Friday,November 24, 2017
  • :
  • :

समाचार -

« 1 2 3 4 5 6 7 8 9 10 ... »
  • अमेरिकामा आगलागीको पासो थापी दुई अग्निनियन्त्रकको हत्या

    अमेरिकामा आगलागीको पासो थापी दुई अग्निनियन्त्रकको हत्या

    एजेन्सी न्यु योर्क, ११ पुस । अमेरिकाको न्यु योर्कस्थित सानो नगर वेब्स्टरमा पहिले नै अपराधमा प्रमाणित एक व्यक्तिले सोमबार आगलागीको पासो थापी अग्निनियन्त्रकहरूलाई घटनास्थलमा बोलाइ तीमध्ये दुइलाई गोली हानी मारेको तथा अन्य दुईलाई घाइते बनाएको

  • श्रीलंकामा बाढीबाट ३० को मृत्यु

    श्रीलंकामा बाढीबाट ३० को मृत्यु

    एजेन्सी श्रीलंका, ११ पुस । श्रीलंकामा गत साताको शनिबारदेखि सुरु भएको अविरल वर्षा र बाढीमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । बाढीका कारण तीन लाख भन्दाबढी व्यक्ति विस्थापित भएका छन् भने केहि मानिसहरू हराईरहेको अन्तराष्टिय संचारमाध्यमले

  • पाच सहकर्मीको हत्या

    पाच सहकर्मीको हत्या

    एजेन्सी अफगानिस्तान, ११ पुस । अफगानिस्तान प्रहरीकी एक महिला प्रहरी अधिकारीले पाूच सहकर्मीको हत्या गरेकी छन् । मजार ‘ए’ सरिफमा रहेको एक प्रहरी चौकीको प्रमुख रहेकी ती प्रहरी अधिकारीले आफ्नै पाूच प्रहरी साथीको हत्या गरेको त्यहाूको गृह मन्त्रा

  • बलात्कार विरोधी आन्दोलनमा एक प्रहरीको मृत्यु

    बलात्कार विरोधी आन्दोलनमा एक प्रहरीको मृत्यु

    एजेन्सी नयं/ दिल्ली, ११ पुस । भारतको राजधानी नयाँ दिल्लीमा २३ वर्षीया एक विद्यार्थीमाथि भएको सामूहिक बलात्कारको विरोधमा जारी रहेको सडक आन्दोलनका क्रममा एकजना प्रहरीको ज्यान गएको समाचार छ । गत हप्तादेखि दिनहूँजसो जारी रहेका प्रदर्शनका क्रमम

  • मेघनाथ V/S जयकृष्ण

    टुडे समाचारदाता जनकपुरधाम, १२ पुस । नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष मेघनाथ यादव विरुद्ध जयकृष्ण यादव समूहले लगातार दोश्रो दिन पनि धर्ना बसेका छन् । जयकृष्ण समूहले वर्तमान जिल्ला कार्य समिति अर्थात मेघनाथ खेमा विरुद्ध आन्दोलन थालेका हुन् ।

  • काँग्रेस र एमाले सहमतिका बाधक : स्वास्थ्यमन्त्री महतो

    काँग्रेस र एमाले सहमतिका बाधक : स्वास्थ्यमन्त्री महतो

    टुडे समाचारदाता जनकपुरधाम, १२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले पुस महिना भित्र राजनीतिक सहमति नभए बैशाखमा चुनाव हुन नसक्ने दाबी गरेका छन् । उनले बैशाखमा निर्वाचनका लागि पुस महिनाभित्र आवश्यक कानून संशोधन गरिसक्नुपर्ने

  • महासंघको साधारण सभा पुस १४ गते हुने

    टुडे समाचारदाता जनकपुरधाम, १२ पुस । नेपाल पत्रकार महासंघ धनुषा शाखाले आफ्नो साधारण सभा अगामी पुस १४ गते गर्ने भएको छ । महासंघ जिल्ला कार्यसमितिको बैठकले साधारण सभा पुस १४ गते गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष् रामअशिष यादबको अध्यक्ष

  • धानको खरिद–विक्रिमा गिरावट

    धानको खरिद–विक्रिमा गिरावट

    टुडे समाचारदाता जनकपुरधाम, १२ पुस । धनुषामा उत्पादनमा आएको हषको असर धानको खरिद–विक्रिमा देखिएको छ । व्यापारीहरुका अनुसार धानको खरिद–विक्रिमा २५ प्रतिशतले कमी आएको छ । खरिद–विक्रिमा आएको कमीको कारण उत्पादनलाई बताइएको छ । यस वर्ष लगभग ३५ प्

  • सुनुवाई जारी

    टुडे समाचारदाता जनकपुरधाम, १२ पुस । रेल्वे महाप्रबन्धक सुरेश यादवको हत्याका आरोपीमध्ये उत्तिचन्द यादवको सुनुवाई बुधबार धनुषा जिल्ला अदालतमा भएको छ । सुनुवाई बिहीबार पनि जारी रह्ने अदालत श्रोतल जनाएको छ । दुवै पक्षको बहस बुधबार पूरा हुन नसक

  • नेकपा–माओवादीका मजदूर संघ चयन

    टुडे समाचारदाता जनकपुरधाम, १२ पुस । एनेकपा (माओवादी) का नया“ बस पार्क जनकपुरका मजदूरहरु पार्टी परित्याग गरी नेकपा–माओवादीका मजदूर संगठन अखिल नेपाल क्रान्तिकारी यातायात मजदूर संघमा आवद्ध भएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ

  • गोदाममा आगो लाग्यो

    टुडे समाचारदाता जनकपुरधाम, १२ पुस । जनकपुर नगरपालिका–१ मिल्सएरियास्थित बुधबार दिउ“सो एक गोदाममा आगो लागेको छ । रामेश्वर साहको गोदाममा आगो लागेको हो । मैनबत्तीबाट सल्केर आगो लाग्दा करिब २ लाख बराबरको धनमाल जलेर नष्ट भएको पीडित साहले जनाए ।

  • दादुरा रुबैलामा अनियमितता नभएको दाबी

    दादुरा रुबैलामा अनियमितता नभएको दाबी

    टुडे समाचारदाता जनकपुरधाम, १२ पुस । जनस्वास्थ्य कार्यालय धनुषाले दादुरा रुबैला कार्यक्रममा कुनै प्रकारको अनियमितता नभएको दाबी गरेको छ । जनस्वास्थ्य धनुषाका कार्यालय प्रमुखसहित बिभिन्न कर्मचारी संगठनका प्रतिनिधिहरुले दादुरा रुबैलामा कुनै प्

  • लागुऔषध सेवनकर्ताको संख्यामा बृद्धि

    लागुऔषध सेवनकर्ताको संख्यामा बृद्धि

    संजय कुमार बिश्वकर्मा सिरहा, १२ पुस । सिरहाको सिमावर्ती गाविस इनर्वा वडा नं. ८ बाट प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरी बुधबार विहान सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका वडा नं ८ निवासी वर्ष १९ का अर्जुन महतो र वर्ष

  • वडा कार्यालय सुचारु

    टुडे समाचारदाता जनकपुरधाम, १२ पुस । दुई महिनादेखि बन्द जनकपुर नगरपालिका–११ को वडा कार्यालय बुधबारदेखि सुचारु भएको छ । नगरपालिका प्रमुख बद्रि कृष्ण शंखदेव र वडा नम्बर–११ बासी बीच बुधबार सहमति भएपछि कार्यालय सुचारु भएको हो । ढलसहित सडक सरसफा

  • चिसोले कठ्याङग्रिएर मृत्यु

    रासस बर्दिवास, १२ पुस । जलेश्वर नगरपालिका(२ स्थित दलित बस्तीका ८० वर्षीय रामवृक्ष पासवान आज बिहान आफ्नै ओछ्यानमा मृत भेटिएका छन् । केही दिनदेखि चिसो बढेसँगै श्वासप्रश्वास र रुघाखोकीले गल्दै आएका पासवान आज बिहान ओछ्यानमा मृत भेटिएका परिवारज