Tuesday,January 23, 2018
  • :
  • :

समाचार - स्थानीय

« 1 2 3 4 5 6 7 ... »
  • छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित दुईको मृत्यु

    महोत्तरी र सप्तरी जिल्लामा भएको सडक दुर्घटनामा बिहीबार एक बालकसहित दुई जनाको मृत्यु भएको छ । महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडक खण्डमा बुधबार साँझ बसबाट खसेर सोनामाई–७ बस्ने ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी

  • ट्रयाक्टरको ठक्करले बालक ठहर

    टयाक्टरले ठक्कर दिंदा धनुषामा एक बालकको घटनास्थलमै मृत्यू भएको छ । विहिबार विहान ९ बजेतिर धनुषाको बटेश्वरबाट शान्तिपुरतर्फ आईरहेको ज १ त ८००८ नम्बरको टूयाक्टर बाटोमा हिडिरहेको श्याम मुखिया बिनको ७ बर्षिय छोरा कृष्ण मुखिया बिनलाई ठक्कर

  • चिसो बढ्यो

    एकाएक बढेको चिसोका कारण जनकपुरसहित तराईको जनजीवन प्रभावित भएको छ । बिहीबार बिहान हुस्सुसंगै चलेको शितलहरले दिनभरि घाम लागेको छैन । चिसो बढेपछि जनकपुरमा एकाएक लत्ताकपडाको विक्रि बढेको छ । बिहीबार जनकपुरबाट हुने हवाई सेवा समेत प्रभावित भएको छ

  • ४५ प्रतिशतलाई नजरअन्दाज गर्न मिल्दैन

    ४५ प्रतिशतलाई नजरअन्दाज गर्न मिल्दैन

    आइओएम मधेसी स्टुडेन्टस सोसाईटिका अध्यक्ष डा. विनय पंजियारले मेडिकल शिक्षा क्षेत्रमा अदालतले निर्णय गरेको ४५ प्रतिशत आरक्षणलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् । सोसाईटिका अध्यक्ष पंजियार एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिविका पदाधिकारीहरु

  • सांसदहरुले योजना पेश गरेन

    धनुषाका सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको योजना पेश गरिसकेको छैन । कात्र्तिक मसान्तसम्म निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको योजना पेश गर्न नसकेपछि सरकारले एक महिनाको समय थप गरेको थियो । थप गरिएको समयमा पनि

  • सालको काठसहित दुई जना पक्राउ

    सालको काठसहित दुई जना पक्राउ

    प्रहरीको सहयोगमा जिल्ला वन कार्यालय धनुषाले काठसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार मध्यराति चिसापानीबाट चोरी निकासी गरी ल्याउदै गरेको ३० थान सालसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका वडा नम्बर ९ का केवल

  • प्रोत्साहन भत्ताको लागि काम ठप्प गरिने

    प्रोत्साहन भत्ता दिन जिविसले गरेको आलटाल विरुद्ध गाविस सचिवहरुले कामकाज ठप्प पार्ने ‘मुड’ बनाएका छन । जिल्लाका ७१ गाविसका सचिवहरुको करिब ६५ लाख रुपैया“ प्रोत्साहन भत्ता जिल्ला विकास समितिले उपलब्ध गराएको छैन । कात्तिक मसान्तभित्र प्रोत्साह

  • धनुषदह र ताल निर्माण हुने

    धनुषदह र ताल निर्माण हुने

    धनुषाको धनुषाधाम संरक्षित वनमा धनुषदह र ताल निर्माण हुने भएको छ । मंगलबार जिल्ला वन कार्यालय धनुषाको सभाहलमा बसेको बैठकले राष्टूपति चुरे तराई मधेस संरक्षण विकास समितिले धनुषदह र ताल निर्माण गर्ने जनाइएको छ । संरक्षित वनभित्र रहेको पानी

  • बराबरीको अधिकारका लागि जुटौ

    तराई–मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले मधेशको आन्दोलन र मधेशी जनताको बराबरीको मांगसंग त्रसित भएर शासकहरु आफना मालिक पूर्व राजाकोमा जान थालेको आरोप लगाएकाछन । धनुषा क्षेत्र २ को तीनकोरिया

  • मृत्यू गुहार्दै “नबुदिनी खातुन”

    मृत्यू गुहार्दै “नबुदिनी खातुन”

    “ कोही पनि छैन अब मेरो यो संसारमा, म एक्लै छु, भोकै बस्छु, छोराछोरी, नातिनातिनी सबै अकाल मृत्यूको चपेटामा परेर गए , अल्लाहले म जस्तीलाई किन न बोलाएको ?, जीवनबाट अब थाकी सकेकी छु ।”– जनकपुर उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरकी एक बृद्ध

  • दोश्रो दिन पनि बन्द कायमै, काम प्रभावित

    नेपाल लेखापढी कानून व्यवसायी एशोशिएशन तथा लेखापढी कानून व्यवसायी समिति द्वारा घोषित पेन डाउन कार्यक्रमको कारण सदरमुकाम गौरमा रहेको मालपोत , नापी , भूमि सुधार कार्यालयको कामकाज पूर्ण रुपमा प्रभावित भएको छ । रौतहटको गरुडा रा मौलापुरमा शाखा

  • मोर्चालाई अल्मलाइदै

    संसदबाट संबिधान संशोधनको प्रकृया अगाडी बढन नसक्दा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले फेरी सडकमा उत्रेकोछ ।तराइका जिल्ला सदरमुकामहरुमा मोर्चाले खबरदारी जुलुस गरेकोछ ।यद्पी नेताहरु संसदबाटै संशोधन पारित हुने झिनो आशा अझै कायम रहेको बताउछन ।

  • जनकपुरमा खबरदारी विरोध प्रदर्शन

    जनकपुरमा खबरदारी विरोध प्रदर्शन

    संविधान संशोधन विद्येयक अघि बढाउनको लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दबाब दिन सडकमा उत्रेको छ । मोर्चाले सोमबार मधेशका जिल्लाहरुमा खबरदारी विरोध प्रदर्शन गरेको छ । संविधान संशोधन प्रस्ताव अघि बढदा केही हदसम्म माग सम्बोधन हुने

  • संशोधन प्रस्ताव मधेस विरोधी

    संशोधन प्रस्ताव मधेस विरोधी

    नेकपा एमालेका नेता तथा लोकतान्त्रिक मधेशी संगठनका राष्ट्रिय अध्यक्ष रघुवीर महासेठले मधेशवादी दलहरुले आफनो निहित स्वार्थका लागि एमाले मधेश विरोधी रहेको हल्ला फैलाएको आरोप लगाएका छन् । मधेश र मधेशी विरोधी गतिविधी गर्दै आएका एमाले पार्टी मधेश

  • घरायसी विवादमा बुआछोरा घाइते

    घरायसी विवादमा बुआछोरा घाइते

    धनुषाको फुलगामा घरायसी विवादमा कुटाकुट हु“दा दुइ जना गम्भीर घाइते भएका छन । धनुषा फुलगामाका दुखो यादव र राम सुदिप यादव विच घरायसी विवाद झगडामा परिणत भएपछि दुखो यादव र उनका छोरा रविन्द्र यादव गम्भीर घाइते भएको छ । घाइते यादवका अनुसार उनकै