Friday,November 24, 2017
  • :
  • :

समाचार -

« 1 2 3 4 5 6 7 8 ... »
  • स्वास्थ्य मन्त्रि जनकपुर आउने

    स्वास्थ्य मन्त्रि जनकपुर आउने

    टुडे समाचारदाता जनकपुरधाम, ९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतो बुधबार जनकपुर आउने भएको छ । कुर्था स्वास्थ्य चौकी धनुषामा नमूना स्वास्थ्य गाउं अन्तर्गत ब्राईजटि· सेन्टर तथा ल्याव सेवाको उद्घाटन गर्न मन्त्री महतो जनकपुर आउन

  • घाम लाग्यो

    घाम लाग्यो

    टुडे समाचारदाता जनकपुरधाम, ९ पुस । केही दिन यता ह्वातै बढेको जाडोले जनजीवन कष्टकर बन्दै गएको थियो । शनिबार त अति नै भयो । घर बाहिर जानै नसक्ने । बिहानैदेखि पश्चिमतर्पmबाट चलेको हावाले जाडो थपिएको थियो । शनिबारको मौसमले आइतबार जाडो कम हुने

  • कारवाहीको मांग गर्दै ज्ञापन पत्र

    टुडे समाचारदाता सप्तरी, ९ पुस । स्थानीय प्राईम होलीक्रस ई·लिश बोर्डिन स्कुलमा कक्षा ६ मा अध्यनरत १२ बर्षिय किशोरलाई रुखमै बाधेर निममनतापुर्वक कुटपिट गर्ने सो विद्यालयका प्रिन्सपल, शिक्षक र पालेमाथि काडाकारवाहि तथा पिडितलाई उचित क्षति पुर्

  • राहत शिक्षक जिशिका बिच सम्झौता

    टुडे समाचारदाता जनकपुरधाम, ९ पुस । विगत केही दिनदेखि निरन्तरण आन्दोलन गर्दै आएका पिडित राहत शिक्षक हकहित सँरक्षण सँघर्ष समिति र जिल्ला शिक्षा कार्यालय धनुषा बिच आईतबार ३ बुन्दे सम्झौता भएको छ । गत मँसिर २७ गते देखि निरन्तर जिल्ला प्रशासन क

  • मध्य चीनमा सडक दुर्घटना सातको मृत्यु

    एजेन्सी झेङ्गझोउ, ९ पुस । चीनको हेनान प्रान्तको प्रान्तीय राजधानी झेङ्गझोउमा आइतबार बिहान भएको सडक दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको समाचार छ । उक्त दुर्घटनामा अन्य १९ जना घाइते भएको स्थानीय प्रहरी स्रोतले जनाएको छ । स्थानीय समयानुसार आ

  • केन्यामा भएको आदिवासी हिंसाको अमेरिकाद्वारा भत्र्सना

    एजेन्सी, वासिङ्टन, ९ पुस । केन्याको दक्षिणपूर्वी टिना नदी क्षेत्रको किपाओ गाउँमा आदिवासी समूहबीच भएको हिंसाको अमेरिकाले भत्र्सना गरेको छ । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा घटनाको निन्दा गरीएको हो । आक्रमणमा कम्तीमा ४१ व्यक्तिको मृत्यु

  • अफगानिस्तानमा कारबाहीका क्रममा १५ तालिवानी पक्राउ

    अफगानिस्तानमा कारबाहीका क्रममा १५ तालिवानी पक्राउ

    एजेन्सी काबुल, ९ पुस । अफगानिस्तानमा तालिवानीविरुद्ध गरिएको कारबाहीका क्रममा आइतबार १५ जना लडाकूको पक्राउ परेको समाचार छ । अफगान र नेटोसँग आबद्ध अन्तर्राष्टिूय सुरक्षा सहयोग बलले आइतबार बिहानसम्म गरेको तालिवानीविरुद्धको कारबाहीका क्रममा १५

  • सामूहिक बलात्कारीलाई मृत्युदण्डको माग

    सामूहिक बलात्कारीलाई मृत्युदण्डको माग

    एजेन्सी नयंँदिल्ली, ९ पुस । भारतको राजधानी नयाँ दिल्लीमा २३ वर्षीया एक विद्यार्थीमाथि एउटा बसमा भएको सामूहिक बलात्कारको विरोधमा सडकमा देखिएका प्रदर्शनकारीलाई नियन्त्रण गर्न दङ्गा प्रहरीले आईतबार पनि पानीको फोहोरा प्रयोग गरेको समाचार छ ।

  • जनकपुरको तापक्रम १०.८ मा झर्यो

    जनकपुरको तापक्रम १०.८ मा झर्यो

    टुडे समाचारदाता जनकपुरधाम, १० पुस । बढदो जाडोको कारण जनजीवन कष्टकर बन्न थालेपछि बिभिन्न संघसंस्थाहरुले जनकपुर नगर क्षेत्रमा आगोको प्रबन्ध गरेका छन् ।जनकपुर मारवाडी सेवा समितिले दुई सय अशक्त, बिपन्न बृद्धबृद्धाहरुलाई कम्बल बितरण गरेकोछ । मा

  • युनापका अध्यक्ष मिश्र निलम्बित

    टुडे समाचारदाता जनकपुरधाम, १० पुस । आर्थिक अनियमितता गरेको आरोपमा युवा नाट्यकला परिषद् परबाहा धनुषाले अध्यक्ष संजय कुमार मिश्रलाई निलम्बित गरेको छ । आइतबार बसेको बैठकले आर्थिक अनियमितता गर्ने अध्यक्ष मिश्रलाई तत्काल निलम्बन गरी कानूनी उपचा

  • जनकपुरको राम–जानकी मन्दिर सङ्कटमा

    जनकपुरको राम–जानकी मन्दिर सङ्कटमा

    रासस काठमाण्डौं, १० पुस । धार्मिक नगरी जनकपुरधाम क्षेत्रका पोखरी एवम् मठमन्दिरहरु लोप हुन थालेको र जानकीमन्दिर तथा राममन्दिरको समेत अस्तित्व सङ्कटमा पर्र्न थालेको सरोकारवालाहरुले औंल्याएका छन् । सोमबार रामानन्द युवा क्लब जनकपुरधामले पत्रका

  • शिक्षक संघको चुनाब आयोग गठन

    टुडे समाचारदाता जनकपुरधाम, १० पुस । नेपाल शिक्षक संघ धनुषाको पछिल्लो एकवर्षको आय १५ लाख ४० हजार ३ सय ५६ रुपैया २७ पैसा रहेको छ । जसमध्ये वर्तमान कार्यसमितिले ९ लाख २४ हजार ४ सय २३ रुपैया ८० पैसा खर्च गरेको जनाईएको छ । चुनाबको पूर्बसन्ध्याम

  • ७० प्रतिशत भारतीय बिरामी लाभान्वित

    ७० प्रतिशत भारतीय बिरामी लाभान्वित

    रासस जनकपुरधाम, १० पुस । सर्वसुलभ तथा सस्तो उपचारका कारण जानकी आँखा अस्पताल जनकपुरबाट ७० प्रतिशत भारतीय बिरामी लाभान्वित हुँदै आएको छ । दैनिक २०० देखि ५०० सम्म आँखाका रोगी उपचार गराउन आउने सो अस्पतालमा आठ हजार २१३ मोतियाबिन्दुका बिरामीमध्य

  • १० प्रतिशत बालबालिका कुपोषणको शिकार

    १० प्रतिशत बालबालिका कुपोषणको शिकार

    टुडे समाचारदाता जनकपुरधाम, १० पुस । देशको १० प्रतिशत बालबालिका कुपोषण प्रभावित रहेको एक तथ्यांकले देखाएको छ । प्रेषण विधिलाई सुदृढ एवम् प्रभावकारी बनाउने उद्येश्यले गंभिर कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि सोमबार जनकपुरमा आयोजित अभिमुखिकर

  • असहाय खिरखिरियाको झुपडीमै मृत्यु

    रासस गौशाला, १० पुस । कठ्याङ्ग्रिँदो चिसोका कारण महोत्तरीको सरपल्लो(१ मा असहायरूपमा बस्दै आएका खिरखिरिया खत्बेको झुपडीमै मृत्यु भएको छ । छोराछोरी, पत्नी कोही पनि नरहेको खिरखिरिया खत्बे सानो झुपडीमा जीवन बिताउँदै आएकामा आज बिहान कठ्याङ्ग्रि