Friday,November 24, 2017
  • :
  • :

समाचार -

« 1 2 3 4 5 6 7 8 9 ... »
  • महाप्रलयको हल्लाबाट त्रस्त पर्यटका कारण माया मन्दिर क्षतिग्रस्त

    महाप्रलयको हल्लाबाट त्रस्त पर्यटका कारण माया मन्दिर क्षतिग्रस्त

    एजेन्सी गुआटेमाला नगर, १० पुस । विश्वको अन्त्य हुने हल्लाबाट त्रस्त पर्यटकको ठूलो समूह गुआटेमालास्थित माया सभ्याताको पुरातात्विक स्थलमा पुग्दा ढुङ्गाबाट बनेको प्राचीन टिकाल मन्दिर क्षतिग्रस्त भएको उक्त क्षेत्रका प्राविधिक सल्लाहकारहरूले बत

  • भारतमा रसियाली राष्ट्रपति पुटिनको भ्रमण, हतियार तथा व्यापार सम्झौता हुने अपेक्षा

    एजेन्सी नयं दिल्ली, १० पुस । रसियाली राष्टूपति भ्लादिमिर पुटिनले सोमबार बिहान नयं दिल्लीमा दुई मुलुकबीच प्रतिरक्षा तथा व्यापार सम्बन्ध बलियो बनाउने विषयमा छलफल गर्नुभयो । भारत तथा रसिया पराम्परागत मित्र हुन् र भारत रसियाको हतियारको ठूलो ग्

  • भारतीय प्रधानमन्त्रीद्वारा शान्तिका लागि आह्वान

    भारतीय प्रधानमन्त्रीद्वारा शान्तिका लागि आह्वान

    एजेन्सी नयां दिल्ली, १० पुस । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आईतबार महिलाको सुरक्षाका व्यवस्था गरिने प्रतिबद्धता ब्यत्त गर्दै शान्तिका लागि आह्वान गरेका छन् । हालै एक छात्रामाथि भएको सामूहिक बलात्कार तथा यौनजन्य अपराधको विरोधमा जनताको

  • महाप्रबन्धक हत्या सम्बन्धमा आज सुनुवाई

    महाप्रबन्धक हत्या सम्बन्धमा आज सुनुवाई

    टुडे समाचारदाता जनकपुरधाम, ११ पुस । रेल्वे महाप्रबन्धक सुरेश यादवको हत्याका आरोपितमध्ये पक्राउ परेको उत्तिचन्द यादवको बुधबार (आज) धनुषा जिल्ला अदालतमा सुनुवाई हुने भएको छ । गएको मंसिर महिनामा उत्तिचन्दलाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि

  • जिविस धनुषामा भ्रष्टाचार जारी, लेखा अधिकृतलाई ६५ हजारको मोबाइल

    जिविस धनुषामा भ्रष्टाचार जारी, लेखा अधिकृतलाई ६५ हजारको मोबाइल

    टुडे समाचारदाता जनकपुरधाम, ११ पुस । जिल्ला विकास समिति धनुषामा भ्रष्टाचार गरेको अभियोगमा तीन दर्जन कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दैनिक तारेखमा रहेपनि भ्रष्टाचार रोकिएको छैन । जिविस धनुषामा हालै लेखा अधिकृत सरुवा भएका पूर्ण प्

  • अधिवेशनको पूर्बसन्ध्यामा पदाधिकारीकै नेतृत्वमा शिक्ष्क संघमा धर्ना

    टुडे समाचारदाता जनकपुरधाम, ११ पुस । नेपाल शिक्ष्क संघ धनुषाको अधिवेशनको पूर्ब सन्ध्यामा शिक्ष्क नेताहरुले शिक्ष्क संघ धनुषा कार्यालय अगाडी धर्ना दिएका छन् । शिक्ष्क संघ धनुषाकि उपाध्यक्ष् गीता यादबको नेतृत्वमा १० दर्जनभन्दा बढी शिक्ष्क नेत

  • लोडसेडि· फेरी बढ्यो

    टुडे समाचारदाता काठमाण्डौ / ११ पुस । नेपाल विद्युत् प्राधिकरणले बुधबारबाट लागू हुनेगरी पुनः लोडसेडि·को समय बढाएको छ । प्राधिकरणले सार्वजनिक गरेको नया तालिकाअनुसार दैनिक १२ घन्टा अर्थात् सातामा ८४ घन्टा लोडसेडिङ हुनेछ । नदी तथा तलाउमा पानीक

  • राहत कोटाको नक्कली प्रमाणपत्र छानबिन हुने

    टुडे समाचारदाता जनकपुरधाम, ११ पुस । धनुषा जिल्लाको विभिन्न विद्यालयमा कार्यरत प्राथमिक तहका राहत शिक्षकहरुको अध्यापन अनुमति पत्र सम्बन्धी छानबीन प्रक्रिया सुरु भएको छ ।धनुषाका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायको संयोजकत्वमा जिल्ला शि

  • कानूनव्यवसायीहरुलाई चुनावी लाग्यो

    टुडे समाचारदाता जनकपुरधाम, ११ पुस । कानून व्यवसायीहरुलाई यतिखेर नेपाल वार एशोसिएशन चुनावको चटारो छ । दिनभरि कानूनी दाउपेच लगाउन व्यस्त रह्ने उनीहरुले यतिखेर मत माग्दै हिडेका छन् । कहिल्यै धनुषा त कहिल्यै महोत्तरी हुंदै देशका प्रायः जिल्लाह

  • शितलहरले विद्यँलय बन्द

    अनिल तिवारी पर्सा, ११ पुस । शितलहरसंगै अत्यधिक चिसो बढेपछि बाराको डुमरवाना स्रोत केन्द्रले विद्यालय बन्द गराउने निर्णय गरेको छ । चिसोका कारण विद्यार्थीलाई विद्यालय आउन र पढ्न मुस्किल परेको भन्दै स्रोत केन्द्रले एक साता विद्यालय बन्द गर्ने

  • काम गर्दागर्दै मृत्यु

    रँसस गौशाला, ११ पुस । अत्यधिक चिसोका कारण महोत्तरीको जलेश्वरमा काम गर्दागर्दै आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका(६ साहुजीपट्टी बस्ने ५० वर्षीय विश्वनाथ मण्डल रहेको परिवारजनले जनाएका छन् । विपन्न वर्गका मण्डल

  • ज्यानमारा जाडो बिधालय बन्द

    कमलेश मण्डल महोतरी, ११ पुस । बददो शीतलहरका कारण जनजीवन नराम्रोसँग प्रभावित हुन थालेपछि स्थानीय प्रशासनले महोतरीको समपूर्ण बिधालय आजदेखि बन्द गराएका छन । महोतरीका प्रमुख जिल्ला अधिकारी मदुसुदन बुर्लाकोटीका अनुसार बददो शीतलहरलाई मध्यनजर राख

  • बैंक काण्डका अभियुक्त सार्वजनिक

    रासस तुलसीपुर (दाङ), ११ पुस । गत शुक्रबार तुलसीपुरमा रहेको बैंक अफ काठमाडौंमा भएको लुटपाटमा संलग्न भएका बैकका खचाञ्जीसहित दुई जनालाई आज राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएकाह

  • अफगानिस्तानमा छ तालिवानीको कारबाहीका क्रममा मृत्यु

    अफगानिस्तानमा छ तालिवानीको कारबाहीका क्रममा मृत्यु

    एजेन्सी काबुल, ११ पुस । अफगानिस्तानमा तालिवानीविरुद्ध गरिएको कारबाहीका क्रममा २४ घण्टा भित्र छजना लडाकूको मृत्यु भएको समाचार छ । अफगान र नेटोसँग आबद्ध सेनाले मङ्गलबार बिहानसम्म गरेको तालिवानीविरुद्धको कारबाहीका क्रममा छजना तालिवानी सशस्त