र शुक्रबार राजधानीमा भएको बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा

  • नयाँ शक्ति पार्टीको ३ महिने अभियान

    नयां शक्ति पार्टी नेपालले प्रस्तावित प्रदेश नं. २ को विस्तारित योजना अनुसार ३ महिने अभियान संचालन गर्ने निर्णय गरेको छ । गत मंसिर २९ गते पार्टीका केन्द्रिय संयोजक डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्य र प्रदेश संयोजक महेन्द्र पासवानको अध्यक्ष

  • साधुको भेषमा गाँजाको कारोबार

    प्रहरीलाई छलेर गा“जा विक्रि गर्दै आएका साधु शुक्रबार खोर पुगेका छन । जनकपुर उपमहानगरपालिका वडा नम्बर–२६ बिन्धीस्थित चिन्ताहरण मन्दिरमा पुजारीको भुमिकामा रहेका जगदिश कापडी र उनका सहयोगी श्यामा देवीलाई प्रहरीले शुक्रबार गाजासहित पक्राउ गर्न

  • धोका दिन थालेपछि मधेशी मोर्चाले सोमबार जनप्रदर्शन गर्ने !

    धोका दिन थालेपछि मधेशी मोर्चाले सोमबार जनप्रदर्शन गर्ने !

    सत्तासिन दलहरु नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रले धोका दिन थालेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिहिबार नया“ धारणा सार्वजनिक गर्न लागेकोछ । तराई मधेश लोकतान्त्रिक पार्टीको बिजुली बजारस्थित मुख्यालयमा बिहिबार बसेको मोर्चाको

  • दुर्घटनामा दुईको मृत्यु

    पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको छुट्टाछुटै दुई स्थानमा बुधबारराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत सिरहाको कर्जन्हा–६ स्थित सडकमा बलेरोले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कर्जन्हा–